Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
गुडिरहेको रेलमा रहस्यमय गन्धको त्रास : तीन जना अस्पताल भर्ना

गुडिरहेको रेलमा रहस्यमय गन्धको त्रास : तीन जना अस्पताल भर्ना

टोकियो - टोकियो नजिकै गुडिरहेको 'जेआर तोकाइदो लाइन'को रेलभित्र आइतबार अपराह्न एउटा रहस्यमय गन्ध फैलिएपछि एकै परिवारका तीन सदस्यलाई अस्पताल भर्ना गरिएको छ । रेलभित्र कसैले अज्ञात पद...
जापानी येनको भाउमा झिनो सुधार

जापानी येनको भाउमा झिनो सुधार

काठमाडौं - जापानी मुद्रा ‘येन’ को विनिमय दरमा आज झिनो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० जापानी येनको बिक्री दर ९ रुप...
जापानमा स्वास्थ्य बीमाको व्यवस्था पुनरावलोकन गर्ने प्रस्ताव

जापानमा स्वास्थ्य बीमाको व्यवस्था पुनरावलोकन गर्ने प्रस्ताव

टोकियो - जापान सरकारले कम्पनीमा कार्यरत कर्मचारीका परिवार (आश्रित सदस्य) हरूका लागि प्रदान गर्दै आएको स्वास्थ्य बीमाको ‘परोक्ष सुविधा’लाई पुनरावलोकन गर्ने प्रस्ताव अघि सारेको छ । ग...
जापानको राष्ट्रिय ऋण इतिहासकै उच्च, प्रतिव्यक्ति ऋण १ करोड नाघ्यो

जापानको राष्ट्रिय ऋण इतिहासकै उच्च, प्रतिव्यक्ति ऋण १ करोड नाघ्यो

टोकियो - जापान सरकारको सार्वजनिक ऋणले नयाँ कीर्तिमान कायम गरेको छ । जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, मार्च महिनाको अन्त्यसम्ममा जापानको कूल ऋण १३४३...
नागोयामा महिलाले लुटिन् ट्याक्सी चालक

नागोयामा महिलाले लुटिन् ट्याक्सी चालक

टोकियो - जापानको नागोया सहरमा एक महिलाले ट्याक्सी चालकलाई कैँची देखाएर धम्क्याउँदै नगद लुटपाट गरेकी छिन् । शुक्रबार राति भएको उक्त घटनामा ती महिलाले ट्याक्सी भाडा समेत नतिरी पैसा ल...
विज्ञापनबारे विभेदकारी निर्णय फिर्ता लिन सरकारसँग अन्तर्राष्ट्रिय पत्रकार महासंघको आग्रह

विज्ञापनबारे विभेदकारी निर्णय फिर्ता लिन सरकारसँग अन्तर्राष्ट्रिय पत्रकार महासंघको आग्रह

काठमाडौं - नेपालमा सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय तत्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले आग्रह गरेको छ । फ्रान्सको ...
बुढ्यौलीको चपेटामा जापान : रित्तिँदै गाउँ, खुम्चिँदै स्थानीय अधिकार

बुढ्यौलीको चपेटामा जापान : रित्तिँदै गाउँ, खुम्चिँदै स्थानीय अधिकार

जापान निरन्तर रूपमा घट्दो जनसंख्याको चपेटामा छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई मात्र होइन, स्थानीय तहको प्रशासनिक संरचनालाई नै कसरी अगाडि बढाउने भन्ने गम्भीर प्रश्न खडा गरेको छ । जन...
जापानका ११ प्रान्तका १६७ खाली घरबाट करोडौंको धनमाल चोर्ने तीन थाई नागरिक पक्राउ

जापानका ११ प्रान्तका १६७ खाली घरबाट करोडौंको धनमाल चोर्ने तीन थाई नागरिक पक्राउ

टोकियो - जापानका विभिन्न ११ वटा प्रान्तमा रहेका १६७ वटा खाली घरहरूमा पसेर नगद तथा बहुमूल्य सामान चोरी गर्ने तीनजना थाई नागरिकलाई इबाराकी प्रान्तको प्रहरीले अभियोजनका लागि पठाएको छ ...
टोकियोको प्रसिद्ध ‘आमेयाको’ बजारमा प्रहरीको छापा

टोकियोको प्रसिद्ध ‘आमेयाको’ बजारमा प्रहरीको छापा

टोकियो - टोकियोको उइनो क्षेत्रका दुईवटा फरक रूप छन् । स्टेसनको एकातर्फ कला र संस्कृतिको केन्द्र मानिने उइनो पार्क र सङ्ग्रहालयहरू छन् भने अर्कोतर्फ 'आमेयाको' नामले परिचित जीवन्त बज...
येनको भाउ स्थिर, डलर र युरो उच्च विन्दुमा

येनको भाउ स्थिर, डलर र युरो उच्च विन्दुमा

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा स्थिरता देखिएको छ । पछिल्लो केही दिनयताकै औसत विन्दुमा रहँदै आज...
विधि र परम्पराको हत्याले निरङ्कुशता निम्त्याउँछ : कामु प्रधानन्यायाधीश मल्ल

विधि र परम्पराको हत्याले निरङ्कुशता निम्त्याउँछ : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं - कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधिको शासनलाई मिचेर स्वार्थप्रेरित कार्य गर्ने प्रवृत्तिको कडा आलोचना गरेकी छिन् । शनिबार कानुन दिवसको अवसरमा आयोजित विशेष...
जापानमा अवैध बस्ने विदेशीलाई अब छुट नहुने

जापानमा अवैध बस्ने विदेशीलाई अब छुट नहुने

टोकियो - जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले विदेशी नागरिकहरूसँग सम्बन्धित सरकारी नीति र प्रस्तावहरूको नयाँ रूपरेखा सार्वजनिक गरेको छ । प्रधानमन्त्री सानाय ताकाइच...
रङ्गेहात समातिए महिलाका भित्री वस्त्र चोर्ने पुरुष

रङ्गेहात समातिए महिलाका भित्री वस्त्र चोर्ने पुरुष

टोकियो - जापानको गुन्मा प्रान्तस्थित ताकासाकी सहरमा महिलाका भित्री वस्त्र चोरी गरेको आरोपमा प्रहरीले ३७ वर्षीय एक बेरोजगार पुरुषलाई पक्राउ गरेको छ । विगत लामो समयदेखि यस्तो गतिविधि...
नम्बाको व्यस्त बजारस्थित होटलमा युवतीको शंकास्पद मृत्यु

नम्बाको व्यस्त बजारस्थित होटलमा युवतीको शंकास्पद मृत्यु

टोकियो - जापानको ओसाका सहरस्थित एक होटलको कोठामा शनिबार बिहान एक युवती मृत फेला परेकी छिन् । प्रहरीले यसलाई 'शंकास्पद हत्या'को रूपमा लिएर अनुसन्धान तीव्र पारेको छ । टीभी आसाहीका अ...
ऊर्जा संकट टार्न मस्कोसँग हात मिलाउँदै टोकियो

ऊर्जा संकट टार्न मस्कोसँग हात मिलाउँदै टोकियो

टोकियो - युक्रेनमा जारी युद्ध र मध्यपूर्वको अस्थिरताका बीच जापानले रूससँगको आर्थिक सम्बन्धलाई पुनः सुचारु गर्ने संकेत दिएको छ । युक्रेन युद्ध अन्त्य भएपछिको व्यापारिक अवसरहरूको जग ...
जापानमा फोहोरको मात्रा ७० प्रतिशतले घट्यो

जापानमा फोहोरको मात्रा ७० प्रतिशतले घट्यो

टोकियो - जापानमा साधारण फोहोर उत्पादनको मात्रा घटेर अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ । सरकारी सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४ मा फोहोरको कुल मात्रा ३ करोड ८१ लाख १० हजार टनमा झ...
जापानमा भालुको आक्रमणबाट २०२६ मा पहिलो मानवीय क्षतिको पुष्टि

जापानमा भालुको आक्रमणबाट २०२६ मा पहिलो मानवीय क्षतिको पुष्टि

टोकियो - जापानमा सन् २०२६ को सुरुवातमै भालुको आक्रमणबाट पहिलो मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छ । गत वर्ष भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको कीर्तिमानी तथ्याङ्कपछि यो वर्ष प...
नचिनेको युवकको घरमा छिरेर गाला रातो पारिदिने महिला पक्राउ

नचिनेको युवकको घरमा छिरेर गाला रातो पारिदिने महिला पक्राउ

टोकियो - कतिपय रोमान्टिक चलचित्र वा 'एनिमे'मा कुनै युवकको घरमा अचानक एक युवतीको प्रवेश हुनु प्रेम कथाको सुरुवात मानिन्छ । तर, जापानको कागोसिमा सहरमा बुधबार बिहान घटेको एउटा वास्तवि...
येनको भाउ ९.६६ रुपैयाँ कायम, यस्तो छ आजको विनिमय दर

येनको भाउ ९.६६ रुपैयाँ कायम, यस्तो छ आजको विनिमय दर

काठमाडौं - जापानी मुद्रा ‘येन’ को विनिमय दरमा आज पनि सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० जापानी येनको बिक्री ...
…जहाँ हराएको विश्वास पनि भेटिन्छ

…जहाँ हराएको विश्वास पनि भेटिन्छ

मुटुको ढुकढुकी एक्कासी बढ्यो । खल्ती छामेँ, रित्तो थियो । केही समयअघि मात्र हातमा रहेको मोबाइल फोन कतिबेला हरायो, पत्तै भएन । त्यो बेला म यामानासी केनस्थित पर्यटकीय सहर कावागुचीक...