Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
भ्यू टावर…

भ्यू टावर…

बागलुङ नगरपालिका-१० पर्यटकीय गाउँ भकुण्डेमा अवस्थित भ्यू टावर । भ्यू टावरबाट दर्जनौं हिमशृङ्खला देख्न सकिन्छ ।
धौलागिरि हिमाल…

धौलागिरि हिमाल…

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-७ रेशको बौरबाट देखिएको धौलागिरि हिमाल ।
बौरमा फूलेको पैयु

बौरमा फूलेको पैयु

बागलुङको काठेखोला गाउँपालिका-७, रेशको बौरमा फूलेको पैयु । पैयुँ धार्मिक, प्राकृतिक र पर्यावरणीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण वनस्पति मानिन्छ ।
विद्यालय जाँदै बालबालिका

विद्यालय जाँदै बालबालिका

लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका-३ मदवा गाँउका बालबालिका विद्यालय जाँदै । उनीहरु विद्यालय जान पाएकोमा खुशी देखिएका छन् ।
राम लक्ष्मण ताल…

राम लक्ष्मण ताल…

कपिलवस्तुको बुद्धभूमि नगरपालिका -३ चुरे वन क्षेत्र रनगाइ अवस्थित ‘राम लक्ष्मण ताल’ ।
शान्ति स्तूप…

शान्ति स्तूप…

पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दी नजिकै अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप ।
हिमालको दृश्य…

हिमालको दृश्य…

तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरबाट देखिएको हिमालको दृश्य ।