- समुद्रपारि डट कम सूचना सुनाउँदै कटुवाल म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कटुवाल हर्कजित विश्वकर्मा चिच्चाएर गाउँलेलाई सूचना प्रवाह गराउँदै । तस्बिर : रासस प्रकाशित मिति: बुधबार कार्तिक ५, २०७७ प्रकाशित समय: २३:३७:११