Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टोकियोमा खिल्ली उडाएको निहुँमा ग्याङ फाइट, २३ किशोर पक्राउ

टोकियोमा खिल्ली उडाएको निहुँमा ग्याङ फाइट, २३ किशोर पक्राउ

टोकियो - टोकियोको महानगरीय प्रहरीले करिब एक वर्षअघि भएको एक ठुलो ग्याङ फाइटको सम्बन्धमा १६ देखि १८ वर्ष उमेर समूहका २३ जना किशोरहरूलाई पक्राउ गरेको छ । घातक हतियारसहित समूह बनाई अश...
जापानमा आर्थिक राहत योजना: उपभोग कर घटाउने तयारी

जापानमा आर्थिक राहत योजना: उपभोग कर घटाउने तयारी

टोकियो - जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले बुधबार खाद्य तथा पेय पदार्थमा लाग्ने उपभोग कर दुई वर्षका लागि निलम्बन गर्ने लक्ष्य रहेको बताएकी छन् । उनले यो निर्णय विभिन्न दलहरूब...
विवाद चर्किँदै जाँदा जापानमा चिनियाँ पर्यटकमा भारी गिरावट

विवाद चर्किँदै जाँदा जापानमा चिनियाँ पर्यटकमा भारी गिरावट

टोकियो — चीन र जापानबीचको कूटनीतिक तनाव बढ्दै जाँदा जनवरी महिनामा जापान आउने मुख्यभूमि चीनका पर्यटकको संख्या गत वर्षको तुलानमा ६०.७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । जा...
जापानमा अब विमानभित्र ‘पावर बैंक’ प्रयोग गर्न नपाइने

जापानमा अब विमानभित्र ‘पावर बैंक’ प्रयोग गर्न नपाइने

टोकियो - जापानको यातायात मन्त्रालयले आगामी अप्रिलदेखि विमानको क्याबिनभित्र मोबाइल ब्याट्री (पावर बैंक) को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । विमानभित्र लिथियम-आयन ब्याट्रीहरू...
चिबामा नयाँ ‘आवास कर’ प्रस्ताव : प्रतिरात १५० येन अतिरिक्त तिर्नुपर्ने

चिबामा नयाँ ‘आवास कर’ प्रस्ताव : प्रतिरात १५० येन अतिरिक्त तिर्नुपर्ने

टोकियो - जापानको टोकियो नजिकै रहेको चिबा प्रान्तले पर्यटक र आगन्तुकहरूका लागि नयाँ 'आवास कर' लागू गर्ने तयारी गरेको छ । चिबाका गभर्नर तोशिहितो कुमागाइले मंगलबार सार्वजनिक गरेको योज...
जापानका ३० प्रतिशत निजी विश्वविद्यालय बन्द हुने खतरा

जापानका ३० प्रतिशत निजी विश्वविद्यालय बन्द हुने खतरा

टोकियो - जापानमा १८ वर्ष उमेर समूहको जनसंख्यामा आएको तीव्र गिरावटसँगै सन् २०४० सम्म मुलुकका करिब ३० प्रतिशत निजी विश्वविद्यालयहरू गम्भीर आर्थिक संकटमा पर्ने देखिएको छ । जापानी शिक्...
जापानको सप्पोरोमा हिउँमा पुरिएका तीन जनाको उद्धार, एक अचेत

जापानको सप्पोरोमा हिउँमा पुरिएका तीन जनाको उद्धार, एक अचेत

समाचार सुन्नुहोस :  https://youtu.be/AsOEBA04S9E काठमाडौँ  - उत्तरी जापान मा बुधबार हिउँले पुरिएका तीन जनालाई उद्धार गरिएको छ। तीमध्ये एक जना अचेत अवस्थामा फेला परेको स्थानीय सञ्...
जापानको राजनीतिमा ताकाइचीको वर्चस्व : ऐतिहासिक जितपछि पुनः प्रधानमन्त्रीमा निर्वाचित

जापानको राजनीतिमा ताकाइचीको वर्चस्व : ऐतिहासिक जितपछि पुनः प्रधानमन्त्रीमा निर्वाचित

टोकियो - लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले आम निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेसँगै सानाय ताकाइची बुधबार जापानको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकी छन् । फेब्रुअरी ८ मा सम्पन्...
जापानको निर्यातमा उल्लेख्य वृद्धि

जापानको निर्यातमा उल्लेख्य वृद्धि

टोकियो - जापानको निर्यात जनवरी महिनामा उल्लेख्य रूपमा बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा निर्यात करिब १६.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य एसियाली देशहरूमा भएको मागल...
राम्रो बालीनालीको कामना गर्दै जापानमा ‘पवित्र वृक्ष’ दहन

राम्रो बालीनालीको कामना गर्दै जापानमा ‘पवित्र वृक्ष’ दहन

टोकियो - उत्तरी जापानको आकिता प्रान्तमा स्थानीय समुदायले राम्रो बालीनाली र सुख-शान्तिको कामना गर्दै परम्परागत रूपमा एक 'पवित्र वृक्ष'मा आगो लगाएर विशेष उत्सव मनाएका छन् । चन्द्र पा...
शृङ्खलाबद्ध डकैती गराउने ‘लुफी’ समूहका मुख्य सदस्यलाई जन्मकैद

शृङ्खलाबद्ध डकैती गराउने ‘लुफी’ समूहका मुख्य सदस्यलाई जन्मकैद

टोकियो - फिलिपिन्सलाई आधार बनाएर जापानका विभिन्न सहरमा शृङ्खलाबद्ध डकैती र लुटपाट मच्चाउने एउटा कुख्यात गिरोहका मुख्य सदस्यलाई जापानी अदालतले जन्मकैदको फैसला सुनाएको छ । टोकियो जिल...
ट्रम्पले भने- ‘हाम्रो समर्थनले जापानमा इतिहास रचियो’

ट्रम्पले भने- ‘हाम्रो समर्थनले जापानमा इतिहास रचियो’

टोकियो - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानको हालैको आम निर्वाचनमा प्रधानमन्त्री सानाय ताकाइचीको सत्तारुढ दलले हात पारेको सानदार जितमा आफ्नो समर्थनको महत्वपूर्ण भूमिका रहेको...
नागोयामा ‘होली फेस्टिभल २०२६’को भव्य तयारी : नेपाली कला र संस्कृतिको प्रवर्द्धन गरिने

नागोयामा ‘होली फेस्टिभल २०२६’को भव्य तयारी : नेपाली कला र संस्कृतिको प्रवर्द्धन गरिने

नागोया - नेपालीहरूको महान् सांस्कृतिक पर्व फागु पूर्णिमा (होली)को पावन अवसर पारेर जापानको पर्यटकीय शहर नागोयामा भव्य ‘होली फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । तराई कम्युनिटी जापानक...
जापानी क्यान्सर विशेषज्ञ भन्छन्- उपचारमा कुनै ग्यारेन्टी छैन

जापानी क्यान्सर विशेषज्ञ भन्छन्- उपचारमा कुनै ग्यारेन्टी छैन

टोकियो - जापानका ९० प्रतिशतभन्दा बढी क्यान्सर विशेषज्ञहरूले सार्वजनिक स्वास्थ्य बीमाले नसमेट्ने 'गैर-मानक' क्यान्सर उपचारको वैज्ञानिक प्रभावकारितामा गम्भीर आशंका व्यक्त गरेका छन् ।...
जापानमा ५ किलो चामलको मूल्य ३,२५० येन उचित हुने विज्ञको सुझाव

जापानमा ५ किलो चामलको मूल्य ३,२५० येन उचित हुने विज्ञको सुझाव

टोकियो - जापानमा विगत केही महिनादेखि चामलको मूल्य आकाशिएपछि उपभोक्ताहरू मर्कामा परेका छन् । कृषि मन्त्रालयको तथ्यांकअनुसार, जनवरी ३० को सातामा ५ किलो चामलको औसत मूल्य ४,१८८ येन पुग...
जापानमा सार्वजनिक आवासमा बस्ने विदेशीहरूको विवरण संकलन गरिने

जापानमा सार्वजनिक आवासमा बस्ने विदेशीहरूको विवरण संकलन गरिने

टोकियो - जापान सरकारले सार्वजनिक आवासमा बस्ने विदेशी नागरिकहरूको राष्ट्रियता र आवासीय स्थितिको विवरण संकलन गर्ने भएको छ । विपद्का समयमा प्रभावकारी रूपमा उद्धारका सूचना प्रवाह गर्न ...
जापान आउने चिनियाँ पर्यटकमा व्यापक गिरावट

जापान आउने चिनियाँ पर्यटकमा व्यापक गिरावट

टोकियो - चिनियाँ चन्द्र नववर्ष (लुनार न्यू इयर) को अवसरमा यस वर्ष जापान भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको संख्यामा उल्लेख्य गिरावट आएको छ । टोकियो र बेइजिङबीचको चिसिँदो कूटनीतिक सम्ब...
ओसाकामा किशोरमाथि छुरा प्रहार : एकको मृत्यु, दुई जना घाइते

ओसाकामा किशोरमाथि छुरा प्रहार : एकको मृत्यु, दुई जना घाइते

टोकियो - जापानको ओसाकास्थित प्रसिद्ध पर्यटकीय क्षेत्र 'दोतोन्बोरी' मा शनिबार राति भएको छुरा प्रहारमा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुई किशोर घाइते भएका छन् । प्रहरील...
शैक्षिक योग्यता ढाँटेको आरोपमा पूर्व मेयरको घरमा छापा

शैक्षिक योग्यता ढाँटेको आरोपमा पूर्व मेयरको घरमा छापा

टोकियो - जापानको सिजुओका प्रान्तस्थित इटो शहरकी पूर्व मेयर ताकुबो माकीको घरमा शनिबार प्रहरीले छापा मारेको छ । चुनावी अभियानका क्रममा आफ्नो शैक्षिक योग्यताका बारेमा झूटो विवरण पेश ग...
नुनिलो पिज्जा खाँदा जापानमा ६ विद्यार्थी अस्पताल भर्ना

नुनिलो पिज्जा खाँदा जापानमा ६ विद्यार्थी अस्पताल भर्ना

टोकियो - सामान्यतया पिज्जा यस्तो परिकार हो, जो विरलै मात्र खराब बन्छ । तर जापानको एक विद्यालयमा विद्यार्थीहरूले बनाएको पिज्जा यति नुनिलो भयो कि त्यसलाई खाएका ६ जना विद्यार्थी अस्पत...