Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
म मानिसहरुको खोजाइमा यति पुगेछु
मेरो बचपन पनि शायद अरुका लागि अभिशाप भयो
मेरो शब्द विश्वास गर्नेहरुको कमी भयो
जुन चीज मैले आभाष गरिरहेछु कि
के म त्यस मानिससित आकषिर्त वा
केही मलाई पीडा भइरहेछ
मेरो घरका अग्रजलाई समेत यसमा सामेल गरेको रहेछ
मलाई पालेको आभाष भयो
साच्ची नै मलाई हरेक मानिस दिइराखेका छन
आजकल मैले बोलेका हरेक शब्द
विश्लेषण गर्न पुग्ने गरेकेा छु
मेरो शब्दले अरुको प्रत्युत्तर पनि हेरिरहेछु
मैले आफ्नो प्रेमलाई त सधै लुकाउने खोजे
यी लोग्ने मानिसहरुसाग जोड्दा म थाकिसके
मेरो आर्कषण प्रेम वा माया के थियो
मलाई थाहा भएन
तर मैले आज बजारमा गएर
तमासा भई भन्न पर्‍यो
आज मलाई आफैमा भन्दा
परिवारका लागि पीडा भयो
यो त अझ सोच्दै नसोचेको भयो
मलाई थाहा छ यी सबै जान्ने हु
भन्नेकेा मै हु पता थियो ।
– अनामनगर

तपाईको प्रतिक्रिया