आइतवार फाल्गुन २४, २०८२
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रमसँगै नेपालको राजनीतिमा ठूलो उथलपुथल देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको १३२ निर्वाचन क्षेत्रको नतिजाअनुसार रा...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका अध...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - सर्वाधिक चासोको क्षेत्र रहेको झापा-५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । पछिल्लो विवरण अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् ।
उन...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/NJzrpjTshhY
काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - एकीकृत वाम शक्तिका रूपमा निर्वाचनमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राजधानी काठमाडौँमा नराम्रोसँग पछारिएको छ । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रको नतिजा अन...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/XpouXM1yIlg
काठमाडौँ - रविन्द्र मिश्रले तत्कालका लागि सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ उप...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/EOmgt2l7IlA
काठमाडौँ - चितवन क्षेत्र नम्बर ३ मा पराजय निश्चित भएपछि रेणु दाहालले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेकी छन्। उनले स...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/I6BnOi71NLs
काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म १ लाख ७२ हजार ६४६ मत गणना भएको छ। निर्वाचन आयोग का अनुसार...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले ऐतिहासिक जित दर्ता गरेका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई ५० हजार...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकसँग गरिएका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाच...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन अत्याधुनिक संघीय संसद् भवनमा आगामी चैतदेखि बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । सरकारले चैत १ गतेसम्म प्रतिनिधिसभा हलसहितका ...
शनिबार फाल्गुन २३, २०८२
टोकियो- मार्च १० मा हुने सज्जनराज वैद्य लाईभ कन्सर्टका लागि सज्जन सहितका १५ जना कलाकार जापान आईपुगेका छन् । कलाकारहरुलाई आयोजक समितिका तर्फबाट संयोजक बिरेन्द्र शाही लगायतका आयोज...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक ...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम तीव्र बनेको छ । शनिबार बिहान साढे ८ बजेसम्मको प्राप्त विवरणअनुसार कुल ३१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक ...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/q9DSux2uA2o
काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन ठूलो मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/Kwu1bhwFEzg
काठमाडौँ - मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले कुल २ हजार ४१५ ...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - नेकपा एमालेका सचिव राजन भट्टराईले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन् । काठमाडौं-४ मा भारी मतान्तरले पछाडि परेपछि उनी उम्मेदवार नबन्ने बताएका हुन् ।
उनले यसपटक पनि अ...
शनिबार फाल्गुन २३, २०८२
समाचार सुन्नुहोस :
https://youtu.be/axU4YKO9h_8
काठमाडौँ - काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। ...
शनिबार फाल्गुन २३, २०८२
काठमाडौं - कोशी प्रदेशका पहाडी जिल्लाहरूमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रारम्भिक मतगणनामा उत्साहजनक नतिजा निकालेको छ । प्राप्त पछिल्लो विवरण अनुसार स...
शुक्रबार फाल्गुन २२, २०८२
काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनको निकटतम प्रत...