Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
जोरायली बास्मती धान…

जोरायली बास्मती धान…

डोटी जिल्लाको जोरायल क्षेत्रमा मात्र उत्पादन हुने रैथाने जातको ‘जोरायली बास्मती धान’ खेतका फाँट ।
इन्द्रेणीको दृश्य…

इन्द्रेणीको दृश्य…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँता गाउँमा देखिएको इन्द्रेणीको दृश्य ।
तोरी फुल्यो बोरीमा…

तोरी फुल्यो बोरीमा…

गुल्मीको रेसुङ्ग नगरपालिकाको उपल्लो तम्घासमा किसानको बारीमा फुलेको पहेंलपुर तोरी ।
धौलागिरि…

धौलागिरि…

मौसम खुलेसँगै बागलुङ नगरपलिका-१ रामरेखाबाट देखिएको धौलागिरि हिमाल ।
मखमली फूल…

मखमली फूल…

तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुण्डुमा ढकमक्क फूलेको मखमली फूल टिप्दै किसान परिवार ।
उदाएको चन्द्रमा…

उदाएको चन्द्रमा…

ललितपुरको लाकुरी भञ्ज्याङबाट साँझ देखिएको उदाएको चन्द्रमा ।
थुम्का र हिम शृङ्खलाको दृश्य

थुम्का र हिम शृङ्खलाको दृश्य

सप्तरीको राजविराज नगरपालिका-१ स्थित पडरियाबाट बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य ।
कोलुमा तोरी पेल्दै…

कोलुमा तोरी पेल्दै…

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला ।