Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

babuअचानक एस्तो स्थिति आउला, सोँचेको थिइन

आफ्नै मान्छेले पराइ बनाउला, सोँचेको थिइन।

उसले पराइ भनेपनि मैले आफ्नै ठानेको थिएँ

पिठ्युँ पछाडी छुरा चलाउला, सोँचेको थिइन।

यसरी दु:ख दियो समयले, हरपल रुवायो

आफ्नै आँसुले घर बगाउला, सोँचेको थिइन।

दु:खमै भएपनि बाँचेर केहि गर्ने बिचार थियो

आजै दैवले यमराज पठाउला, सोँचेको थिइन।

-पोखरा

 

तपाईको प्रतिक्रिया