शनिबार चैत्र ७, २०८२
टोकियो - जापानको साइतामा प्रिफेक्चरमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी विदेशी नागरिकहरू आफ्नो जीवनशैलीप्रति सन्तुष्ट रहेको एक सरकारी सर्वेक्षणले देखाएको छ । मुख्यतया उच्च सार्वजनिक...
शनिबार चैत्र ७, २०८२
टोकियो - जापानको राजधानी टोकियोस्थित शाही दरबारको सामान्यतया प्रतिबन्धित क्षेत्र शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । विश्वप्रसिद्ध 'साकुरा' (चेरी ब्लोसम) को मनमोहक दृश्य न...
शुक्रबार चैत्र ६, २०८२
टोकियो - जापानको चिबा प्रान्तस्थित एउटा प्राथमिक विद्यालयले 'बुलिङ' (सहपाठीबाट हुने दुर्व्यवहार) को घटनामा देखाएको उदासीनताका कारण एक बालकले विद्यालय नै परिवर्तन गर्नुपरेको छ । स्थ...
शुक्रबार चैत्र ६, २०८२
टोकियो - जापानमा रहेका नेपाली समुदायको संख्यासँगै चुनौतीहरू पनि थपिँदै गएका सन्दर्भमा विज्ञहरूले कानुनी सचेतना र इमानदारीलाई मुख्य सर्तका रूपमा अघि सारेका छन् ।
नेपाल पत्रकार महास...
शुक्रबार चैत्र ६, २०८२
टोकियो - जापानमा मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउने विरुद्धको कारबाहीमा निकै कडाइ गरिएको छ । सन् २०२५ मा मात्रै मापसे गरी साइकल चलाएको आरोपमा १५ सय ७ जनाको सवारी चालक अनुम...
शुक्रबार चैत्र ६, २०८२
टोकियो - मध्य जापानको मी प्रान्तस्थित एक एक्सप्रेस-वेको सुरुङभित्र शुक्रबार बिहान भएको भयानक सवारी दुर्घटनामा बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । चारवटा सवारी साधन एकआपसमा ठोक्कि...
शुक्रबार चैत्र ६, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/8ew9lWCIJk4
काठमाडौँ - संयुक्त राज्य अमेरिका र जापानले ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने योजना सार्...
शुक्रबार चैत्र ६, २०८२
काठमाडौं - जापानी प्रधानमन्त्री सानाय टाकाइचीले बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरी दुई देशबीचको रणनीतिक गठबन्धनलाई पुन: पुष्टि गरेकी छिन् । इर...
बिहिबार चैत्र ५, २०८२
टोकियो - विश्वप्रसिद्ध माउन्ट फुजीको मनोरम दृश्यावलोकन गराउने उद्देश्यका साथ जापानमा विदेशी पर्यटकहरूलाई मात्र लक्षित गरी विशेष रेल सेवा सुरु गरिएको छ । मध्य जापानको सिजुओका प्रान्...
बिहिबार चैत्र ५, २०८२
टोकियो - जापानको राजधानी टोकियोमा यस वर्षको साकुरा (चेरी ब्लसम) फुल्न सुरु भएको छ । जापान मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले बिहीबार अपराह्न टोकियोमा औपचारिक रूपमा साकुराको मौसम स...
बिहिबार चैत्र ५, २०८२
टोकियो - जापानको सिमोनोसेकी शहरमा एउटै नाम भएको अर्को व्यक्तिको खाताबाट विगत १६ वर्षदेखि लगातार कर असुली भइरहेको उदेकलाग्दो घटना सार्वजनिक भएको छ । सन् २००९ देखि भइरहेको यो गम्भीर ...
बिहिबार चैत्र ५, २०८२
टोकियो - जापान सरकारले पुराना स्वास्थ्य बिमा कार्डको प्रयोग गर्न पाउने समयसीमा आगामी जुलाई अन्त्यसम्मका लागि थप गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री केनिचिरो उएनोले बिहीबार एक ...
बुधबार चैत्र ४, २०८२
टोकियो - इरानमा जारी युद्ध र विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उछालका कारण जापानमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार जा...
बुधबार चैत्र ४, २०८२
टोकियो - जापानको सेन्दाई जिल्ला अदालतले एक ३५ वर्षीया नर्सरी शिक्षिकाको हत्या गरी शव बेपत्ता पारेको अभियोगमा एक २२ वर्षीय युवकलाई २१ वर्षको कैद सजाय सुनाएको छ । अदालतले मियागी प्रा...
बुधबार चैत्र ४, २०८२
टोकियो - जापानकी प्रधानमन्त्री सानाय टाकाइची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय वार्ताका लागि बुधबार वासिङ्टन प्रस्थान गर्दैछिन् । इरानसँगको युद्धका कारण मध्यपूर...
बुधबार चैत्र ४, २०८२
टोकियो - जापानमा लगातार पाँचौं वर्ष जग्गाको मूल्य बढेको छ । सुस्त तर सकारात्मक आर्थिक सुधार र विदेशी पर्यटकको चापसँगै देशभर जग्गाको औसत मूल्य २.८ प्रतिशतले उकालो लागेको हो । यो वृद...
बुधबार चैत्र ४, २०८२
टोकियो - महत्त्वपूर्ण प्रविधि र संवेदनशील सूचना चुहावट रोक्न जापानी सरकारले अन्तर मन्त्रालय समन्वय रहने गरी अमेरिकी शैलीको एक समिति गठन गर्दै देशमा भित्रिने वैदेशिक लगानीको छानबिन ...
मङ्लबार चैत्र ३, २०८२
काठमाडौं - जापानको रक्षा मन्त्रालयले आगामी मार्च ३१ मा गर्न लागेको लामो दूरीको मिसाइल तैनाथीअघि मंगलबार दक्षिण-पश्चिमी सहर कुमामोतोस्थित सैन्य शिविरमा मिसाइल लन्चरलगायतका हतियार प्...
मङ्लबार चैत्र ३, २०८२
टोकियो - जापानको राजधानी टोकियोस्थित व्यस्त ‘हान्जोमोन’ सबवे लाइनको एउटा गुडिरहेको रेलभित्र मोबाइल ब्याट्री (पावर बैंक) बाट आगलागी हुँदा रेल सेवा केही समयका लागि अवरुद्ध भएको छ ।
...
मङ्लबार चैत्र ३, २०८२
टोकियो - उत्तर-पूर्वी जापानको तटीय क्षेत्रमा एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १३ जना सवार रहेको माछा मार्ने डुङ्गा मङ्गलबार बिहान ...