मङ्लबार फाल्गुन २, २०६८
ब्रुनाई - भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा शुरु भएको (फागुन १, २ र ३ गते सम्पन्न हुने) त्रिदिवसिय महोत्सवलाई नेपाल...
सोमवार फाल्गुन १, २०६८
रोम - नेपाली जनप्रगतिशील मोर्चा इटालीले १७ औ जनयुद्ध दिवस इटालीको रोम र भेनिस सहरमा भव्यताका साथ सम्पन्न गरेको छ । रोममा आयोजित कार्यक्रमको सभापतित्व मोर्चाका केन्द्रीय अध्यक्ष बाब...
शुक्रबार माघ २७, २०६८
टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले उक्त जिल्लाका सरकारी वा सामुदायिक विद्यालय मध्येबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई वर्षेनी नगद पुरस्क...
बुधबार माघ २५, २०६८
काठमाडौं - मलेसियामा एक नेपालीको मंगलवार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली ८ घर भई हाल क्वालालम्पुरको एचएसपि ग्रेट प्याक कम्पनीमा कार्यरत ३६ वर्षिय प्रकाश वराल रहेका छन्...
बुधबार माघ २५, २०६८
दुबई । नेपालका प्रमुख शहरमा मात्र प्रदर्शन हुने नेपाली चलचित्र अब संयुक्त अरब इमिरेट्स (यूएइ) मा पनि प्रदर्शन हुने भएको छ ।
शनहिल सिनेमा प्रोडक्सन एलएलसीले यूएइको दुबईस्थित गोल्...
बुधबार माघ २५, २०६८
ब्रुनाई - छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ...
शनिबार माघ २१, २०६८
दुबई । नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स (यूएइ) को दुबईस्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्र...
शनिबार माघ १४, २०६८
दुबई । प्रवासी नेपालीहरुप्रति परिआउने समस्याको समाधान तथा पूर्खादेखि चलिआएको आफ्नो रितीरिवाजलाई उत्थान गर्ने हेतुले सन् २००५ मा स्थापना गरेको मगर संघ युएइले निरन्तरता दिदै आउने क्र...
मङ्लबार माघ १०, २०६८
टोकियो - हिजो सोमबार ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो ।
भेलामा कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईले यस बर्ष धनकुटा प्रतिभा पुर...
मङ्लबार माघ १०, २०६८
दुबई - विश्वलाई नै आकर्षित गर्ने दुबई व्यापार महोत्सव–२०१२ मेला विगतमा झै यस बर्ष पनि विभिन्न देशका विविध साँस्कृतिक कार्यक्रम तथा आफ्नै मौलिकता झल्काउने खालका सजावटका साथ सुरु भएक...
शुक्रबार माघ ६, २०६८
दोहा - नेपाली राजदूतावास दोहा कतारको परिसरमा गत आइतवार साँझ एनआरएन कतारको समन्वयमा अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रले अनिवार्य भिष...
मङ्लबार माघ ३, २०६८
टोकियो - इटलीको पश्चिम तटीय क्षेत्रस्थित कोस्टा कोन्कोर्डिया गिल्लियो टापु नजिक समुद्री किनारमा शुक्रबार राति दुर्घटनामा परेको पानीजहाजमा ६ नेपाली पनि थिए । भाग्यवश जहाजमा रहेका सब...
बुधबार पुस २७, २०६८
अमेरिका- अमेरिकाको एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत दामोदर पाठकको गोली हानी हत्या भएको छ।
ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटम...
मङ्लबार पुस २६, २०६८
बेल्जियम- जलविद्युतमा लगानी गर्नका लागि गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ले पुँजी जुटाउने अभियान सुरु गरेको छ । गैरअवासीय नेपालीको तर्फबाट पाँच अर्व रुपैयाँ लगानी...
मङ्लबार पुस २६, २०६८
दुबई । वैदेशिक रोजगारीका सिलसिलामा बिदेशिएका नेपालीहरुले विश्वको जुनसुकै देशमा पुगे पनि आफ्नो खेल, परम्परा, सँस्कृति र समाजलाई कायम राख्दै एकआपसमा भाईचारा र सहयोगको आदानप्रदान गरेक...
सोमवार पुस २५, २०६८
लण्डन - शिक्षा मन्त्री एवं एकिकृत नेकपा माओवादीका नेता दिनानाथ शर्माले लोकतन्त्रप्रति माओवादी प्रतिवद्ध रहेको बताएका छन । गैर आवासीय नेपाली संघ युकेले नागरिकता सम्बन्धि नेपाल सरकार...
शनिबार पुस १६, २०६८
टोकियो - - गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासंघको नियमित इकैठक सम्पन्न भयो ।
बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सूचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृट...
मङ्लबार पुस १२, २०६८
स्वरुपराज सहित थुप्रै कलाकार नेपाल र भारतबाट आउँदै
दोहा - अंग्रेजी नयाँ बर्षको अवसर पारेर कतारमा दोहोरी कार्यक्रमका साथै आधुनिक गीत, नृत्य र प्रहसन प्रदर्शनीको लागि नेपालबाट आउने ...
मङ्लबार पुस १२, २०६८
टोकियो - नेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेमवहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र सम्वाहम्फे, सचिवमा अशोक मैना...
बिहिबार पुस ७, २०६८
काठमाडौं– युएई मुलुकको दुबईमा नेपाली महिला कामदारमाथि यौन दुर्व्यवहार हुने गरेको गायिका रेखा घिमिरेले बताइएकी छन् ।
पाँच वर्षदेखि दुबई बस्दै आएकी घिमिरेले काठमाडौं आएको बेला यस्तो...