बुधबार फाल्गुन १०, २०६८
भ्यानकुभर - क्यानडाको भ्यानकुभरमा नेपालीहरुको संख्या बढ्न थालेपछि यहाँ विभिन्न सामुदायिक गतिविधिहरु संगसंगै साहित्यिक कार्यक्रमले पनि ठाँउ पाउन थालेको छ । भ्यानकुभरमा साहित्यकार मा...
शुक्रबार फाल्गुन ५, २०६८
गोर्खा जिल्लाको उत्तरपूर्वको हिमाली भेगमा पर्ने बार्पाक गाउँमा जाने सौभाग्य मैले आफैले रोजेर पाएको होइन, तर त्यो गाउँको झझल्को मलाई कहिल्यै नमेटिने गरी आइरहन्छ । दरौँदी नदीको गड्ति...
मङ्लबार माघ १७, २०६८
हङकङ - साब्लाबुङ प्रकाशन हङकङद्वारा प्रकाशित प्रकाश छाङ्छा राईको कविता संग्रह आइतबार हङकङमा आयोजित एक समारोहका बिच लोकार्पण गरियो । प्रकाशित कृतिको कन्याहरु सुरुची राई र सूम्निमा र...
सोमवार माघ १६, २०६८
टोकियो - आज टोकियोमा आयोजित एक समारोहकाबिच दर्जनौ श्रष्टाहरुले बिभिन्न बिधाका साहित्यिक सिर्जनाहरु वाचन गरे।
श्रष्टाहरुले आ-आफ्ना सिर्जना मार्फत देशप्रतिको माया, कर्त्तब्य र साम...
शुक्रबार पुस १५, २०६८
मन रुँदै छ
आंशु रोक्दै,
रोक्ने कोसिष गर्दैछु
यि बिभाजीत भएको देख्दा
रोकिन्न आंशु नै
मेरा ई एउटै गर्भका
मिल्थे, मिलाउथे, थमाउथे
तर अहिले
सबै जवान भयर होक...
आइतवार पुस ३, २०६८
मैले पनि भुल्याछैन तिम्रो हाम्रो चोखो प्रीत
दुवै मिली गाएका थियौ स्टेजमा संगै गित
आज भेट्न धेरै गाह्रो यस्तै रहेछ हाम्रो रित
बिहानीको शितजस्तै रहेछ हाम्रो चोखो प्रीत
&n...
बिहिबार मंसिर २२, २०६८
हाम्रो नेपाली समाजकी कमजोर चेली
कठोर बनावटी संसारबाट बिदा भइन् मन बाँधेरै बाहिर हासी खेली
भोकै भोकमा पनि भो-भो टन्नै छु म भन्थिन्
रोगै-रोगमा पनि मलाई केही भा'छैन...
बुधबार मंसिर २१, २०६८
काठमाडौं- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्ष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने ...
शुक्रबार मंसिर १६, २०६८
म
नयाँ इतिहास बनेपछि
धूवाँको कम्मल ओढेर
अभियुक्तको बन्द कोठामै
आश्वासनको अक्सिजनमा
रात गुजार्न बाध्य भएको छु ।
कालो प्रतिबिम्ब सम्झेर
धमिलो तुवाँलोभित्र
खिया लागेको दिन
सम...
आइतवार मंसिर ४, २०६८
काठमाडौं- साहित्य सन्ध्याको ३०९ औँ नियमित मासिक कार्यक्रममा 'डायस्पोरिक साहित्य'का बारेमा चर्चा गरिएको छ ।
समालोचक सहप्राध्यापक नेत्र एटमले आफ्नो मुलुक छाडेर विभिन्न कारणले राहदान...
बुधबार कार्तिक ३०, २०६८
म मानिसहरुको खोजाइमा यति पुगेछु
मेरो बचपन पनि शायद अरुका लागि अभिशाप भयो
मेरो शब्द विश्वास गर्नेहरुको कमी भयो
जुन चीज मैले आभाष गरिरहेछु कि
के म त्यस मानिससित आकषिर्त वा
केही ...
आइतवार कार्तिक २७, २०६८
बिन्ति छ पशुराज पशुहरुको पछाडी नलाग है
बरु पशुहरुको पालन पोषण सुरु गर है
किनभने पशुहरु पनि तिमि जस्तै प्राणी हो
त्यसले त तिम्रो र पशुको काम गराई एकै हो
तिमि त पशुको पछाडी...
शुक्रबार कार्तिक २५, २०६८
म हिंडेको बाटो छोटो होस्
म कुदेको लक्ष्य नजिकै होस्
किनभने मेरी कान्छी यती बेला
म हिंडेको बाटोमा
म कतै देखुन्छु कि भनी हेर्दाइ होली
मेरी कान्छी यतिबेला
मैले सो चे को लक्ष्यम...
सोमवार कार्तिक २१, २०६८
के दरबार अब झुप्रो बन्छ त ?
या झुप्रो दरबार जस्तै बन्छ त ?
आन्दोलन आयो हट्यो दरबार
अब झुप्रो चाहीँ के हुन्छ त ?
...
नाम बदलियो दरबारको
के झुप्रोको नाम पनि बदलिन्छ त ?
दरब...
शुक्रबार कार्तिक १८, २०६८
सउल– अन्नपूर्ण हिमाल आरोहणमा हराएका दक्षिण कोरियाका पर्वतारोही पार्क यङ सकको राजधानी सउलमा अन्तिम संस्कार गरिएको छ । हिमालमा पुरिएर मृत्यु भएको आशंकामा उनको अन्तिम संस्कार गरिएको ह...
मङ्लबार कार्तिक ८, २०६८
जता भत्क्यो उतै दैलो भन्ने बेला आयो
एकाघरकै मान्छे पराइ बन्ने बेला आयो ।
जिजिबिषा संगालेर नानाथरी चाहनाका
झिसमिसेमै तारामण्डल गन्ने बेला आयो ।
न...
बुधबार अशोज २५, २०६८
देश बनाउँछु भनेर भोट माग्यौ
त्यही आशा र विश्वासमा भोट दियौं
चुनाव जिताइ फुलमाला लगाइ दरबार पठायौं
निरन्तर माग्छौ नेताहरु केही नभएझैं
जनताहरु दिन्छौ सँधै के के नै भएझैँ
...
शनिबार अशोज २१, २०६८
हिमाल पहाडको काखमा,
हिमनदी बगाउंदै
लाली गुरांस र लालुपाते फक्राउँदै
नयां ॠतुको बासना बोकी
टीका, जमरा लिएर आऊ
दशैं शुभकामना ।
लाहुरे र प्रदेशी लाई स्वदेश...
सोमवार अशोज १६, २०६८
छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा। घरमा सघाउने नानी लुगा धुँदै थिई। टिभी हेर्न बत्ती थिएन। के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ। ल...
आइतवार अशोज १५, २०६८
पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाहट आयौ
आउनु नै थियो भने पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
...