Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
यशवन्त सिन्हा

यशवन्त सिन्हा

निजी भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हा बालुवाटारमा मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी

त्रिशूली नदीमा अड्केको तुइनमा अलपत्रलाई उद्दार गर्ने प्रहरी अधिकृतहरु । उनीहरुलाई सशस्त्र प्रहरीले सम्मान गर्‍यो । तस्बिरः सशस्त्र प्रहरी
ओलम्पिक जुडो

ओलम्पिक जुडो

लण्डनमा जारि ओलम्पिकमा ६६ केजी तौलको जुडोको सेमिफाइनल खेलमा जापानका मासाशी इबिनुमालाई हराएपछि खुशी मनाउँदै जर्जियाका लासा शाभ्दातुस्भिली । तस्विरः रोयटर्स
बाल पहलवान

बाल पहलवान

टोकियोमा आइतबार आयोजित राष्ट्रिय बाल सुमो प्रतियोगितामा सहभागी हुँदै प्राथमिक स्कूलका सुमो रेसलरहरु । तस्विरः एपी

नेपाल फेष्टिबल

टोकियोको योयोगी पार्कमा आयोजित दुई दिवसीय नेपाल फेष्टिबल । तस्विरः संदिप ढुंगाना/समुद्रपारि

नेपाली नृत्य

टोकियोको योयोगी पार्कमा आयोजित दुई दिवसीय नेपाल फेष्टिबलमा नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिँदै  । तस्विरः संदिप ढुंगाना/समुद्रपारि

ओलम्पिक उद्घाटन

ओलम्पिक २०१२ को उद्घाटन अवसरमा रानी एलिजाबेथ द्वितीय र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक्स रग ।  तस्विरः लण्डन२०१२

ओलम्पिक आतिसबाजी

ओलम्पिक २०१२ को उद्घाटन दौरान ओलम्पिक रंगशालामा गरिएको आतिसबाजी । तस्विरः लण्डन२०१२