Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
सूर्योदयको दृश्य…

सूर्योदयको दृश्य…

पोखरा महानगरपालिका-१८ सराङ्गकोटबाट देखिएको सूर्योदयको दृश्य ।
आलु र तोरी खेती…

आलु र तोरी खेती…

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३ कुशादेवीका किसानले खेतमा लगाएको आलु र तोरी खेती ।
पुनःनिर्माणपछि रानीपोखरी…

पुनःनिर्माणपछि रानीपोखरी…

विसं २०७२ सालको भूकम्पले क्षति भएको रानीपोखरी पुनःनिर्माणपछि तिहारको लक्ष्मी पूजाको दिन देखिएको रानीपोखरी र दरबार हाई स्कुलको दृश्य ।
गाई पुजा

गाई पुजा

पशुपतिमा गाईलाई पुजा गर्दै
सूर्योदय हेर्ने भीड…

सूर्योदय हेर्ने भीड…

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटबाट सूर्योदय हेर्ने सर्वसाधारणको भीड ।
मनोरम हिमश्रृङखला…

मनोरम हिमश्रृङखला…

पोखारा महानगरपालिका -१८ मा पर्ने सराङकोट र अन्नपूर्ण हिमश्रृङखलाको दृश्य ।
देख्दै लोभ लाग्दो ग्रीन लेक…

देख्दै लोभ लाग्दो ग्रीन लेक…

मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङ र घ्यारु गाउँको बीचमा अवस्थित यो ताल अन्नपूर्ण पदमार्गमा आउने पर्यटक आकर्षणको केन्द्र बन्दै ।
त्रिशुलीमा जलयात्रा…

त्रिशुलीमा जलयात्रा…

धादिङस्थित त्रिशुली नदीमा जलयात्रा गर्दै पर्यटक । यहाँ पछिल्लो समय जलयात्रामा पर्यटक आकर्षित भएका छन् ।
माछापुच्छ्रेको दृश्य…

माछापुच्छ्रेको दृश्य…

पोखरा महानगरपालिका वडा नं १५ स्थित लक्ष्मी मार्गबाट साँझपद देखिएको माछापुच्छ्रेको दृश्य ।
मनोरम खयरबराह ताल

मनोरम खयरबराह ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल ।