सोमवार चैत्र २, २०८२
टोकियो - मध्यपूर्वमा जारी इरान द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध सिर्जना भएपछि जापानले सोमबारदेखि आफ्नो निजी क्षेत्रको सञ्चित भण्डारबाट तेल बजारमा पठाउन सुरु गरेको छ । ट्याङ्कर आ...
सोमवार चैत्र २, २०८२
टोकियो - जापानमा कार्यरत विदेशी कामदारहरूको हक-हित संरक्षण र उनीहरूमाथि हुने विभेद एवं 'जेनोफोबिया' (विदेशीप्रतिको घृणा) विरुद्ध आइतबार राजधानी टोकियोमा विरोध प्रदर्शन गरिएको छ ।
...
सोमवार चैत्र २, २०८२
टोकियो - जापानको ओकिनावा टापुमा अमेरिकी सैन्य आधार शिविर (बेस) स्थानान्तरणको विरोध प्रदर्शनमा सहभागी दुईवटा डुंगा पल्टिँदा एक छात्रा र एक क्याप्टेनको मृत्यु भएको छ । क्योटोस्थित डो...
सोमवार चैत्र २, २०८२
अल्गोरिदम र भ्रामक सूचना विरुद्ध लड्नु नै अबको पत्रकारिताको चुनौती हो : मल्ल
टोकियो - नेपाल पत्रकार महासंघ जापान शाखाको १५ औं स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार तिलक मल...
आइतवार चैत्र १, २०८२
टोकियो - जापानको राजधानी टोकियोको उत्तरमा अवस्थित साइतामा प्रान्तको साकादो सहरमा 'अर्ली' प्रजातिका चेरी ब्लसम (साकुरा) हेर्न आउने आगन्तुकहरूको लर्को लागेको छ । यहाँको एक नदी किनारम...
आइतवार चैत्र १, २०८२
टोकियो - जापानको सबैभन्दा ठूलो रेल सेवा प्रदायक कम्पनी 'इस्ट जापान रेलवे' (जेआर इस्ट) ले शनिबारदेखि आफ्नो भाडा दरमा औसत ७.१ प्रतिशतले वृद्धि गरेको छ । सन् १९८७ मा कम्पनी निजीकरण भए...
आइतवार चैत्र १, २०८२
टोकियो - जापानमा ६० प्रतिशतभन्दा बढी युवतीहरू सन्तान जन्माउन अनिच्छुक देखिएका छन् । सन् २०२५ मा गरिएको सर्वेक्षण अनुसार, सन् २०१८ देखि सुरु भएको वार्षिक सर्वेक्षणमा सन्तान जन्माउन ...
शनिबार फाल्गुन ३०, २०८२
टोकियो - कुरामा होइन, काम र पद्धतिमा विश्वास गर्ने एउटा जुझारु युवा नेतृत्वको खाँचो महसुस गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा नवीन निउरेको उम्मेदवारीले नयाँ ऊर्जा थपेक...
शनिबार फाल्गुन ३०, २०८२
टोकियो - लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका समाजसेवी तथा व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उ...
शनिबार फाल्गुन ३०, २०८२
टोकियो - गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको बढ्दो ध्रुवीकरण र गुटबन्दी अन्त्य गरी संस्थालाई एकताबद्ध बनाउन अध्यक्षका दाबेदार रोविन शेरचनले ऐतिहासिक निर्णय लिएका छन् । शनिबारदेख...
बिहिबार फाल्गुन २८, २०८२
टोकियो - जापानमा सन् २०२५ मा अनलाइन बैंकिङ ठगी र साइबर आक्रमणका घटनाले नयाँ रेकर्ड कायम गरेका छन् । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत वर्ष अनलाइ...
बिहिबार फाल्गुन २८, २०८२
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले जापान, चीन, युरोपेली संघ र भारतसहित एक दर्जनभन्दा बढी देशहरूमाथि 'अनुचित व्यापारिक अभ्यास' गरेको आरोपमा नयाँ व्यापारिक छानबि...
बिहिबार फाल्गुन २८, २०८२
टोकियो - जापान एयरलाइन्सले आफ्ना करिब १४ हजार कर्मचारीका लागि कार्यस्थलमा स्नीकर्स जुत्ता लगाउन अनुमति दिएको छ । लामो समयदेखि अनिवार्य गरिएको 'पम्प' र 'हिल' जुत्ताका कारण खुट्टा दु...
बिहिबार फाल्गुन २८, २०८२
टोकियो - जापानको गुन्मा प्रान्तका एक ६३ वर्षीय सरकारी कर्मचारीलाई पर्याप्त बिदा नहुँदा नहुँदै पनि १०९ दिने समुद्री भ्रमणमा गएको भन्दै तीन महिनाका लागि निलम्बन गरिएको छ ।
भू-विकास ...
बिहिबार फाल्गुन २८, २०८२
टोकियो - जापानको साइतामा प्रान्तस्थित एक बाल अस्पतालमा केमोथेरापीका क्रममा गम्भीर त्रुटि हुँदा एकजना क्यान्सर पीडित बालकको मृत्यु भएको छ भने अन्य दुई बालकको अवस्था गम्भीर रहेको छ ।...
बिहिबार फाल्गुन २८, २०८२
टोकियो - जापान सरकारले अख्तियार गरेको पछिल्लो रक्षा नीति र सैन्यीकरणको प्रयासविरुद्ध राजधानी टोकियोमा जनप्रदर्शन भएको छ । प्रधानमन्त्री सानाय ताकाइचीको सरकारले मिसाइल तैनाथी गर्ने ...
बुधबार फाल्गुन २७, २०८२
टोकियो - जापानले सन् २०११ को विनाशकारी भूकम्प, सुनामी र फुकुशिमा आणविक संकटको १५ औँ स्मृति दिवस बुधबार मनाएको छ । १५ वर्षअघि मार्च ११ का दिन २:४६ बजे गएको ९.० म्याग्निच्युडको शक्ति...
बुधबार फाल्गुन २७, २०८२
टोकियो - जापानको ओसाकास्थित एक ढल निर्माणस्थलमा बुधबार एउटा विशाल पाइप अप्रत्याशित रूपमा जमिनको सतहभन्दा १० मिटरभन्दा बढी बाहिर निस्किएपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
ओस...
बुधबार फाल्गुन २७, २०८२
काठमाडौं - ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने मूल नाराका साथ एनपीओ गल्कोट समाज जापानले बागलुङको गल्कोट नगरपालिका र ताराखोला ग...
बुधबार फाल्गुन २७, २०८२
टोकियो - इस्ट जापान रेलवे कम्पनी (जेआर इस्ट) ले भूकम्पको समयमा बुलेट ट्रेन (सिन्कानसेन) लिकबाट बाहिरिने जोखिम कम गर्न विशेष ‘एन्टी-क्वेक’ यन्त्र विकास गरेको छ । स्वदेशमै विकसित यस्...