- समुद्रपारि डट कम कोलुमा तोरी पेल्दै… डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । प्रकाशित मिति: मङ्लबार कार्तिक ११, २०७७ प्रकाशित समय: २१:३१:४२