Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
बैंकिङ कसूरमा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

बैंकिङ कसूरमा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

समाचार सुन्नुहोस :  https://youtu.be/kVlWcId6ei0 काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसूर मुद्दामा पक्राउ परेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका...
एनआरएनए जापान, नागोयाको नयाँ कार्यसमितिले लियो सपथ

एनआरएनए जापान, नागोयाको नयाँ कार्यसमितिले लियो सपथ

टोकियो - गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नागोया क्षेत्रीय समन्वय परिषद्को नव निर्वाचित कार्यसमितिले भव्य समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेको ...
विस्तार नहुँदै विभाजनको बाटोमा नयाँ दल

विस्तार नहुँदै विभाजनको बाटोमा नयाँ दल

काठमाडौं - प्रमुख दलहरूको अकर्मण्यता र आन्तरिक किचलोबाट वाक्क भएका जनतालाई विकल्प दिने नारासहित उदाएका नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै रोगले ग्रस्त बन्न थालेका छन् । निराशामा आशा...
शिजुओकाको सामुदायिक केन्द्रमा वृद्धको छुरा प्रहार गरी हत्या

शिजुओकाको सामुदायिक केन्द्रमा वृद्धको छुरा प्रहार गरी हत्या

टोकियो - मध्य जापानको शिझुओकास्थित एक सामुदायिक केन्द्रमा शनिबार साँझ आयोजित एक भेलाका क्रममा छुरा प्रहारबाट एक ७८ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ...
प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

समाचार सुन्नुहोस :  https://youtu.be/KKXGe21YOgg काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संय...
झलनाथ खनालद्वारा अध्यक्ष माधव नेपालको राजीनामा माग

झलनाथ खनालद्वारा अध्यक्ष माधव नेपालको राजीनामा माग

समाचार सुन्नुहोस :  https://youtu.be/OGRG8oKP9WI काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग ...
राजनीति छाेड्ने कमला ह्यारिसकाे घाेषणा

राजनीति छाेड्ने कमला ह्यारिसकाे घाेषणा

समाचार सुन्नुहोस :  https://youtu.be/gp2okeTH9lU काठमाडौँ - पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने निर्णय गरेकी छिन्। उनले अमेरिकी टेलिभिजन कार्यक्रम ‘द लेट शो ...
बागमतीका मुख्यमन्त्री लामाको आज राजीनामा दिँदै

बागमतीका मुख्यमन्त्री लामाको आज राजीनामा दिँदै

समाचार सुन्नुहोस :  https://youtu.be/DtgMbLKeoxg काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोट...
अध्यक्ष प्रचण्ड – “फेरि नयाँ क्रान्तिको तयारी गर्दैछु”

अध्यक्ष प्रचण्ड – “फेरि नयाँ क्रान्तिको तयारी गर्दैछु”

समाचार सुन्नुहोस :  https://youtu.be/TvHGohmKWyw काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपटक नयाँ विद्रोह आवश्यक भएको...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

समाचार सुन्नुहोस :  https://youtu.be/bh_NDiPD7G8 काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने भएको छ। य...
भारत पुर्‍याइएका सात नेपाली किशोरी उद्धार, दुई मानव तस्कर पक्राउ

भारत पुर्‍याइएका सात नेपाली किशोरी उद्धार, दुई मानव तस्कर पक्राउ

समाचार सुन्नुहोस :  https://youtu.be/Kq6a8bEKJIk काठमाडौँ - भारतको सीमावर्ती पानीटङ्की नाकाबाट सात नेपाली किशोरीलाई भारतीय प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई वैदेशिक रोजगारीको बह...
लामो सुक्खापछि मधेशमा भारी वर्षा, किसानलाई राहत

लामो सुक्खापछि मधेशमा भारी वर्षा, किसानलाई राहत

समाचार सुन्नुहोस :  https://youtu.be/igQOhcYiA2I काठमाडौँ - मधेशका केही जिल्लामा लामो समयपछि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा विशेष गरी धनुषा, ...
माइकल ज्याक्सनको पुरानो मोजा ८ हजार डलरमा बिक्री

माइकल ज्याक्सनको पुरानो मोजा ८ हजार डलरमा बिक्री

समाचार सुन्नुहोस :  https://youtu.be/Y53j-H8a0Tk काठमाडौँ - दिवंगत पपस्टार माइकल ज्याक्सनको पुरानो र प्रयोग गरिएको मोजा फ्रान्समा ८ हजार अमेरिकी डलरमा बिक्री भएको छ। क्रिस्टल जडि...
चक्रे मिलनसहित १९ जना ७ दिन हिरासतमा

चक्रे मिलनसहित १९ जना ७ दिन हिरासतमा

समाचार सुन्नुहोस :  https://youtu.be/2I_PgT3GsJM काठमाडौँ - गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन्। गएराति महाराज...
युक्रेनको प्रमुख सहर कब्जा गरेको रुसको दाबी

युक्रेनको प्रमुख सहर कब्जा गरेको रुसको दाबी

काठमाडौं - रुसले पूर्वी युक्रेनको चासिव-यार सहर आफ्नो सेनाले कब्जा गरेको दाबी गरेको छ । त्यहाँ करिब १८ महिनादेखि लडाइँ चलिरहेको थियो । युक्रेनले रुसी सेनाले चासिव-यारनजिकका स्थानमा...
नयाँ सेयर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य

नयाँ सेयर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य

समाचार सुन्नुहोस :  https://youtu.be/mgabVpX-Ytw काठमाडौँ - अब नयाँ सेयर कारोबार खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक...
माधव नेपालको सुझाव: “झलनाथ खनालले पार्टीबाट बिदा लिनुपर्छ

माधव नेपालको सुझाव: “झलनाथ खनालले पार्टीबाट बिदा लिनुपर्छ

समाचार सुन्नुहोस :  https://youtu.be/FMBT8kpYnxg काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीबाट बिदा लिन सुझाव दिएका छन...
ट्रम्पको व्यापारिक हमला : जापानसहित विश्वभर नयाँ भन्सार शुल्क लागू

ट्रम्पको व्यापारिक हमला : जापानसहित विश्वभर नयाँ भन्सार शुल्क लागू

टोकियो - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलगायत विश्वका अधिकांश व्यापारिक साझेदारहरूमाथि भारी भन्सार शुल्क लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो निर्णय अगस्ट ...
प्रेमिकाको कपाल समातेर सडकमा घिसार्ने युवक पक्राउ

प्रेमिकाको कपाल समातेर सडकमा घिसार्ने युवक पक्राउ

टोकियो - जापानको ओमोरी प्रिफेक्चरस्थित हिरोसाकी शहरमा प्रहरीले डेटिङमा रहेकी एक युवतीमाथि कुटपिट गरेको आरोपमा २० वर्षीय युवकलाई पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार, घटना साँझ ...
जापानमा रोजगारी उपलब्धतामा लगातार दोस्रो महिना गिरावट

जापानमा रोजगारी उपलब्धतामा लगातार दोस्रो महिना गिरावट

टोकियो - बढ्दो लागतका कारण कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न हिचकिचाउँदा जापानमा रोजगारी उपलब्धता लगातार दोस्रो महिना पनि घटेको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, जुन...