Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
गजल

गजल

मेची-काली सीमाना, सगरमाथा शीर मेरो तराईका फाँट तल, हिमाल माथितिर मेरो । डाँफे मुनाल नाचेका, रानी बन भरी सँधै लाली गुराँस ढकमक्क, फूलीराख्ने भीर मेरो । दौरा अनि सुरुवाल यो, ...
कविता

कविता

चिट्ठी यो बिरानो मुलुकबाट मेरो प्रियतम तिमीलाई आफ्नै हृदयको खाम भित्र पटाएर पठाएकी छु यो फगत चिट्ठी मात्र हो भनेर नसम्झनु यस भित्र मेरा जीवन संङ्घर्षका गाथाहरु, तिम्रो ...
गजल

गजल

धान रोप्ने बेलामा बारी खेतको याद आयो । तिमी रोपार म बाउसे टारी खेतको याद आयो ।। हलो जुवा कोदालो मुशल धारे पानीमा । माले झुले जोतेको पारी खेतको याद आयो ।। साल्बोटे आरुबोटे क...
नेपालीका लागि नेपाली

नेपालीका लागि नेपाली

कविता ..................... उ यादले सताइएको हो या पीडाले भुटभुटिएको हो, कहिले लाग्छ, कता-कता शब्दांश छुटेर पूर्णविराम लागे जस्तो, कहिले लाग्छ, बेहोशीपनहरुले घर्लप्पै छोपे...
गीत

गीत

समयका स्वादहरु हिँड्दै जाँदा भेटिदै जाँदा कति साथीले मुटुमा छुन्छन् बिर्सनै नसक्ने मीठा प्यारा थुप्रै सम्झनामा थुन्छन्   पुरानो झ्याल खोली एकनासले पर-पर हे...
कविता

कविता

पुर्णिमाको चन्द्रमा झैँ मधुरातामा आए हुन्थ्यो । जलेको यो मन भित्र शितल बनी छाए हुन्थ्यो ।। जिन्दगीको अधेरीमा ज्योति बनी हर साझँ । एकान्तमा सँगै सँगै मीठो माया लाए हुन्थ्यो ।। ...
गजल

गजल

शासन फेरिए गरीबको छाना फेरिन्थ्यो कि पेटभरी खाना तिनलाई माना फेरिन्थ्यो कि चाड पर्व हिउद बर्षा सधैं एक नाश तिन्लाई लाज छोप्न शरीर धाक्ने नाना फेरिन्थ्यो कि उस्तै रहे जिन्दगीका ...

गजल

जिन्दगीमा कुनै त्यस्तो ठूलो रहर छैन अब सुन्दर सपना बोकी हिड्न शहर छैन अब ।। पिउँदा पिउँदा जिन्दगी यो रित्तिसकेछ सब मृत्युशैयामा पुराउने कुनै जहर छैन अब।। सुकिसकेका जिन्दगीक...
नेता यस्तो होस

नेता यस्तो होस

नेपालमा यस्तो मान्छे जन्मियोस अब उ जन्मैबाट निस्वार्थ होस समय नरोकिए झै निरन्तर  समाजसेवी बनोस आफु भोको रहेर अरुको पेट भरोस आफु नाङ्गो भएर अरुलाई बस्त्र देओस आफु रुझेर अरुलाई ...
न्यूयोर्कमा साहित्य सम्मेलन (फ़ोटोफ़िचरसहित)

न्यूयोर्कमा साहित्य सम्मेलन (फ़ोटोफ़िचरसहित)

न्यूयोर्क - ६ जुलाईका दिन न्यूयोर्कको वेष्टचेष्टरस्थित होटल हिलटनको Robert Bartell Hall मा ३१ औं एएनए सम्मेलनको अन्तिम दिन, दिन अनेसास न्यूयोर्क च्याप्टरको संयोजकत्वमा भानु दुइ शत ...

गजल

ढुङ्गालाई देउता मानी फूलअक्षता छर्छौ हामी अछुत भनी मानवलाइनै अपमान गर्छौ हामी । संसार भरका प्राणी जाती इश्वरकै सन्तान हुन पशु बली चढाएर पापको घैला भर्छौ हामी सानो चोट लाग्दा ...

गजल

के-के नै पो होला भनें, आखिर मायाँ भूल रै'छ खट्टाउन नै नसकिने, मुटु घोच्ने शूल रै'छ । सवै जना डाहा गर्थे, हाम्रो चोखो पिरीतलाई तर त्यो त वेमौसममा, फक्रिएको फूल रै'छ । सोचें मैले...

नेपाल घर नेपाली हामी

स्वर्ग जस्तो सानो देश छ, किन लड्छौ खाली हो, छैन कुनै जात-जाति, हामी सबै नेपाली हो । तराईलाई दुख्दा हिमालले छेकौ, हिमाललाई दुख्दा पहाड जागौं, किन पर्यो काटमार गर्न, आफ्नै घर हो...
जिउनु कसरी ? (कविता)

जिउनु कसरी ? (कविता)

घनचक्करको घानमा परेको छ जिन्दगी जिउनु कसरी जड्याहाको जड्यौरीमा बांचेको छ जिन्दगी जिउनु कसरी पराईको आशै आशाले निरिह भएको छ जिन्दगी जिउनु कसरी सपना पनि होइन बिपना पनि होईन अनि...
केटो गर्छ बवाल

केटो गर्छ बवाल

जगल्टे छ,घुम्रेको कपाल, शहर भरी गर्छ केटो बवाल । मस्तीमा हुन्छ सधै भरि, बोल्दै हिंड्छ मनपरी ।। गोजा भरी बोक्छ हात्ति ,तरुनीको लाउँछ ताँती । फुर्सद छैन केटोलाई, बिजी छ दिन राती ।...
‘चिना हराएको मान्छे’ ३० हजारप्रति बिक्री

‘चिना हराएको मान्छे’ ३० हजारप्रति बिक्री

काठमाडौं - कलाकार हरिवंश आचार्यद्वारा लिखित 'चिना हराएको मान्छे' नामक पुस्तक अहिलेसम्म ३० हजार प्रति बिक्री भएको छ । सो पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दस हजारप्रति दोस...
“धमिलिएका डोबहरूमा एउटा सङ्गलो अनुभूति”

“धमिलिएका डोबहरूमा एउटा सङ्गलो अनुभूति”

नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुइ प्रतिभाको एउटै कृति गजल सवाल-जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा ...

पागल झैँ हाँस्न थालिछौ

 पागल झैँ हाँस्न थालिछौ, इशारामा नाच्न थालिछौ मेरी मुल्यवान मायालु,बजारमा भाउ लाउन थालिछौ ।रुप उही छ, परिचय थरि थरि खल्ती भर्ने काम रे छ, माया जरे जस्तो गरि जुन सँग जाग्न थालिछौ...
फर्कदै छ बा तपाईंको छोरो

फर्कदै छ बा तपाईंको छोरो

खल्बलिएको मनस्थिती पछाडि भिरेको झोला थाहा छैन जाने कहाँ, भन्ने कसलाई, गर्ने के थप्लोमा साहुको ऋणको बोझ   घरमा आमा, बाउ, प्यारीका भिजेका आँखा अनी पुन्टेको भविष्य ...
हरिवंशको ’चिना हराएको मान्छे’ हप्तादिनमै सकियो

हरिवंशको ’चिना हराएको मान्छे’ हप्तादिनमै सकियो

काठमाडौं - कलाकार हरिवंश आचार्यको 'चिना हराएको मान्छे' विमोचन भएको एक हप्तामै सकिएपछि बजारमा यसको अभाव उत्पन्न भएको छ । २० हजारभन्दा बढी किताब छापिएको हप्ता दिनमै सकिएपछि कलाकार हर...