Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
नम्बाको व्यस्त बजारस्थित होटलमा युवतीको शंकास्पद मृत्यु

नम्बाको व्यस्त बजारस्थित होटलमा युवतीको शंकास्पद मृत्यु

टोकियो - जापानको ओसाका सहरस्थित एक होटलको कोठामा शनिबार बिहान एक युवती मृत फेला परेकी छिन् । प्रहरीले यसलाई 'शंकास्पद हत्या'को रूपमा लिएर अनुसन्धान तीव्र पारेको छ । टीभी आसाहीका अ...
ऊर्जा संकट टार्न मस्कोसँग हात मिलाउँदै टोकियो

ऊर्जा संकट टार्न मस्कोसँग हात मिलाउँदै टोकियो

टोकियो - युक्रेनमा जारी युद्ध र मध्यपूर्वको अस्थिरताका बीच जापानले रूससँगको आर्थिक सम्बन्धलाई पुनः सुचारु गर्ने संकेत दिएको छ । युक्रेन युद्ध अन्त्य भएपछिको व्यापारिक अवसरहरूको जग ...
जापानमा फोहोरको मात्रा ७० प्रतिशतले घट्यो

जापानमा फोहोरको मात्रा ७० प्रतिशतले घट्यो

टोकियो - जापानमा साधारण फोहोर उत्पादनको मात्रा घटेर अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ । सरकारी सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४ मा फोहोरको कुल मात्रा ३ करोड ८१ लाख १० हजार टनमा झ...
जापानमा भालुको आक्रमणबाट २०२६ मा पहिलो मानवीय क्षतिको पुष्टि

जापानमा भालुको आक्रमणबाट २०२६ मा पहिलो मानवीय क्षतिको पुष्टि

टोकियो - जापानमा सन् २०२६ को सुरुवातमै भालुको आक्रमणबाट पहिलो मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छ । गत वर्ष भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको कीर्तिमानी तथ्याङ्कपछि यो वर्ष प...
नचिनेको युवकको घरमा छिरेर गाला रातो पारिदिने महिला पक्राउ

नचिनेको युवकको घरमा छिरेर गाला रातो पारिदिने महिला पक्राउ

टोकियो - कतिपय रोमान्टिक चलचित्र वा 'एनिमे'मा कुनै युवकको घरमा अचानक एक युवतीको प्रवेश हुनु प्रेम कथाको सुरुवात मानिन्छ । तर, जापानको कागोसिमा सहरमा बुधबार बिहान घटेको एउटा वास्तवि...
येनको भाउ ९.६६ रुपैयाँ कायम, यस्तो छ आजको विनिमय दर

येनको भाउ ९.६६ रुपैयाँ कायम, यस्तो छ आजको विनिमय दर

काठमाडौं - जापानी मुद्रा ‘येन’ को विनिमय दरमा आज पनि सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० जापानी येनको बिक्री ...
…जहाँ हराएको विश्वास पनि भेटिन्छ

…जहाँ हराएको विश्वास पनि भेटिन्छ

मुटुको ढुकढुकी एक्कासी बढ्यो । खल्ती छामेँ, रित्तो थियो । केही समयअघि मात्र हातमा रहेको मोबाइल फोन कतिबेला हरायो, पत्तै भएन । त्यो बेला म यामानासी केनस्थित पर्यटकीय सहर कावागुचीक...
जापानमा ‘बिजनेस भिसा’का लागि नयाँ आवेदनहरु ९६ प्रतिशतले घटे

जापानमा ‘बिजनेस भिसा’का लागि नयाँ आवेदनहरु ९६ प्रतिशतले घटे

टोकियो - जापान सरकारले विदेशी लगानीकर्ता र व्यवसायीका लागि दिइने ‘बिजनेस म्यानेजर’ भिसाको प्रावधानमा उल्लेख्य कडाइ गरेपछि नयाँ आवेदन दिनेको संख्यामा नाटकीय गिरावट आएको छ । सन् २०२५...
चर्चित जापानी पत्रकार कुनो यासुशीको निधन

चर्चित जापानी पत्रकार कुनो यासुशीको निधन

टोकियो - जापानको सञ्चार क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्व, पूर्व उद्घोषक तथा जापानी राजपरिवार मामिलाका विज्ञ पत्रकार कुनो यासुशीको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि वृद्...
जापानका अधिकांश निजी कलेजमा भर्ना खर्चले तोड्यो रेकर्ड

जापानका अधिकांश निजी कलेजमा भर्ना खर्चले तोड्यो रेकर्ड

टोकियो - जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा रहेका निजी विश्वविद्यालय तथा कलेजहरूमा भर्ना हुने विद्यार्थीहरूको खर्चले सन् २०२५ मा नयाँ रेकर्ड कायम गरेको छ । एक शिक्षक युनियन...
रेल यात्रुको नयाँ रेकर्ड : सन् २०१९ पछिकै सबैभन्दा बढी भीड

रेल यात्रुको नयाँ रेकर्ड : सन् २०१९ पछिकै सबैभन्दा बढी भीड

टोकियो - जापानको सबैभन्दा व्यस्त बिदाको समय 'गोल्डेन विक' मा यस वर्ष बुलेट ट्रेन (सिन्कानसेन) चढ्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । तोकाइदो सिन्कानसेन सञ्चालन गर्ने ...
ट्रम्पलाई झट्का : १० प्रतिशतको विश्वव्यापी भन्सार शुल्क अदालतद्वारा खारेज

ट्रम्पलाई झट्का : १० प्रतिशतको विश्वव्यापी भन्सार शुल्क अदालतद्वारा खारेज

टोकियो - अमेरिकी व्यापार अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसै वर्षको सुरुमा लागू गरेको १० प्रतिशतको विश्वव्यापी भन्सार शुल्कविरुद्ध बिहीबार फैसला सुनाएको छ । अदालतको य...
विदेशी मुद्रा बजारमा उतारचढाव, येनको भाउमा सामान्य गिरावट

विदेशी मुद्रा बजारमा उतारचढाव, येनको भाउमा सामान्य गिरावट

काठमाडौं - पछिल्लो केही दिनयता सुधारोन्मुख देखिएको जापानी येनको भाउमा आज सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० ज...
राहदानी र कन्सुलर सेवा दिन गुन्मा पुग्दै नेपाली दूतावास

राहदानी र कन्सुलर सेवा दिन गुन्मा पुग्दै नेपाली दूतावास

टोकियो - जापानको गुन्मा केन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी नेपाली राजदूतावास टोकियोले विशेष 'घुम्ती सेवा' सञ्चालन गर्ने भएको छ । गैरआवासीय नेपाली संघ ...
प्रधानमन्त्री बालेनलाई पत्र लेख्दै डब्लूएफटीयूले गरायो गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्री बालेनलाई पत्र लेख्दै डब्लूएफटीयूले गरायो गम्भीर ध्यानाकर्षण

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोसिएकोमा विश्व ट्रेड युनियन महासंघको आपत्ति काठमाडौं - निजामती कर्मचारी, शिक्षक तथा सार्वजनिक क्षेत्रका श्रमिकहरूको ट्रेड युनियन ...
जापानी येनको भाउमा सुधार, यस्तो छ विनिमय दर

जापानी येनको भाउमा सुधार, यस्तो छ विनिमय दर

काठमाडौं - जापानी मुद्रा ‘येन’ को विनिमय दरमा पछिल्लो समय सकारात्मक सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० जापानी येनको ...
न्युयोर्कको प्रख्यात ‘मेट म्युजियम’मा जापानी डिजाइनरको इन्ट्री

न्युयोर्कको प्रख्यात ‘मेट म्युजियम’मा जापानी डिजाइनरको इन्ट्री

टोकियो - न्युयोर्कस्थित विश्वप्रसिद्ध 'मेट्रोपोलिटन म्युजियम अफ आर्ट' (मेट)ले जापानी फेसन डिजाइनर तामाई हिरोकावाका अद्वितीय डिजाइनहरूलाई आफ्नो स्थायी संग्रहमा समावेश गर्ने भएको छ ।...
फुकुसिमामा विद्यार्थी सवार बस दुर्घटना हुँदा एकको मृत्यु, २६ जना घाइते

फुकुसिमामा विद्यार्थी सवार बस दुर्घटना हुँदा एकको मृत्यु, २६ जना घाइते

टोकियो - जापानको उत्तर-पूर्वी प्रान्त फुकुसिमामा बुधबार बिहान विद्यार्थी बोकेको एउटा बस दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् । स्थानीय प्रहरी र उद...
टोकियोमा नेपाल-जापान सम्बन्ध र नेपाली एकतामाथि बौद्धिक मन्थन हुने

टोकियोमा नेपाल-जापान सम्बन्ध र नेपाली एकतामाथि बौद्धिक मन्थन हुने

टोकियो - जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता सुदृढ बनाउन र नेपाल–जापान कूटनीतिक सम्बन्धका विविध आयाममाथि छलफल गर्न टोकियोमा 'महासंवाद-२०२६' आयोजना हुने भएको छ । गैरआवासीय नेपा...
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको ...