Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026
जर्मनीमा एनडीएफ सम्मेलनको तयारी

जर्मनीमा एनडीएफ सम्मेलनको तयारी

जर्मनी - नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) र नेकपा (एमाले) पार्टी कमिटी जर्मनीको संयुक्त बैठक हालै म्युन्स्टरमा पार्टी कमिटी जर्मनीका अध्यक्ष खड्ग न्यौपानेको अध्यक्षतामा सम्पन्न भए...

बेलायतबासी म्याग्देलीहरुद्वारा पचास लाख सहयोग

काठमाडौं - म्याग्दी जिल्लाबाट बेलायतमा आई बसोबास गरेकाहरुले जिल्लामा २ वटा एम्बुलेन्सका लागि करिब पचास लाख रुपैंया संकलन गरेका छन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले गत श...
डिसेम्बर २७ मा बोस्टनमा ल्होछार मनाइने

डिसेम्बर २७ मा बोस्टनमा ल्होछार मनाइने

बोस्टन (अमेरिका)- तमु जातिहरुको नयाँ वर्ष अर्थात् ल्होछार आगामी डिसेम्बर २७ मा अमेरिकाको बोस्टनमा मनाइने भएको छ । बोस्टन तमु समाजको आयोजनामा बोस्टनको क्याम्ब्रिजस्थित सेन्ट एन्थोन...

आज ब्रुनाईमा उधौली मनाईदैं

ब्रुनाई । आज ब्रुनाईमा किरात लिम्बुहरुको मुख्य चाड उधौली मनाईदैं छ । उधौलीमा ब्रुनाईभरि छरिएर रहेका लिम्बु तथा ज्वाई कुलकुटम्बहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ । जिआरयु सुंघाइअक...
अमेरिकाले बल्ल भन्यो– ‘नेपाल अब सुरक्षित’

अमेरिकाले बल्ल भन्यो– ‘नेपाल अब सुरक्षित’

वासिङ्गटन– अमेरिकाले आफ्ना नागरिकलाई विगतमा नेपाल भ्रमण नगर्न भनी जारी गरेको चेतावनीको सूचना मङ्गलबार खारेज गरेको छ । नेपालमा भ्रमण एक वर्षयतादेखि सुरक्षाको अवस्थामा राम्रो सुधार ...

डलर बढ्दाका डर

चार महिना अघि प्रति एक अमेरिकी डलरको भाउ ७१ रुपियाँ हाराहारी थियो । यतिबेला त्यो भाउ क्रमशः बढ्दै ८४ रुपियाँ हाराहारी पुगिसकेको छ । नेपाली अर्थतन्त्रलाई यसबाट के कस्तो असर पर्छ भन्...
समाजसेवी ई. चौधरीसँग जनजाति महासंघ कतारको भेटघाट कार्यक्रम

समाजसेवी ई. चौधरीसँग जनजाति महासंघ कतारको भेटघाट कार्यक्रम

दोहा - नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापनाकालदेखि दोस्रो कार्यकालको लगभग मध्यसम्म महासंघमा आवद्ध रहेर सक्रिय भुमिका निर्वाह गरिसक्नुभएका अग्रज ई. नारायण प्रसाद...
मलेसियामा सकियो एउटा सुन्दर सपना

मलेसियामा सकियो एउटा सुन्दर सपना

मलेसिया (क्वालालम्पुर)- आठ महिना अगाडि मलेसियामा ज्यान गुमाएका एक नेपालीको बल्ल दाहसंस्कार गरिएको छ । गौडा ९ लमजुङका मनिराज घलेको ज्यान गुमाएको आठ महिना पछि शुक्रबार मलेसियामै दाहस...
पेरिसमा नेपाल प्रबर्द्धन साँझ सम्पन्न (फोटोफिचर सहित)

पेरिसमा नेपाल प्रबर्द्धन साँझ सम्पन्न (फोटोफिचर सहित)

पेरिस – फ्रान्समा नेपाल प्रबर्द्धन गर्ने कार्यलाई जारी राख्दै तथा नेपाल पर्यटन वर्ष २०११ को उपलक्ष्यमा नेपाली राजदूतावास, पेरिस तथा नेपाल पर्यटन बोर्ड काठमाडौंको संयुक्त आयोजनामा श...
बिट डायबेटिज वाल्कथन २०११ मा एनआरएनए एनसीसी यूएईको सहभागिता

बिट डायबेटिज वाल्कथन २०११ मा एनआरएनए एनसीसी यूएईको सहभागिता

दुबई - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूएईले बिट डायबेटिज वाल्कथन २०११ मा सहभागीता जनाएको छ । डायबेटिज अर्थात् मधुमेह रोगको बारेमा जनचेतना जगाउने ...
केनेडीको मृत्युपछिको टेप फेला पर्‍यो

केनेडीको मृत्युपछिको टेप फेला पर्‍यो

वासिङटन- सन् १९६३ मा अमेरिकी राष्ट्रपति राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि राष्ट्रपतिको विमान एयर फोर्स वनको श्रव्य टेप फेला परेको छ र यसलाई मङ्गलबार फिलाडेल्पिmयाको एक व्यापार...
सूचना सञ्चार र साहित्य क्षेत्रमा नौलो सूरुवात

सूचना सञ्चार र साहित्य क्षेत्रमा नौलो सूरुवात

फ्लोरिडा - सूचना सञ्चार र साहित्य क्षेत्रमा संलग्न सम्पूर्ण वर्गका सर्जक र पारखीहरुलाई समेट्ने गरी हालै यहाँबाट ब्यावसायीकरुपमा दुई सामाजिक सञ्जालहरुको सुरुवात गरिएको छ । नेपाली व्...

साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

ब्रुनाई - विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठाएको छ । कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पू...
पोल्यान्डमा अन्तरराष्ट्रिय कलाकार मञ्चको नयाँ शाखा

पोल्यान्डमा अन्तरराष्ट्रिय कलाकार मञ्चको नयाँ शाखा

संसारभर आफ्नो संगठन बिस्तार गर्दै कला र सँस्कृतिका लागि सक्रिय रुपमा कार्यरत अन्तरराष्ट्रिय कलाकार मञ्चले पोल्यान्डमा पनि नयाँ शाखा स्थापना गरेको छ । मञ्चका प्रबक्ता प्रकाश नेपालले...

दिपावलीको उपलक्ष्यमा जनप्रगतिशील मंचद्वारा नेदरल्याण्डमा चियापान कार्यक्रम

टोकियो - दाजु भाई तथा दिदि बहिनीहरुकोहरुको माया तथा सम्बन्धलाई अरु प्रगाढ गराउने पर्वको रुपमा रहेको महान चाड तिहारको एक महत्वपूर्ण दिन लक्ष्मी पूजाको दिन जनप्रगतिशील मंच नेदरल्याण्...

एनआरएन युएईद्वारा देउसी भैलो आयोजना

युएई- गैर आवासीय नेपाली संघ (एनआरएन) युएईद्वारा शुभ दीपावली २०६८  को उपलक्ष्यमा युएईमा एनआरएन  कल्याणकारी कोषको बृद्दिका लागी सामुहिक देउसी भैलो खेलिने भएको छ । त्यसका लागि उपाध्य...

इजरायलमा यस्तो साहित्यिक माहौल

इजरायल- अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति 'इजरायली भूमिमा नेपाली कलमहरु' को बिशेष समारोहका साथ तेल अभिवको लेबेन्...

पेरिसमा पर्यटन प्रबर्द्धन गर्दै राजदूत

फ्रान्स - फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठले हाउते अल्पस भ्रमणमा निस्किनुभएको छ । यो क्षेत्र राजधानी पेरिसबाट करिव ६५० किलोमिटर दक्षिण पूर्वमा पर्ने पर्यटकीय दृष्टिक...

नेपाली विद्यार्थीहरुको लागि मेलवर्नमा कलेज

काठमाडौं- नेपालीहरु विद्यार्थीहरुले अष्ट्रेलियामा गएर कहा पढ्ने के पढ्ने भन्ने विषयमा राम्रो जानकारी नपाएर दुख पाएका देखेर  एक नेपालीले सो देशमा कलेज स्थापना गर्नुभएको छ । करिव १५...

भर्जिनिया टप गर्ने नेपालीलाई अमेरिकी राष्ट्रपतिको बधाई

अमेरिका- अमेरिकामा असाधारण शैक्षिक सफलता हासिल गर्ने नेपाली विद्यार्थी अपूर्ण श्रेष्ठलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो हस्ताक्...