Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
जेनिथले कारोवार थाल्यो, बेष्ट रेमिट् पनि छिट्टै आउने

जेनिथले कारोवार थाल्यो, बेष्ट रेमिट् पनि छिट्टै आउने

टोकियो - जापानको नेपाली बजारमा रेमिट्यान्स कम्पनीहरु थपिनेक्रम चलिरहेकै बेला जेनिथ रेमिट्ले पनि एक औपचारिक समारोहको आयोजना गरी कारोवार शुरु गरेको सार्बजनिक रुपमा घोषणा गरेको छ । ...

जापानमा कीर्तिमानी व्यापार घाटा

टोकियो- जापानमा तीन दसकमा कुनै एक महिनामा सर्वाधिक व्यापार घाटा भएको छ। जनवरीमा मात्र निर्यातको बदला लगभग १९ अर्ब डलर बढी आयात भएको बताइएको छ। जापानको अर्थ मन्त्रालयले उपलब्ध गराए...
टोकियोमा प्रजातन्त्र दिवस मनाईयो

टोकियोमा प्रजातन्त्र दिवस मनाईयो

टोकियो - टोकियोस्थित नेपाली राजदूताबासमा आइतवार ६२ औं प्रजातन्त्र दिवस मनाईयो । प्रजातन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले प्र...
नेसाजको नलेज ट्रान्सफर कार्यक्रम सम्पन्न, दिवस श्रेष्ठको कार्यपत्र उत्कृष्ट

नेसाजको नलेज ट्रान्सफर कार्यक्रम सम्पन्न, दिवस श्रेष्ठको कार्यपत्र उत्कृष्ट

टोकियो- जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संगठन नेसाजको आयोजनामा आज टोकियोमा नेसाज नलेज ट्रान्सफर बिचारगोष्ठी सम्पन्न भएको छ । "राष्ट्र निर्माणका लागि आधुनिक प्रविधि र आवश...
अकिहितो अस्पताल भर्ना

अकिहितो अस्पताल भर्ना

टोकियो– जापानी सम्राट् अकिहितो शुक्रबार अस्पताल भर्ना भएका छन् । मुटुको पाइपास सर्जरीका लागि उनी अस्पताल भर्ना भएका हुन् । ७८ वर्षीय सम्राट् टोकियो शिक्षण अस्पताल भर्ना भएका हुन् ...

नेपाल वान च्यानलको एक कार्यक्रमप्रति एनआरएन जापानको घोर आपत्ति

टोकियो- हालै नेपाल वान टेलिभिजन च्यानलमार्फत प्रसारित उज्जु डार्लिङ कार्यक्रमको एक अन्तरवार्तामा एनआरएन जापानको कुनै पदमा नभएकी सम्झना थापाले आफुलाई एनआरएन जापानको सचिवकारुपमा प्रस...
नेपाल मगर संघ टोकियो जापानले मगर दिवस मनाउने

नेपाल मगर संघ टोकियो जापानले मगर दिवस मनाउने

टोकियो -  नेपाल मगर संघ टोकियो जापानले आउँदो फेब्रुअरी २६ तारिख आइतवारका दिन ३० औं मगर दिवस तथा १३५ औं प्रथम सहिद लखन थापा स्मृति दिवस मनाउने भएको छ । टोकियोको मुटुमा पर्ने योयो...

निजी क्षेत्रबाट बिबि एअरवेजको शुरुवात स्वागतयोग्य – प्रम डा. भट्टराई

टोकियो - प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुको लगानीमा सञ्चालन हुन गईरहेको निजी हवाई सेवा स्वागतयोग्य कार्य भएको बिचार ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री डा...
जेएमइको उपहार प्रिया र सुमनलाई (फोटो फिचरसहित)

जेएमइको उपहार प्रिया र सुमनलाई (फोटो फिचरसहित)

टोकियो - जापानबाट नेपालमा पैसा पठाउने कम्पनी जापान मनि एक्सप्रेस जेएमईले आफ्नो उपहार योजनाका बिजेताहरुलाई आज टोकियोमा एक समारोहकाबीच साँचो हस्तान्तरण गर्नुकासाथै हार्दिक सम्मान गर्...
आइएमइको उपहार कारविजेता भुजेललाई साँचो हस्तान्तरण

आइएमइको उपहार कारविजेता भुजेललाई साँचो हस्तान्तरण

टोकियो - आज टोकियोमा आयोजित एक समारोहबाबिच आइर्एमईको उपहार कार विजेता लालबहादुर भुजेललाई आइएमईसंग सहकार्य गर्दै आएको कम्पनी क्योदाई जापान लिमिटेडका कार्यकारी प्रमुख युनिची किमोतोले...

आईएमईद्वारा बिशेष रेमिट्यान्स खाताको थालनी, आर्कषक व्याज समेत दिने

टोकियो - नेपाल जापान रेमिट्यान्स सेवाको सफलताको पहिलो बर्ष पुरा गरेको अवसरमा आईएमई फाइनान्सियल इन्ष्टिच्युसन लिमिटेडले आईएमई प्रालीसँगको सहकार्यमा जापानमा रहेका नेपालीहरुलाई मध्येन...
जापानमा रेमिट कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा

जापानमा रेमिट कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा

टोकियो - नेपालको अर्थतन्त्रको ठूलो हिस्सा बैदेशिक रोजगारमा रहेका नेपालीहरुको रेमिट्यान्सले ओगटेको अवस्था छ । तिनै नेपालीहरुलाई लक्षित गरि जापानबाट नेपाल लगायत अन्य मुलुकहरुमा पैसा ...
नेपाली चलचित्र बाटोमुनिको फूल फ्रेबुअरी २६ मा प्रदर्शन हुंदै

नेपाली चलचित्र बाटोमुनिको फूल फ्रेबुअरी २६ मा प्रदर्शन हुंदै

टोकियो - नेपाली चलचित्र बाटोमुनीको फूल फ्रेबुअरी २६ तारिख आईतवारको दिन साइतामाकेनको सिमिन खाइखानमा प्रदर्शन हुने भएको छ । यसअघि चलचित्र सिबुयाको अपलिंकमा हलमा प्रदर्शन गरिएको थियो ...
थसेस जापानद्वारा नेपालमा आर्थिक सहयोग प्रदान (फ़ोटो फ़िचरसहित)

थसेस जापानद्वारा नेपालमा आर्थिक सहयोग प्रदान (फ़ोटो फ़िचरसहित)

टोकियो - गत जनवरी २४ तारिख मंगलबारका दिन नेपाल-जापान सम्पर्क समितिले थकाली सेवा समिति नेपालको आफ्नै भवन बिनायकबस्तिस्थित प्रागणमा एक समारोह आयोजना गरी स्वागत सम्मान तथा आर्थिक सहयो...
उपभोक्ता कर १५ प्रतिशत बनाउन सुझाब

उपभोक्ता कर १५ प्रतिशत बनाउन सुझाब

टोकियो – जापान सरकारले उपभोक्ता करको दरमा बृद्धि गरी १० प्रतिशत बनाउने कुराको ब्यापक बिरोध भईरहेकै बेला अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भने सो दर कम्तिमा पनि १५ प्रतिशत सम्म ...
महाभूकम्पका कारण पर्यटकको संख्यामा अधिकतम गिरावट

महाभूकम्पका कारण पर्यटकको संख्यामा अधिकतम गिरावट

टोकियो – जापान नेशनल टुरिष्ट अर्गनाइजेशनले हालै सार्बजनिक गरेको एक तथ्याङ्कअनुसार सन २०११ मा जापान प्रबेश गर्ने पर्यटकहरुको संख्यामा अघिल्लो बर्षको तुलनामा हालसम्मकै ठूलो संख्यामा ...
एसियाकै बृद्ध हात्ती हेर्नेको भीड

एसियाकै बृद्ध हात्ती हेर्नेको भीड

टोकियो– जापानी राजधानी टोकियोस्थित इनोकासिरा पार्क चिडियाखानामा अहिले आगन्तुकको निकै भीड लाग्ने गरेको छ । अन्य जीवजन्तुसँगै एसियाकै ६५ वर्षे हात्तीलाई हेर्न आगन्तुक बढेको समाचार एज...
हिउँले लिँदैछ जापानीको ज्यान

हिउँले लिँदैछ जापानीको ज्यान

टोकियो– जापानमा भारी हिमपात जारी छ, हिमपातसँगै जापानीको जीवन पनि जोखिममा पर्दै गएको छ । भूमिसम्बन्धि जापानी मन्त्रालय भन्छ, यो जाडोमा मात्रै जापानमा ६३ जनाको ज्यान गएको छ । निगाता...
अमेरिकाले जापानबाट गुआममा चार हजार सात सय नौसैनिक पठाउने

अमेरिकाले जापानबाट गुआममा चार हजार सात सय नौसैनिक पठाउने

टोकियो- टोकियो तथा वासिङटन जापानी द्वीप ओकिनावाबाट अमेरिकी क्षेत्र गुआममा चार हजार ७०० नौसैनिक स्थानान्तरण गर्न सहमत भएका छन् र यो जापानमा रहेका अमेरिकी सैनिकलाई पुनः समायोजन गर्ने...
उपप्रधानमन्त्री श्रेष्ठ टोकियोका नेपालीमाझ

उपप्रधानमन्त्री श्रेष्ठ टोकियोका नेपालीमाझ

टोकियो - उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ "प्रकाश" ले शान्ति र संबिधानको सकारात्मक विकल्प नभएकोले देशभित्र र बाहिर बस्ने हामी सबै नेपालीहरुको ध्यान अब यसैमा केन्द्र...