फोटो
टोकियोको सेन्सोजी मन्दिरमा प्रार्थना गर्न मानिसहरुको लाइन
जापानको राजधानी टोक्योमा प्रार्थना गर्दै सर्वसाधारणहरू
MUFG बैंकका कर्मचारी एक अर्का सँग कुरा गर्दै
मर्मत कार्य पछिको क्योटोको गोल्डेन किंकाकू-जी मन्दिर
हानेडा एयरपोर्टको अन्तर्राष्ट्रिय उडान टर्मिनलमा यात्री आराम गर्दै
स्केटिंग प्रतिस्पर्धाका सहभागीहरु
नगरकोट…
काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा बनेका होटलहरु ।
युजावाको सडकमा महिलाले हिउँ हटाउदै
पूर्व सम्राट आकिहितो दम्पती
टोकियोको आसाकुसामा एक पर्यटक रिक्शा भ्रमणमा
जापानी बाँदरहरु आगो ताप्दै….
टोकियोको गिन्जामा हात धुने स्टेशनमा पसललेहरू आफ्नो हात धुँदै
चिसोले जमेको झरना
म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ स्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा चिसोले जमेको झरना । चिसो बढेपछि यहाँका झरना र खोलासमेत जमेर हिउँमा परिणत हुन थालेका छन् ।
फड्केबाट तमोर नदी तर्दै स्थानीयवासी
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ र ४ जोडेने तमोर नदीमाथि बाँसबाट निर्माण गरिएको फड्के पुलबाट आवतजावत गर्दै स्थानीयवासी ।
गुप्तेडाँडाबाट देखिएको सूर्योदय
ताप्लेजुङको फुङलिङ नगरपालिका-९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट बिहान देखिएको सूर्योदय ।






















