शुक्रबार फाल्गुन ६, २०७३
अमेरिका – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गर्नुभएको छ । ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सरकारभित्र अराजकता देखिएक...
शुक्रबार फाल्गुन ६, २०७३
पाकिस्तान – पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परि ७२ जनाको ज्यान गएको छ । दक्षिण सिन्ध प्रान्तमा भएको आक्रमणमा ४३ जना पुरुष, २० बालबालिका र ९ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको ...
बिहिबार फाल्गुन ५, २०७३
अमेरिका – अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।
ह्वाइट हाउसमा इजरायली प्र...
बुधबार फाल्गुन ४, २०७३
बेइजिङ – चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी तीन आक्रमणकारीसहित आठको मृत्यु भएको हो । मङ्गलबार साँझ पिसान का...
बुधबार फाल्गुन ४, २०७३
काठमाडौं – दक्षिण कोरियाले सन् २०१७ को पहिलो ‘लट’मा लैजाने नेपाली कामदारको श्रम सम्झौता पठाएको छ । कोरियाले हालसम्म ५०० जना कामदारका लागि श्रम सम्झौता गर्न पत्र पठाएको इपीएस कोरिया...
बुधबार फाल्गुन ४, २०७३
काठमाडौं – भारतले एकैपटक एक सय चार वटा उपग्रहको प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले एकै पटक एक सय चार वटा उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो । क...
बुधबार फाल्गुन ४, २०७३
काठमाडौं – नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा निधन भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापतको पाँच करोड पाँच लाख ९९ हजार ७११ रुपैयाँ परराष्ट्र मन्त्रालयमा पठाएको छ ...
मङ्लबार फाल्गुन ३, २०७३
काठमाडौं – रसियासँगको सम्बन्धलाई लिएर विवादास्पद बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन । मुस्लिमलाई अमेरिका प्रवेशमा...
मङ्लबार फाल्गुन ३, २०७३
सिड्नी – अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ । मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका य...
मङ्लबार फाल्गुन ३, २०७३
सिड्नी – अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत भेटिएकी छन् । एक युवक हराइरहेका छन् । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० बर्षीया नेप...
मङ्लबार फाल्गुन ३, २०७३
लाहोर – पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते...
सोमवार फाल्गुन २, २०७३
कोरिया – उत्तर कोरियाले नेता किम जोन–उनको उपस्थितिमा आफ्नो देशले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइलको परीक्षणको गरेको दक्षिण...
आइतवार फाल्गुन १, २०७३
काठमाडौं – अठार वर्षअघि हत्या गरी फरार कास्कीका नारायण अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको छ । नेपाली सेनामा कार्यरत उनले २०५५ सालमा कास्कीको विर्दीखोलामा आपस...
आइतवार फाल्गुन १, २०७३
काठमाडौं – अमेरीकामा कागजात नभएका आप्रवासीमाथि व्यापक धरपकड भएको छ । अमेरिकी अधिकारीहरूले छापा मारेर कागजात नभएका सयौं आप्रवासीहरूलाई पक्राउ गरेकोे खबर आएका छ । राष्ट्रपति डोनाल्ड...
आइतवार फाल्गुन १, २०७३
दुबई - नेपाल मगर संघ शाखा युएईको आयोजनामा ३५ औं मगर दिवस मनाउने भएको छ । प्रथम सहिद लखन थापा मगरको १४० औं स्मृति तथा विविध सांगीतिक माहौलमा यही २४ फेब्रुअरीमा मगर दिवस मनाउन लागिएक...
आइतवार फाल्गुन १, २०७३
काठमाडौं - उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह...
आइतवार फाल्गुन १, २०७३
खोटाङ - गाउँघरमा काम गर्दा गर्दा साहै्र गाह्रो भयो । आज त्यही काम भोली त्यही काम गर्न दिक्क लाग्न थाल्यो । कुरा २०५५ सालको हो ।
त्यसपछि म ‘देशपनि हेरिने मुख, पनि फरिने’ भन्दै ...
शनिबार माघ २९, २०७३
फिलिपिन्स – फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा गएको ६.७ म्याग्निच्यूडको भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।
हिजो ग...
शनिबार माघ २९, २०७३
मुम्बई – इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउनुहुने भएको छ । उहाँको हाल ५०० किलोग्राम तौल रहेको छ । एमान अहमद अब्देल...
शुक्रबार माघ २८, २०७३
काठमाडौं – चीनको होङजाउमा रहेको झेजियाङ प्रान्तीय अस्पतालमा उपचारका लागि पुगेका पाँचजना विरामी एचआइभी संक्रमित भएका छन । अस्पतालको लापरवाहीका कारण पाँच जना व्यक्ति एचआइभी संक्रमित ...