Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टोकियो- जापानमा तीन दसकमा कुनै एक महिनामा सर्वाधिक व्यापार घाटा भएको छ। जनवरीमा मात्र निर्यातको बदला लगभग १९ अर्ब डलर बढी आयात भएको बताइएको छ।
जापानको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो बर्षको तुलनामा निर्यातमा ९ दशमलव ३ प्रतिसतले कमी आएको छ। निर्यातमा कमी आउनुको मुख्य कारण जापानी मुद्रा येन बलियो हुनु तथा अन्तर्राष्ट्रिय बजारमा मागको कमीलाई बताइएको छ।
इन्धनमा भएको खपतमा वृद्धि तथा गत वर्ष आएको सुनामीका कारण आयात लभगभग १० प्रतिसतले बढेको छ।

तपाईको प्रतिक्रिया