Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई जरिवाना लाग्ने हल्ला निराधार

इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई जरिवाना लाग्ने हल्ला निराधार

काठमाडौं - यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीलाई तत्काल कुनै कारबाही वा जरिवाना नगरिने स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र जनमान...
सुनुवाइ छाडेर राज्य व्यवस्थामा ईश्वरीदेवी, खतिवडाको ठाउँमा सर्वसम्मत

सुनुवाइ छाडेर राज्य व्यवस्थामा ईश्वरीदेवी, खतिवडाको ठाउँमा सर्वसम्मत

काठमाडौं - संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभा अन्तर्गतको महत्वपूर्ण राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिम...
नागा बाबाको नग्नतालाई अश्लील भन्न मिल्दैन : सर्वोच्च अदालत

नागा बाबाको नग्नतालाई अश्लील भन्न मिल्दैन : सर्वोच्च अदालत

समाचार सुन्नुहोस :  https://youtu.be/vZUmKs18ONc काठमाडौँ - सर्वोच्च अदालतले नग्नतालाई मात्र अश्लीलता मान्न नपाइने स्पष्ट व्याख्या गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवे...
ललितपुरमा अमेरिकी नागरिक धर्म प्रचार गरेको आरोपमा पक्राउ

ललितपुरमा अमेरिकी नागरिक धर्म प्रचार गरेको आरोपमा पक्राउ

समाचार सुन्नुहोस :  https://youtu.be/ph437Q8vHDs काठमाडौँ - ललितपुरमा एक अमेरिकी नागरिकलाई क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा अध्यागमन विभागले पक्राउ गरेको छ। विभागका निर्देशक ट...
मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन, भन्छिन्- बाध्यताले देश छोडेँ !

मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन, भन्छिन्- बाध्यताले देश छोडेँ !

काठमाडौं - 'आफ्नो घर परिवार, आमाबुवा छोडेर विदेशिने रहर हैन, बाध्यता हो ।' यी शब्दहरू हुन् राष्ट्रिय भलिबल टिमकी सदस्य कविता भट्टका, जसले हालै आफ्नो खेल जीवनको महत्त्वपूर्ण मोडमा अ...
ललितपुरबाट स्रोत नखुलेको झण्डै एक करोड बरामद

ललितपुरबाट स्रोत नखुलेको झण्डै एक करोड बरामद

काठमाडौं - ललितपुरमा स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले सोमबार साँझ गौरव स्याङ...
ई-रिक्सा बिग्रिएपछि खुल्यो रुबीको हत्याको रहस्य

ई-रिक्सा बिग्रिएपछि खुल्यो रुबीको हत्याको रहस्य

काठमाडौं - रौतहटको माधवनारायण नगरपालिकाकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा प्रहरीले महत्त्वपूर्ण सफलता हात पारेको छ । शव लुकाउन प्रयोग गरिएको सुटकेस बोक्ने ई-रिक्सा च...
स्क्रिनको लतमाथि जापानको अनौठो प्रहार: अब दिनमा २ घण्टा मात्रै स्मार्टफोन

स्क्रिनको लतमाथि जापानको अनौठो प्रहार: अब दिनमा २ घण्टा मात्रै स्मार्टफोन

टोकियो - प्रविधिको अत्यधिक प्रयोगले स्वास्थ्य र सामाजिक जीवनमा पारेको नकारात्मक असरप्रति चिन्तित हुँदै मध्य जापानको एक शहरले आफ्ना सबै नागरिकलाई स्मार्टफोन प्रयोगमा सीमा तोक्न ...
अपार्टमेन्टमा युवतीमाथि छुरा प्रहार गरेका आरोपीको बयान- ‘पीडितलाई चिन्दिनँ’

अपार्टमेन्टमा युवतीमाथि छुरा प्रहार गरेका आरोपीको बयान- ‘पीडितलाई चिन्दिनँ’

टोकियो - पश्चिमी जापानको कोबे शहरमा गत हप्ता एक युवतीको अपार्टमेन्ट भवनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले आफूले पीडितलाई नचिन्ने बयान दिएका छन्, जस...
जापानको योनागुनी टापुमा नयाँ मेयर निर्वाचित

जापानको योनागुनी टापुमा नयाँ मेयर निर्वाचित

टोकियो - चीनको बढ्दो सैन्य गतिविधिले क्षेत्रीय तनाव बढाइरहेको समयमा जापानको सबैभन्दा पश्चिमी टापु योनागुनीमा भएको मेयरको चुनाव सैन्य विस्तारको मुद्दामा केन्द्रित रह्यो । आइतबार सम्...
गलत आरोपमा हिरासतमा मृत्यु भएका व्यक्तिको चिहानमा प्रहरी र अभियोजकले मागे माफी

गलत आरोपमा हिरासतमा मृत्यु भएका व्यक्तिको चिहानमा प्रहरी र अभियोजकले मागे माफी

टोकियो - संवेदनशील उपकरणको अवैध निर्यातको गलत आरोपमा पक्राउ परेका एक व्यक्तिको चिहानमा टोकियो प्रहरी र अभियोजकहरूले सोमबार माफी मागेका छन् । हिरासतमा रहँदा जमानत नपाई निधन भएका सिज...
गगन थापा : “ओलीको हप्तैपिच्छे पद छोड्छु भन्ने कुराले अर्थ राख्दैन”

गगन थापा : “ओलीको हप्तैपिच्छे पद छोड्छु भन्ने कुराले अर्थ राख्दैन”

समाचार सुन्नुहोस :   https://youtu.be/owPfGGutv-0 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार ‘पद छोड्छु’ भन्ने कुरा गर्नुको क...
रवि लामिछाने जेलमा सुरक्षित छैनन् : निकिता पौडेल

रवि लामिछाने जेलमा सुरक्षित छैनन् : निकिता पौडेल

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो पतिको जीवन कारागारमा सुरक्षित नभएको दाबी गरेकी छन् । श्रीमानको सुरक्षामा गम्...
अर्थमा ‘सरुवा आतंक’ : एक सातामै १७० कर्मचारीको हेरफेर

अर्थमा ‘सरुवा आतंक’ : एक सातामै १७० कर्मचारीको हेरफेर

काठमाडौं - अर्थ मन्त्रालय र मातहतका निकायहरूमा कर्मचारी सरुवाको शृङ्खला रोकिएको छैन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक साताअघि मात्र ८० भन्दा बढी उच्चपदस्थ कर्मचारी...
सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

समाचार सुन्नुहोस :  https://youtu.be/TKI24jkRPLs काठमाडौँ - साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको...
आज तीजको दर खाने दिन

आज तीजको दर खाने दिन

समाचार सुन्नुहोस :  https://youtu.be/8EctCxXqBWA काठमाडौँ - नेपाली हिन्दु महिलाले मनाउने प्रमुख पर्व तीज सोमबारदेखि दर खाने दिनसँगै सुरु भएको छ। यस दिन विभिन्न मीठा परिकार बनाएर ...
उपसभामुखको संस्थाबाट हराएका बालबालिकामाथि सीआईबीको अनुसन्धान

उपसभामुखको संस्थाबाट हराएका बालबालिकामाथि सीआईबीको अनुसन्धान

समाचार सुन्नुहोस :  https://youtu.be/BEHfgGN7HS4 काठमाडौँ - उपसभामुख इन्दिरा राना मगरको नेतृत्वमा सञ्चालन भएको पीए नेपाल नामक संस्थाबाट पाँच बालबालिका हराएको घटनाबारे प्रहरी अनुस...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पै...
जापानमा होटल बसाइ महँगिँदै, अब ‘आवास कर’ लाग्ने

जापानमा होटल बसाइ महँगिँदै, अब ‘आवास कर’ लाग्ने

टोकियो - जापानभरका ९२ वटा स्थानीय नगरपालिकाहरूले होटल तथा परम्परागत जापानी 'र्योकान' हरूमा 'आवास कर' (lodging tax) लगाउनेबारे विचार गरिरहेको हालैको एक सर्वेक्षणले देखाएको छ । ...
जापानको खतरनाक हिमालमा दुई महिलाले ज्यान गुमाए

जापानको खतरनाक हिमालमा दुई महिलाले ज्यान गुमाए

टोकियो - जापानको होक्काइडोस्थित हिदाका पर्वत श्रृंखलामा बग्ने एक नदी किनारमा शनिबार दुई महिला अचेत अवस्थामा फेला परेका छन्, जसलाई पछि मृत घोषित गरियो । प्रहरीले उनीहरुको मृत्...