Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026
हुन्डीः अवैध पुँजी पलायनको डरलाग्दो बाटो 

हुन्डीः अवैध पुँजी पलायनको डरलाग्दो बाटो 

अन्तर्राष्ट्रिय सहकार्यबिना हुन्डी नियन्त्रण सम्भव छैन । हुन्डी सञ्जाल सीमापार फैलिएको हुन्छ । त्यसैले एक देशको प्रयासले मात्र पर्याप्त हुँदैन । यसका लागि द्विपक्षीय तथा बहुपक्षी...
मानवता मातृभूमिमै छोडेर आएका नेपाली

मानवता मातृभूमिमै छोडेर आएका नेपाली

विगत र पहिचान मेटिएझैँ लाग्ने सात समुद्रपारिको बिरानो सहरमा, नबुझिने भाषा र अपरिचित अनुहारहरूको चक्रव्यूहभित्र जब कोही आफ्नै मातृभाषा बोल्ने मान्छे भेटिन्छ, तब लाग्छ- मानौँ उखरमाउल...
एआई माथिको निर्भरताले कमजोर हुँदै तार्किक क्षमता

एआई माथिको निर्भरताले कमजोर हुँदै तार्किक क्षमता

मानवजातीको सबैभन्दा ठूलो शक्ति केवल शारीरिक क्षमता होइन, उसको सोच्ने, तर्क गर्ने र निर्णय गर्न सक्ने क्षमता हो । मानिसले सभ्यता निर्माण गर्‍यो, कठिन परिस्थितिमा बाटो खोज्यो, जटिल...
‘गणित सिकाइन्छ जीवन सिकाइन्न, हत्या भइरहन्छ’

‘गणित सिकाइन्छ जीवन सिकाइन्न, हत्या भइरहन्छ’

सम्बन्धहरू अदालतमा पुग्नुअघि संवादमा पुग्नुपर्छ । संवाद असफल भएपछि परामर्शमा पुग्नुपर्छ किनभने हत्या कुनै समस्याको समाधान होइन, त्यो त एकैचोटि धेरै जीवनहरू बर्बाद गर्ने अन्तिम त्रा...
आफ्नो भाषा बिर्सँदै गएको पुस्ता : आधुनिकताको दौडमा हराउँदै पहिचान

आफ्नो भाषा बिर्सँदै गएको पुस्ता : आधुनिकताको दौडमा हराउँदै पहिचान

केही वर्षअघिसम्म नेपाली घरहरूमा बालबालिकाले पहिलो शब्द “आमा”, “बुबा”  जस्ता शब्दहरु प्रयोग गर्ने गर्दथे । आज शहरका धेरै घरमा “मम्मी”, “ड्याडी” जस्ता शब्द सामान्य बन्दै गएका छन् ।...
आयात घटाउने आधार : कृषिमा लगानी र प्रोत्साहन

आयात घटाउने आधार : कृषिमा लगानी र प्रोत्साहन

नेपाललाई लामो समयदेखि कृषि प्रधान देश भनिँदै आएको छ । देशको ठूलो जनसंख्या कुनै न कुनै रूपमा खेतीपाती, पशुपालन, तरकारी उत्पादन, फलफूल खेती वा अन्य कृषि गतिविधिसँग जोडिएको छ । गाउँ...
महँगी उकालो, आय स्थिर : मारमा आम नागरिक

महँगी उकालो, आय स्थिर : मारमा आम नागरिक

पछिल्ला केही वर्षयता नेपालमा दैनिक उपभोग्य वस्तुदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायतको खर्च निरन्तर बढिरहेको छ । बजारमा मूल्यवृद्धि सामान्य विषयजस्तो देखिन थालेको छ, तर आम नागरिक...
मानव जातिको उत्पत्ति, विकास र शारीरिक बनावट

मानव जातिको उत्पत्ति, विकास र शारीरिक बनावट

नेपाल एक बहुजातीय, बहुभाषी, बहुधार्मिक र बहुसाँस्कृतिक देश हो । यति सानो देशमा यति धेरै भाषा, धर्म, सँस्कृति र जातजातिहरुको निर्माण कसरी हुन गयो ? विभिन्न जातजाति र भाषाभाषीको नि...
सामाजिक सञ्जालको लत : युवापुस्तामा गम्भीर असर

सामाजिक सञ्जालको लत : युवापुस्तामा गम्भीर असर

डिजिटल युगको तीव्र विस्तारसँगै सामाजिक सञ्जाल आजको पुस्ताको जीवनशैली, सोच र व्यवहारको अभिन्न हिस्सा बनेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरू सू...
युवाहरू अवसरको खोजीमा देशभित्र कि विदेशतिर ?

युवाहरू अवसरको खोजीमा देशभित्र कि विदेशतिर ?

पछिल्ला केही वर्षयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केवल यात्रु आवतजावतको केन्द्र मात्र रहेनन्, ती हजारौं युवाका सपना, आशा र भविष्य बोकेर उड्ने स्थलका रूपमा पनि चिनिन थालेको ...
समदूरी कि सन्तुलित कूटनीति ?

समदूरी कि सन्तुलित कूटनीति ?

नेपालको परराष्ट्र नीतिमा लामो समयदेखि प्रयोग हुँदै आएको “समदूरी” र “समनिकटता” को अवधारणामाथि फेरि बहस सुरु भएको छ । बदलिँदो क्षेत्रीय शक्ति सन्तुलन, छिमेकी मुलुकहरूसँगको सम्बन्धक...
सामाजिक सञ्जाल र नेपाली राजनीतिमा यसको प्रभाव

सामाजिक सञ्जाल र नेपाली राजनीतिमा यसको प्रभाव

केही वर्षअघिसम्म नेपालको राजनीति मुख्यतः सभाहरू, पार्टी कार्यालयहरू र परम्परागत मिडियामार्फत सञ्चालन हुने गर्थ्यो । तर आज अवस्था पूर्ण रूपमा बदलिएको छ । राजनीति अब केवल सडक वा सं...
नयाँ शक्तिको उदयः आशा कि भ्रम ?

नयाँ शक्तिको उदयः आशा कि भ्रम ?

पछिल्ला वर्षहरूमा नेपालको राजनीतिमा नयाँ शक्तिहरूको उदय भएको छ । परिवर्तनको चाहना, नयाँ नेतृत्वप्रति विश्वास र वैकल्पिक राजनीतिक सँस्कारको खोजीले जनतालाई नयाँ दलतर्फ आकर्षित गरिर...
नयाँ शक्तिको उदय : आशाको किरण कि सामयिक लहर ?

नयाँ शक्तिको उदय : आशाको किरण कि सामयिक लहर ?

नेपालको राजनीतिक रङ्गमञ्चमा पछिल्ला केही वर्षयता एउटा रोचक र अर्थपूर्ण फेरबदल महसुस गरिएको छ । दशकौँदेखि स्थापित राजनीतिक दलहरू र तिनका नेतृत्वको एकाधिकारलाई चुनौती दिँदै नयाँ शक्त...
साख फर्काउने सुनौलो अवसर

साख फर्काउने सुनौलो अवसर

एनआरएनएका लागि अबको बाटो विगतका गल्तीहरूबाट सिक्दै नयाँ इतिहास कोर्ने हुनुपर्छ ।  नेपालमा पछिल्लो समय विकसित 'जेनजी' सचेतना र आन्दोलनले राजनीतिक दलहरूको सत्तालिप्सा र सुश...
ओली युगको अन्त्य, बालेन युगको सुरुवात

ओली युगको अन्त्य, बालेन युगको सुरुवात

नेपालको राजनीतिक इतिहास समय समयका नयाँ मोडहरूबाट गुज्रिँदै आइरहेको छ । कहिले आन्दोलनको छालले राजतन्त्र बढारिन्छ त कहिले जनताको असन्तुष्टि र नेतृत्वको स्वेच्छाचारिताको परिणाम जेन्जी...
ठूलो जनादेश, भारी जिम्मेवारी

ठूलो जनादेश, भारी जिम्मेवारी

नेपालको राजनीतिक इतिहासमा २०८२ सालको निर्वाचन केवल मतपत्रहरूको गणना मात्र रहेन, यो वर्षौंदेखि गुम्सिएको भुइँमान्छेको आक्रोश र एउटा सिङ्गो पुस्ताले देखेको समृद्धिको सपनाको मूर्त घोष...
‘देशले जितोस् या हारोस्, तर बा’हरुले हारिदिए पुग्छ !’

‘देशले जितोस् या हारोस्, तर बा’हरुले हारिदिए पुग्छ !’

अहिले नेपाली राजनीतिमा चुनावी सरगर्मी बढिरहेको छ । यसो हेर्दा देशले जित्नु पर्दैन बरु बाह्रूले हारिदिए मात्रै पुग्छ भन्ने धेरैको भावना पाइन्छ । पङ्क्तिकार परदेशमा रहेरै देशभित्र रह...
सचेत मतदाता, सक्षम नेतृत्व

सचेत मतदाता, सक्षम नेतृत्व

देशभर चुनावी लहर चलिरहेको समय छ । राजनीतिक दलहरू भोटका लागि जनताको घरदैलोमा पुगिरहेका छन् । देशमा राजनीतिक अस्थिरताका कारण जनता मत खसाल्न बाध्य भइरहेका छन् । तर कहिले देख्ने होला...
यसपालि चुनावी जित कसको सुनिश्चित ?

यसपालि चुनावी जित कसको सुनिश्चित ?

नेपालको राजनीति अहिले निर्णायक मोडमा उभिएको छ । जनतामा निराशा छ, त्यही निराशासँगै एउटा नयाँ आशाको दियो बल्ने सङ्केत देखिँदै छ नेपाली समाजमा । लामो समयदेखि सत्ताका वरिपरि घुमिरहने प...