- समुद्रपारि डट कम देख्दै लोभ लाग्दो ग्रीन लेक… मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङ र घ्यारु गाउँको बीचमा अवस्थित यो ताल अन्नपूर्ण पदमार्गमा आउने पर्यटक आकर्षणको केन्द्र बन्दै । प्रकाशित मिति: बुधबार कार्तिक २६, २०७७ प्रकाशित समय: १८:५७:३७