Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026
टोकियोको फनपार्कमा मेसिनमा फसेकी युवतीको मृत्यु

टोकियोको फनपार्कमा मेसिनमा फसेकी युवतीको मृत्यु

टोकियो - जापानको राजधानी टोकियोस्थित एक प्रसिद्ध मनोरञ्जन पार्कमा मंगलबार उपकरण निरीक्षणका क्रममा एक महिला कर्मचारीको दुखद मृत्यु भएको छ । 'टोकियो डोम सिटी एट्र्याक्सन्स' मा भएको य...
विवादको भुँवरीमा सुशासनको जगमा बनेको सरकारका तीन मन्त्री

विवादको भुँवरीमा सुशासनको जगमा बनेको सरकारका तीन मन्त्री

काठमाडौं - प्रतिनिधिसभामा दुईतिहाइ नजिकको जनमतसहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनको एक महिना नपुग्दै गम्भीर विवादमा तानिएको छ । वरिष्ठ नेत...
अभ्यासका क्रममा ट्याङ्कको गोला विष्फोट हुँदा तीन सैनिकको मृत्यु

अभ्यासका क्रममा ट्याङ्कको गोला विष्फोट हुँदा तीन सैनिकको मृत्यु

टोकियो - जापानको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको एक सैन्य तालिम केन्द्रमा ट्याङ्कको गोला विष्फोट हुँदा तीन जापानी सैनिकको मृत्यु भएको छ । ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स का अनुसार मङ्ग...
जापानका ७ प्रान्तमा अर्को शक्तिशाली भूकम्पको जोखिम

जापानका ७ प्रान्तमा अर्को शक्तिशाली भूकम्पको जोखिम

टोकियो - जापानमा सोमबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सरकारले थप ठूलो भूकम्प जान सक्ने भन्दै 'फलो-अप' भूकम्पको चेतावनी  जारी गरेको छ । जापान मौसम विज्ञान एजेन्सी र म...
रक्षा बजारमा जापानको आक्रामक फड्को: अब घातक हतियार पनि बेच्ने

रक्षा बजारमा जापानको आक्रामक फड्को: अब घातक हतियार पनि बेच्ने

टोकियो - जापानले आफ्नो दशकौं पुरानो रक्षा नीतिमा आमूल परिवर्तन गर्दै घातक सैन्य हतियार निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले मंगलबार ...
जापानमा युरोपेली पर्यटकको बुकिङ धमाधम रद्द

जापानमा युरोपेली पर्यटकको बुकिङ धमाधम रद्द

टोकियो - अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण जापानको फस्टाउँदो पर्यटन उद्योग प्रभावित हुन थालेको छ । मार्च महिनामा कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्रिए पनि युद्धका कार...
जापानमा एक्लोपनको त्रासदी: ७७ हजार मानिसको घरमै बेवारिसे मृत्यु

जापानमा एक्लोपनको त्रासदी: ७७ हजार मानिसको घरमै बेवारिसे मृत्यु

टोकियो - विकसित मुलुक जापानमा 'एक्लोपन' र 'सामाजिक अलगाव' एक गम्भीर मानवीय संकटका रूपमा उब्जिएको छ । जापानको नेसनल पुलिस एजेन्सीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ म...
अब सीपसँगै भाषा दक्षता पनि अनिवार्य

अब सीपसँगै भाषा दक्षता पनि अनिवार्य

टोकियो - जापान सरकारले विदेशी नागरिकहरूका लागि सबैभन्दा प्रचलित 'दक्ष कामदार' भिसाको नियममा कडाइ गर्दै भाषा दक्षताको प्रमाणपत्र अनिवार्य गरेको छ । बुधबारदेखि लागू भएको नयाँ निर...
गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक

काठमाडौं - नेपाली कांग्रेसका दुई खेमाहरूमध्ये कुन आधिकारिक भन्ने विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई मान्यता प्रदान गरेको छ । न्याय...
माउन्ट फुजी विस्फोटको जोखिम : टोकियोमा पूर्वतयारी तीव्र

माउन्ट फुजी विस्फोटको जोखिम : टोकियोमा पूर्वतयारी तीव्र

टोकियो - जापानको प्रसिद्ध माउन्ट फुजी विस्फोट भएमा राजधानी टोकियोमा पर्न सक्ने प्रभाव र जोखिम न्यूनीकरणका लागि जापान सरकारले रणनीतिक तयारी थालेको  छ । मन्त्रिपरिषद् कार्यालय र टोकि...
इतिहास बन्दै शिबुयाको ऐतिहासिक सपिङ गन्तव्य

इतिहास बन्दै शिबुयाको ऐतिहासिक सपिङ गन्तव्य

टोकियो - जापानको राजधानी टोकियोको व्यस्त पर्यटकीय क्षेत्र शिबुयाको एउटा बलियो पहिचान मानिने 'सेइबु डिपार्टमेन्ट स्टोर' ५८ वर्षको लामो यात्रापछि आगामी सेप्टेम्बरको अन्त्यमा स्थायी र...
जापानमा पहिलोपटक विदेशीको संख्या ४० लाख नाघ्यो, कति छन् नेपाली ?

जापानमा पहिलोपटक विदेशीको संख्या ४० लाख नाघ्यो, कति छन् नेपाली ?

टोकियो - जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०२५ को अन्त्यसम्ममा जापानमा विदेशीहरूको संख्या ४१ लाख ३० हजार पुगेको छ, जुन इतिहासमै पहिलो...
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं -  नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । प्रतिवेदनमा उ...
जापानको रेस्टुरेन्ट क्षेत्रमा विदेशी कामदारको कोटा सकियो, नयाँ भर्ना प्रक्रिया रोकिने

जापानको रेस्टुरेन्ट क्षेत्रमा विदेशी कामदारको कोटा सकियो, नयाँ भर्ना प्रक्रिया रोकिने

टोकियो - जापानको रेस्टुरेन्ट (खाद्य सेवा) क्षेत्रमा 'निर्दिष्ट दक्ष कामदार' (स्पेसिफाइड स्किल्ड वर्कर- एसएसडब्लु) कार्यक्रम अन्तर्गत काम गर्न आउने विदेशीहरूको संख्या सरकारले तोकेको...
बालेनका १४ सारथि, को कस्ता ?

बालेनका १४ सारथि, को कस्ता ?

काठमाडौं - चुरेमा पानीको भण्डार र मधेशमा अन्नको भकारी भएर पनि सधैँ 'रित्तो कचौरा' लिएर काठमाडौँसँग न्यायको भिख माग्नुपर्ने नियतिको अब अन्त्य हुने संकेत देखिएको छ । महोत्तरीको एकडार...
बालेन क्याबिनेटमा पाँच महिलाले पाए मन्त्रीको जिम्मेवारी

बालेन क्याबिनेटमा पाँच महिलाले पाए मन्त्रीको जिम्मेवारी

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको नयाँ मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १५ सदस्यीय यस मन्त्रिमण्डलमा महिला प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिँद...
बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ

बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं - नेपाली राजनीतिको परम्परागत धारलाई चिर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) मुलुकको कार्यकारी प्रमुखको पदमा आसिन भएका छन् । र...
जापानमा नागरिकता पाउन अब १० वर्ष कुर्नुपर्ने, नियममा व्यापक कडाइ

जापानमा नागरिकता पाउन अब १० वर्ष कुर्नुपर्ने, नियममा व्यापक कडाइ

टोकियो - जापान सरकारले वैदेशिक नागरिकहरूका लागि जापानी नागरिकता प्राप्त गर्ने प्रक्रियामा ठूलो परिवर्तन गर्दै न्यूनतम बसोबासको अवधिलाई दोब्बर बनाएको छ । आगामी बुधबार (अप्रिल १) देख...
छोराले गरेको हत्यामा आमालाई पनि दोषी ठहर गर्दै क्षतिपूर्तिको आदेश

छोराले गरेको हत्यामा आमालाई पनि दोषी ठहर गर्दै क्षतिपूर्तिको आदेश

टोकियो - जापानको फुकुओका उच्च अदालतले एक १५ वर्षीय किशोरले गरेको हत्याको घटनामा उनकी आमालाई पनि जिम्मेवार ठहर गर्दै पीडित परिवारलाई भारी क्षतिपूर्ति तिर्न आदेश दिएको छ । अदालतले आम...
टोकियोको व्यावसायिक भवनमा छुरा प्रहार, सेल्स क्लर्क र आक्रमणकारी दुवैको मृत्यु

टोकियोको व्यावसायिक भवनमा छुरा प्रहार, सेल्स क्लर्क र आक्रमणकारी दुवैको मृत्यु

टोकियो - जापानको टोकियोस्थित इकेबुकुरो जिल्लामा रहेको चर्चित व्यावसायिक कम्प्लेक्स ‘सनसाइन सिटी’ मा बिहीबार साँझ एक व्यक्तिले धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् । ...