Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
जापानमा जीवन बिताएका विदेशी कामदार बुढ्यौलीमा अलपत्र

जापानमा जीवन बिताएका विदेशी कामदार बुढ्यौलीमा अलपत्र

टोकियो - जापानलाई आफ्नो उर्वर उमेर र पसिना सुम्पेका विदेशी कामदारहरू अहिले बुढ्यौलीमा पुग्दा गम्भीर आर्थिक संकट र सामाजिक असुरक्षाको चपेटामा परेका छन् । 'न हातमा काम छ, न त भविष्यक...
येनको भाउ ओरालो तर्फ, यस्तो विनिमय दर

येनको भाउ ओरालो तर्फ, यस्तो विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा थप गिरावट देखिएको छ । पछिल्लो केही दिनदेखि ओरालो लाग्ने क्रममा...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । ...
जापानको इचिकावामा ‘इद’ मनाउन पार्क प्रयोगमा रोक

जापानको इचिकावामा ‘इद’ मनाउन पार्क प्रयोगमा रोक

टोकियो - जापानको चिबा प्रान्तस्थित इचिकावा नगरपालिकाले स्थानीय एक मस्जिदलाई 'इद उल-अधा' (बकरइद)को अवसरमा सार्वजनिक पार्क प्रयोग गर्न दिएको निवेदन फिर्ता लिन आग्रह गरेको छ । विगत २७...
टोकियोको व्यस्त सपिङ मलमा रसायन प्रहार, १९ जना अस्पताल भर्ना

टोकियोको व्यस्त सपिङ मलमा रसायन प्रहार, १९ जना अस्पताल भर्ना

टोकियो - टोकियोको प्रसिद्ध व्यापारिक क्षेत्र गिन्जास्थित एक 'कमर्सियल कम्प्लेक्स' भित्र सोमबार दिउँसो एक अज्ञात व्यक्तिले स्प्रे (छर्किए) गरेपछि १९ जनालाई अस्पताल भर्ना गरिएको छ । ...
समर्थन गुमाउँदै ताकाइची सरकार

समर्थन गुमाउँदै ताकाइची सरकार

टोकियो - जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको मन्त्रिपरिषद्को जनसमर्थन घटेर ५० प्रतिशतमा पुगेको छ । पछिल्लो राष्ट्रव्यापी जनमत सर्वेक्षणले प्रधानमन्त्रीको लोकप्रियतामा क्रम...
सेभेन-इलेभेनलाई विश्वकै ठूलो चेन बनाउने सुजुकीको ९३ वर्षको उमेरमा निधन

सेभेन-इलेभेनलाई विश्वकै ठूलो चेन बनाउने सुजुकीको ९३ वर्षको उमेरमा निधन

टोकियो - जापानमा 'सेभेन-इलेभेन' का संस्थापक तथा कन्भिनियन्स स्टोर उद्योगका जन्मदाता मानिने तोशिफुमी सुजुकीको ९३ वर्षको उमेरमा निधन भएको छ । 'सेभेन एन्ड आई होल्डिङ्स'का अनुसार सुजुक...
येनको भाउमा गिरावट, यस्तो छ विनिमय दर

येनको भाउमा गिरावट, यस्तो छ विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’को मूल्यमा गिरावट देखिएको छ । पछिल्लो केही समयदेखि उतारचढावपूर्ण रहेको ये...
वाकाटाकाकेजले दोस्रो पटक उचाले सम्राट कपको उपाधि जित्यो

वाकाटाकाकेजले दोस्रो पटक उचाले सम्राट कपको उपाधि जित्यो

टोकियो - कोमुसुबी वाकाटाकाकेजले ओजेकी किरिसीमालाई टाइब्रेकरमा पराजित गर्दै आफ्नो खेल जीवनको दोस्रो सम्राट कप (एम्परर्स कप)को उपाधि जितेका छन् । आइतबार टोकियोको र्योगोकु कोकुगिकानमा...
जापानलाई दिइने अमेरिकी ‘टोमाहक’ मिसाइल आपूर्तिमा ढिलाइ

जापानलाई दिइने अमेरिकी ‘टोमाहक’ मिसाइल आपूर्तिमा ढिलाइ

टोकियो - अमेरिकाले जापानलाई बिक्री गर्ने भनिएको अत्याधुनिक ‘टोमाहक’ क्रुज मिसाइलको आपूर्तिमा ढिलाइ हुने भएको छ । बेलायती पत्रिका ‘फाइनान्सियल टाइम्स’ ले सार्वजनिक गरेको एक रिपोर्टअ...
कहिले टुट्ला ठगीको यो चक्रव्यूह ?

कहिले टुट्ला ठगीको यो चक्रव्यूह ?

नेपालको अर्थतन्त्रलाई ढलपल हुनबाट जोगाउने मुख्य आधार हो- विप्रेषण (रेमिट्यान्स) । तर, त्यही रेमिट्यान्स पठाउने युवाहरूको रगत र पसिनाको मूल्यमा कति ठुलो ‘ठगीको खेती’ भइरहेको छ भन्ने...
लाओस महोत्सव : परम्परागत पहिरनमा सजिएर पुगिन् राजकुमारी आइको

लाओस महोत्सव : परम्परागत पहिरनमा सजिएर पुगिन् राजकुमारी आइको

टोकियो - जापानकी राजकुमारी आइकोले शनिबार टोकियोमा आयोजित 'लाओस महोत्सव'मा सहभागी भई त्यहाँको कला, संस्कृति र मौलिक उत्पादनहरूको अवलोकन गरेकी छिन् । सम्राट नारुहितो र साम्राज्ञी मास...
पुटिनको आदेश- होस्टलमा बम बर्साउने युक्रेनसँग बदला लेऊ

पुटिनको आदेश- होस्टलमा बम बर्साउने युक्रेनसँग बदला लेऊ

टोकियो - रुस नियन्त्रित पूर्वी युक्रेनको स्टारोबिल्स्कमा रहेको एक विद्यार्थी होस्टलमा शुक्रबार भएको भीषण ड्रोन आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनल...
ओकामोतो र एफिराले जितिन् कान्स उत्कृष्ट अभिनेत्रीको अवार्ड

ओकामोतो र एफिराले जितिन् कान्स उत्कृष्ट अभिनेत्रीको अवार्ड

टोकियो - फ्रान्समा आयोजित विश्वप्रसिद्ध 'कान्स फिल्म फेस्टिभल'मा जापानी अभिनेत्री ताओ ओकामोटो र बेल्जियम-फ्रान्सेली कलाकार भर्जिनिया एफिराले संयुक्त रूपमा 'उत्कृष्ट अभिनेत्री'को पु...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रु...
ओकिनावामा महिलामाथि अमेरिकी सैनिकको यौन दुर्व्यवहार

ओकिनावामा महिलामाथि अमेरिकी सैनिकको यौन दुर्व्यवहार

टोकियो - जापानको ओकिनावा प्रान्तमा तैनाथ एक अमेरिकी सैनिकले एक महिलामाथि यौन दुर्व्यवहार गरी घाइते बनाएको अभियोगमा जापानी प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाए...
७०० वर्ष पुराना ऐतिहासिक घरले पाए राष्ट्रिय सम्मान

७०० वर्ष पुराना ऐतिहासिक घरले पाए राष्ट्रिय सम्मान

टोकियो - पश्चिमी जापानको ह्योगो प्रान्तमा रहेका दुईवटा मध्यकालीन ऐतिहासिक घरहरूलाई 'राष्ट्रिय खजाना'को रूपमा सूचीकृत गरिने भएको छ । जापानको इतिहासमा कुनै पनि निजी घरहरूलाई राष्ट्रि...
वास्तविक तलबमा लगातार चौथो वर्ष पनि गिरावट

वास्तविक तलबमा लगातार चौथो वर्ष पनि गिरावट

टोकियो - जापानमा आर्थिक वर्ष २०२५ मा श्रमिकहरूको 'वास्तविक तलब'मा लगातार चौथो वर्ष पनि गिरावट देखिएको छ । महँगीको तुलनामा तलब वृद्धिको गति सुस्त हुँदा जापानी कामदारहरूको क्रयशक्तिम...
माउन्ट फुजीको फेदीमा अमेरिकी अत्याधुनिक रकेट ड्रिल

माउन्ट फुजीको फेदीमा अमेरिकी अत्याधुनिक रकेट ड्रिल

टोकियो - स्थानीय बासिन्दाहरूको कडा विरोधका बाबजुद अमेरिकी मरिन कमाण्डोहरूले माउन्ट फुजीको फेदीमा लामो दूरीको अत्याधुनिक मोबाइल रकेट लन्चरको दोस्रो पटक सफल परीक्षण गरेका छन् । परीक्...
जापानमा विदेशी शोधकर्ता टिकाइराख्ने नयाँ दाउ

जापानमा विदेशी शोधकर्ता टिकाइराख्ने नयाँ दाउ

टोकियो - जापानका प्रतिष्ठित विश्वविद्यालय, व्यावसायिक प्रतिष्ठान र स्थानीय सरकारहरूले विदेशी विद्यावारिधि विद्यार्थीहरूलाई आकर्षित गर्न र अध्ययनपश्चात् उनीहरूलाई जापानकै श्रम बजारम...