Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
सूचना सुनाउँदै कटुवाल

सूचना सुनाउँदै कटुवाल

म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कटुवाल हर्कजित विश्वकर्मा चिच्चाएर गाउँलेलाई सूचना प्रवाह गराउँदै । तस्बिर : रासस
नीलगिरि…

नीलगिरि…

म्याग्दीको बेनी नगरपालिका-९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ ।
खोपारा-खयर पदमार्ग…

खोपारा-खयर पदमार्ग…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पर्यटकीयस्थल खोपारादेखि खयरभारानी ताल जाने बाटोमा पर्ने चिन्नेखर्कमा पदमार्ग निर्माण गरिंदै ।
माछापुच्छ्रे र अन्नपूर्ण…

माछापुच्छ्रे र अन्नपूर्ण…

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित नौडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य ।
पोखराको टर्मिनल…

पोखराको टर्मिनल…

पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।