मङ्लबार पुस ३०, २०७०
'तिम्रो माया उनान्सय मेरो माया सय'
'हाँसी देउ एक फेरा' तिमीलाइ मेरो माया भए |
'दिल' को 'ढुकढुकी' तिमी 'जीन्दगानी' 'घाम छाँया'
'युग देखि युग सम्म' संगै बाँच्ने छु भएर तिम्रो '...
शुक्रबार पुस २६, २०७०
रिसाएझैँ घुर्की लाउछ्यौ मुख अन्तै मोडी मोडी
छड्के नजर धेरै लाउछ्यौ घुम्टो त्यसै ओडी ओडी
छिपाएर माया मिठो घुम्टो ओडी दिएपछि
लुकाएर माया चोखो रिस पोती दिएपछि
देउता बन्न स...
शनिबार पुस १३, २०७०
नगन ति खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर
जो बित्यो बिती सक्यो अब आउने वाला भोलिलाई हेर ।
प्रत्येक पथ मा आउँछन् बाधाहरू
हिम्मतले सबैलाई पार गर
कति छन आफ्न...
शनिबार मंसिर २२, २०७०
अनेसास जापान उत्कृष्ट च्याप्टरकोरुपमा सम्मानित
समुद्रपारि डट कमलाई उत्कृष्ट अनलाईन मिडिया पुरस्कार
वासिंटन डिसी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेर...
सोमवार मंसिर १७, २०७०
अराजक र उश्रृंखल राजनीति गर्ने केटा होइन
अब राष्ट्रलाइ हाक्न सक्ने सक्षम नेता चाहिएको छ,
इटालियन जुत्ता र ब्रिटेनको टाई लगाउने त प्रशस्त पाइएको छ
अब पाल्पाली ढाकालाइ विश्वमा चि...
शुक्रबार मंसिर १४, २०७०
मेरा साथीभाई किन जान्छौ जापान, कोरिया, साउदी, दुवई
देशै रित्तिएला जस्तो हुन लाग्यो पस्न थाल्यौ प्रदेश सबै ।
कोही साथीभाई ५५ डिग्रीको गर्मीमा कोही ० डिग्रीको सर्दीमा
...
शनिबार मंसिर १, २०७०
दाङ - युवा गजलकार सुरेशसुमन डाँगीको बर्तमान गजबको' गलजसँग्रहको शुक्रवार घोराहीमा एक कार्यक्रमका बिच समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा डाँगीको गजलसँग्रह बर्तमान गज...
शुक्रबार कार्तिक २९, २०७०
खुट्टामा चप्पल नहुनेहरु
पजेरो चढेर हिंडे
एक आना जग्गा नहुनेहरुले
आलिशान वंगला किने
हिजोसम्म खद्दरको लुगा लाउँथे
आज व्रिटिस टाई लाउँछन्
देश घिसारेर दिल्ली पुर्याए
तैपनि ...
मङ्लबार कार्तिक २६, २०७०
फर्की आउ प्रदेशी तिमी ! तिमी बिना यो गाउँघर शुन्य भएको छ
यि झरना, खोला, पाखा-पहराले तिमीलाई नै खोजिरहेको छ ।
तिमी छिट्टै फर्की आउ.............
तिमी बिना यो धर्तीको उर्जर भूमि ...
सोमवार कार्तिक १८, २०७०
सयपत्री र भाइटीका (गजल)
- जीवराज बुढाथोकी
भाइटीका बोलाउने, सयपत्रीका यी थुंगा !
मातालक्ष्मी लोभ्याउने, सयपत्रीका यी थुंगा !!
सुन्दर पहेंला देख्दा, आकर्षक र हलुंगा,
स्...
बिहिबार कार्तिक १४, २०७०
जीवनमा सबभन्दा महत्वपूर्ण 'आफ्नो कुरा' के हुन्छ ? जन्म र मृत्यु । तर यी दुवै स्तरभन्दा महत्वपूर्ण हुन्छ यी दुईलाई जोडेर जीवनको म्याद जनाउने त्यो सानु धर्को, जसले जीवनलाई आकार दिन्छ...
सोमवार कार्तिक ४, २०७०
झुट्टा आश्वासनको भरमा
फेरी पनि तिमीले चुनाव
जित्ने छौ नेता।
फेरी पनि सदनमा गएर
अल्पमत र बहुमतको खेल
मन्चन गर्नेछौ नेता।
फेरी पनि सत्तामा पुग्न...
आइतवार अशोज २७, २०७०
'घ’राँ पकाउनी केहि छैन, यत्रा दिनसम्म केहि जोरजाम र बन्दोबस्त गर्न सकेको हैन, भोलिको दसैं छ, निधारमा लाउनी अक्षताका नाममा चामलका गेडा छैनन् यस्ता लौन्छोरा (लोग्नेमान्छे) घ’राँ हुन...
बुधबार अशोज २३, २०७०
अझै कति रांगाखसी यो दशैमा मर्ने होलान
मानबरुपी दानबले आफ्नो पेट भर्ने होलान
मासुको बिलो लाउदा हानालुछी गर्दै राक्षस
रक्सीको सितन बनाइ मोजमस्ती गर्ने होलान
काली लाई खुशी पार्न ब...
सोमवार अशोज ७, २०७०
टिक टिक टिक
फेरी फोनको घन्टी बज्यो
फोन उठाउदै हेल्लो भने
मेरो छोरा (सोनु) थियो
हेल्लो ममी हजुर कहिले घर आउने?
उही पुरानै सवाल
उफ्फ्फ्फ
मेरो पनि त्यही पुरानै जवाफ
अर्को साल ...
मङ्लबार अशोज १, २०७०
काठमाडौं- पहिलो संविधानसभा के कारण विघटन भएको थियो ? दोस्रो संविधानसभा निर्वाचनको तयारी भइरहँदा स्वाभाविक रुपमा उठ्ने यो प्रश्नको जवाफ खोजेको छ, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर...
शनिबार भदौ २९, २०७०
‘चतुरे दाइ !’ मूल बाटाको एक छेउमा थुचुक्क बस्दै नेप्टीले डाकी । उसका आँखा मधुरा थिए
र अनुहार फुस्रो । उसका कलिला गाला ओइलाएको फूलजस्तै विरक्तलाग्दा थिए र दृष्टि
निराश । उसको ...
शुक्रबार भदौ २८, २०७०
चर्किएको ऐना सरी भयो जिन्दगी ।
एउटा सोच्यो अर्कै हुने छ यो जिन्दगी ।।
दुखहरू संगालेर सुख खोज्दै हिड्दा
समयको वह संगसंगै गयो जिन्दगी।
खहरेको भेल जस्तै वगिदिन्छ कता खै?
...
बुधबार भदौ १९, २०७०
सामन्तका रुख ढले पछी मात्र बन्छ नेपाल |
एकत्मक राज्य गले पछी मात्र बन्छ नेपाल ||
आठ हजार नदी नालाहरु भएको यो देशमा |
कुनाकाप्चा बिजुली बले पछी मात्र बन्छ नेपाल ||
हजारौ हजा...
बुधबार भदौ १९, २०७०
पत्रकार हो !
देश बिदेशका खवर लेख्छौ
तिमीलाई कसरी भनु ?
मेरो समाचार लेख भनेर
तिमीले देखेकै थियौ मेरो पीडा र बेदनाहरु
अब लेख पनि भन्दिन म,
मेरो वास्तविकता कसैलाई कहिल्यै नभन्नु...