- समुद्रपारि डट कम जोरायली बास्मती धान… डोटी जिल्लाको जोरायल क्षेत्रमा मात्र उत्पादन हुने रैथाने जातको ‘जोरायली बास्मती धान’ खेतका फाँट । प्रकाशित मिति: बुधबार कार्तिक १९, २०७७ प्रकाशित समय: १९:५५:४०