- समुद्रपारि डट कम बाँदरलाई पनि जुम्रा हेर्ने फुर्सद… कोरोना कहरले मानिसको आवागमन कम भएपछि पाशुपात क्षेत्रका बाँदरलाई पनि जुम्रा हेर्ने फुर्सद भएछ । प्रकाशित मिति: शनिबार कार्तिक १५, २०७७ प्रकाशित समय: २२:५७:५५