Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टोकियो– जापानी राजधानी टोकियोस्थित इनोकासिरा पार्क चिडियाखानामा अहिले आगन्तुकको निकै भीड लाग्ने गरेको छ । अन्य जीवजन्तुसँगै एसियाकै ६५ वर्षे हात्तीलाई हेर्न आगन्तुक बढेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
हानाको नामको बृद्ध हात्तीलाई चिडियाखानामा विशेष प्रदर्शनीका लागि राखिएको छ ।

तपाईको प्रतिक्रिया