Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने भएको छ। यो बैठक साउन १६ गतेदेखि सुरु भएको हो।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल भइरहेको छ। स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।

शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्यहरू, पाँच जना पदाधिकारीहरू र अनुशासन आयोगका एक पदाधिकारीले आफ्नो विचार प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया