Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
जापानमा लगातार चौथो महिना घट्यो घरायसी खर्च

जापानमा लगातार चौथो महिना घट्यो घरायसी खर्च

टोकियो - जापानमा घरायसी खर्च मार्च महिनामा लगातार चौथो महिना पनि ओरालो लागेको छ । बढ्दो महँगीका कारण उपभोक्ताहरूको खर्च गर्ने उत्साह (मनोबल) कमजोर हुँदै गएको सरकारी अधिकारीहरूले जन...
कान्तोसहित सहरी क्षेत्रमा आकस्मिक मुसलधारे वर्षा

कान्तोसहित सहरी क्षेत्रमा आकस्मिक मुसलधारे वर्षा

टोकियो - जापानको उत्तरीदेखि पश्चिमी भूभागसम्म वायुमण्डलीय अस्थिरताका कारण आकस्मिक मुसलधारे वर्षा हुने सम्भावना रहेको छ । हिजो मंगलबार वर्षा पहाडी भेगमा मात्र सीमित रहे पनि आज सहरी ...
जापानको वैदेशिक आम्दानीमा लगातार तेस्रो वर्ष रेकर्ड

जापानको वैदेशिक आम्दानीमा लगातार तेस्रो वर्ष रेकर्ड

टोकियो - जापानको वैदेशिक व्यापार र लगानीको ऐना मानिने 'चालु खाता' बचतले लगातार तेस्रो वर्ष नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२६ मार्चमा समाप्त भएको आर्थिक वर्ष २०२५ मा जापानको चालु ...
जापानका १५ प्रतिशत स्वास्थ्य संस्थामा यौन दुर्व्यवहार भएको खुलासा

जापानका १५ प्रतिशत स्वास्थ्य संस्थामा यौन दुर्व्यवहार भएको खुलासा

टोकियो - जापानको बालबालिका तथा परिवार एजेन्सीले गरेको एक ऐतिहासिक सर्वेक्षणले मुलुकका चिकित्सा संस्थाहरूभित्र हुने यौन दुर्व्यवहारको भयावह तस्बिर सार्वजनिक गरेको छ । पहिलोपटक गरिएक...
विदेशी कामदारको उपचार सहज, अब मातृभाषामा भर्न सकिनेछ अस्पतालको फारम

विदेशी कामदारको उपचार सहज, अब मातृभाषामा भर्न सकिनेछ अस्पतालको फारम

टोकियो - जापानमा कार्यरत विदेशी नागरिकहरूले अस्पताल जाँदा भोग्नुपर्ने भाषाई समस्यालाई समाधान गर्न एउटा नयाँ 'अनुवाद एप' सञ्चालनमा ल्याइएको छ । यो एपको मद्दतले अब विदेशी कामदारहरूले...
जापानी येनको भाउमा फेरि सुधार

जापानी येनको भाउमा फेरि सुधार

काठमाडौं - नेपाली मुद्राको तुलनामा जापानी येन र अमेरिकी डलरसहितका प्रमुख वैदेशिक मुद्राहरूको भाउमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी व...
राष्ट्रपतिको सम्बोधन चलिरहँदा प्रधानमन्त्री बालेनले संसद् छोडेपछि तरङ्ग

राष्ट्रपतिको सम्बोधन चलिरहँदा प्रधानमन्त्री बालेनले संसद् छोडेपछि तरङ्ग

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' अचानक हलबाट बाहिरिएपछि र...
स्कटल्याण्डसँग २ रनले चुक्यो नेपाल

स्कटल्याण्डसँग २ रनले चुक्यो नेपाल

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको रोमान्चक...
सुन नकिन्नुस्, तेल कम खानुस् : नरेन्द्र मोदी

सुन नकिन्नुस्, तेल कम खानुस् : नरेन्द्र मोदी

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको अर्थतन्त्रलाई बलियो बनाउन र विदेशी मुद्रा सञ्चिति जोगाउन नागरिकहरूसमक्ष विशेष आग्रह गरेका छन् । आइतबार तेलङ्गानाको भ्रमणका क्र...
येनको भाउ जोगाउन जापानलाई अमेरिकाको दरिलो साथ

येनको भाउ जोगाउन जापानलाई अमेरिकाको दरिलो साथ

टोकियो - डलरको तुलनामा जापानी मुद्रा 'येन'को तीव्र अवमूल्यन रोक्न जापानले गरेको बजार हस्तक्षेपपछि जापान र अमेरिकाले मुद्रा बजारको उतारचढाव नियन्त्रण गर्न 'निकट समन्वय' गर्ने प्रतिब...
आकाशमा देखिने ‘अज्ञात वस्तु’बारे जापान र अमेरिकाबीच सहकार्य

आकाशमा देखिने ‘अज्ञात वस्तु’बारे जापान र अमेरिकाबीच सहकार्य

टोकियो - जापानले आफ्नो आकाशमा देखिने पहिचान हुन नसकेका 'अज्ञात वस्तु' र अन्य रहस्यमय गतिविधिहरूका बारेमा सूचना सङ्कलन र विश्लेषण गर्न अमेरिकासँग निकट सहकार्य गरिरहेको जनाएको छ । रा...
विदेशी कामदारको कोटा सकियो, संकटमा रेस्टुरेन्ट व्यवसाय

विदेशी कामदारको कोटा सकियो, संकटमा रेस्टुरेन्ट व्यवसाय

टोकियो - जापानमा पर्यटन क्षेत्रले पुनर्जीवन पाएसँगै यहाँको खाद्य सेवा उद्योगमा कामदारको चरम अभाव देखिएको छ । विदेशी कामदारमाथिको निर्भरता बढ्दै गएको अवस्थामा सरकारले तोकेको कामदारक...
कति छ जापानी येनको सटही दर ?

कति छ जापानी येनको सटही दर ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पै...
करको दर तत्काल फेर्न नसक्ने प्रणाली जापानका लागि लज्जास्पद : प्रधानमन्त्री ताकाइची

करको दर तत्काल फेर्न नसक्ने प्रणाली जापानका लागि लज्जास्पद : प्रधानमन्त्री ताकाइची

टोकियो - प्रधानमन्त्री सानाए ताकाइचीले जापानको वर्तमान क्यास रजिस्टर प्रणालीको असक्षमताप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन् । करको दरमा हुने परिवर्तनलाई तत्काल आत्मसाथ गर्न नसक्ने...
काठमाडौंको विकल्प किन बन्न सकेनन् भैरहवा र पोखरा ?

काठमाडौंको विकल्प किन बन्न सकेनन् भैरहवा र पोखरा ?

काठमाडौं - गत आइतबार अपराह्ण काठमाडौंको आकाशमा एकाएक बादल मडारियो र हावाहुरीसहित असिनापानी पर्‍यो । झन्डै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण ठप्प भयो । सोही ...
स्याङ्जा समाज जापानले आउँदो आइतबार बृहत् समर बीवीक्यु गर्दै, सहभागिताका लागि निम्तो

स्याङ्जा समाज जापानले आउँदो आइतबार बृहत् समर बीवीक्यु गर्दै, सहभागिताका लागि निम्तो

टोकियो - प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र एकतालाई थप प्रगाढ बनाउने उद्देश्यले स्याङ्जा समाज जापानले बृहत् ‘समर बीवीक्यु पार्टी २०२६’ आयोजना गर्ने भएको छ । आगामी म...
विवादमा अवैध विदेशी कामदारबारे सूचना दिनेलाई एक मान पुरस्कारको निर्णय

विवादमा अवैध विदेशी कामदारबारे सूचना दिनेलाई एक मान पुरस्कारको निर्णय

टोकियो - टोकियोको उत्तर-पूर्वमा अवस्थित इबाराकी प्रान्तले अवैध विदेशी कामदारहरू राख्ने व्यवसायका बारेमा सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्ने एक विवादास्पद कार्यक्रम सोमबारदेखि सुरु...
येन जोगाउन सरकारले पुनः हस्तक्षेप गर्ने आशंका

येन जोगाउन सरकारले पुनः हस्तक्षेप गर्ने आशंका

टोकियो - डलरको तुलनामा जापानी मुद्रा 'येन' मा देखिएको उतारचढाव र सरकारले चाल्न सक्ने सम्भावित कदमका कारण वैदेशिक मुद्रा बजारका लगानीकर्ताहरू यतिबेला निकै सतर्क देखिएका छन् । अप्रिल...
ओसाकामा सडक भासिएर गहिरो खाडल बनेपछि यातायात ठप्प

ओसाकामा सडक भासिएर गहिरो खाडल बनेपछि यातायात ठप्प

टोकियो - पश्चिमी जापानको ओसाका प्रान्तस्थित सेत्सु सहरमा आइतबार दिउँसो अचानक सडक भासिएर ठूलो खाडल बनेको छ । सडकको करिब ३ मिटर चौडा भाग धसिएको यस घटनामा मानवीय क्षति भने नभएको अधिका...
३५ वर्षे गौरवमय यात्रापछि ‘निप्पोन मारु’ पानीजहाजको बिदाइ

३५ वर्षे गौरवमय यात्रापछि ‘निप्पोन मारु’ पानीजहाजको बिदाइ

टोकियो - जापानको विलासी क्रुज उद्योगको अग्रणी मानिने प्रसिद्ध पानीजहाज 'निप्पोन मारु' योकोहामा बन्दरगाह फर्किएसँगै यसको ३५ वर्ष लामो ऐतिहासिक यात्राको औपचारिक अन्त्य भएको छ । साढे ...