Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

५० घण्टासम्म लगातार चुम्बन गरी नयाँ कीर्तिमानी

टोकियो - यस वर्षको 'भ्यालेन्टाइन डे' को अवसरमा एक समलिंगी पुरुष जोडीले लगातार २ दिनभन्दा बढी समयसम्म चुम्बन गरेर विश्व कीर्तिमान कायम गरेको छ । उक्त जोडीले ५० घण्टाभन्दा बढीसम्म लग...

“नेसाज डे” को तयारी पूरा

टोकियो - नेपाली बिधार्थी समाज जापान (नेसाज)ले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर मनाउदै आएको "नेसाज डे" यस वर्ष पनि भब्य रुपमा मनाउने तयारी गरिरहेको छ । यही मार्च ३ तारिक नागोयमा स...

साहित्यकार भीम बिरागको निधनप्रति अनेसास जापानद्वारा दुख ब्यक्त

टोकियो - बरिष्ठ साहित्यकार भीम बिरागको दुखद निधन भएको यस घडिमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले गहिरो दुख प्रकट गरेको छ । सो संस्थाको तर्फ़बाट अध्यक्ष प्रकाश पौड...
टोकियोमा भारी हिमपात (फोटोफिचर सहित)

टोकियोमा भारी हिमपात (फोटोफिचर सहित)

टोकियो- बुधबार टोकियोमा भारी मात्रामा हिमपात भएको छ । गत आइतवारदेखि अचानक चिसोको मात्रा बढ्दै गई बुधबार बिहानैदेखि नै हिऊं पर्न थालेको हो । टोकियोको धेरैजसो भागमा हिमपातका कारण यहा...

जापानी कम्पनीले अन्तरिक्षमा चढ्न विद्युतीय भर्‍याङ बनाउने

टोकियो -  एक जापानी निर्माण कम्पनीको अत्यन्तै महत्वावाकांक्षी योजनाले यदि सार्थकता पाउन सक्यो भने सन् २०५० सम्ममा मानिसहरु अत्यन्त उच्च प्रविधियुक्त विद्युतीय भर्‍याङबाट अन्तरिक्षम...

पत्रकार चालिसेका लागि पत्रकार महासंघ जापानद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं - मृगौला रोगी पत्रकार रमेश चालिसेको जीवन बचाउ अभियानलाई सघाउन नेपाल पत्रकार महासंघ जापान शाखाले आज राजधानीमा आयोजित एक समारोहबीच ५१ हजार १ सय रुपैंया आर्थिक सहयोग हस्तान्त...
थसेस जापानको सहयोगमा म्याग्दीमा “लक्ष्मी” बृत्तचित्र प्रदर्शन

थसेस जापानको सहयोगमा म्याग्दीमा “लक्ष्मी” बृत्तचित्र प्रदर्शन

म्याग्दी - एच.आई.भी. एड्स तथा लागुपदार्थ सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले गत सोमवार महाशिवरात्रीको अवसर पारी म्याग्दीको सदरमुकाम वेनीस्थित कालिपुल बसपार्कमा एच.आई.भी. संक्रमितहरु...
आज टोकियोमा ३० औ मगर दिवस मनाईयो

आज टोकियोमा ३० औ मगर दिवस मनाईयो

टोकियो - आज टोकियोमा विविध कार्यक्रमहरुसहित ३० औं मगर दिवस तथा प्रथम शहिद लखन थापा मगरको १३५ औं स्मृति दिवस मनाईयो । नेपाल मगर संघ टोकियो जापानको आयोजनामा भएको सो दिवस समारोह प्...

टोकियोमा नेपाल परिचय कार्यक्रम हुदैं

टोकियो। टोकियोमा आउदो मार्च ४ तारिखमा जापानी भाषामा परिचयात्मक कार्यक्रम हुने भएको छ । सितार समाज र सोसाइटी फर एजुकेटिङ उमन इन एशिया (सेवा) को संयुक्त आयोजनामा हुन गईरहेको सो कार्य...

बिद्युत महसुल बढाउने बिषयमा टेप्कोसंग स्पष्टिकरण माग

टोकियो - टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले ब्यापारिक संस्थाको बिद्युत महसुलमा बृद्धि गर्ने निर्णय गरेपछि टोकियो लगायत अन्य १० वटा प्रान्तका गभर्नरहरुले त्यसको कारणबारे स्पष...

आज टोकियोमा बिभिन्न कार्यक्रम हुँदै

टोकियो - जापानको लामो चिसो मौसमले बिस्तारै बिदा लिन गईरहेको छ भने हल्का न्यानोपनको मात्रा बढ्दै गईरहेको बेला यहाँका नेपाली समुदायमा रहेका संघसंस्थाहरुद्वारा कार्यक्रम आयोजनाको लहर ...
“अलिसा बचाउ अभियान” का सहयोगदाताहरुलाई सम्मान गरिने

“अलिसा बचाउ अभियान” का सहयोगदाताहरुलाई सम्मान गरिने

टोकियो - चितवन रत्ननगर निवासी मुटुरोगी १० बर्षिया बालिका अलिसा दुवाडिलाई नयाँ जीवन दिलाउने मानवीय कार्यमा जापानबाट आर्थिक, नैतिक तथा अन्य सहयोग गर्ने महानुभावहरुलाई उक्त अभियान सञ्...

एनआरएनको दोहोरो नागरिकता बारे भेटघाट र छलफ़ल घनिभुत

काठामाडौं - नेपालमा गणतान्त्रिक संबिधान निर्माण प्रक्रियाले अन्तिम चरण प्रवेश गर्न गईरहेको बेला आफुहरुले दशकौदेखि उठाउँदै आएको एजेण्डाले कतै स्थान नपाउने हो कि भन्ने चिन्ताबाट मुक्...

स्व. धमलाको सम्झनामा आज ओसाकामा पूजापाठ गरिने, माफ़ी मागिने

  टोकियो - गत एक महिना अघि ४ जना जापानीको समुहद्वारा ओसाकामा हत्या गरिएका स्व. बिष्णु धमलाको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गर्न उनी बसोबास गर्दै आएको शहरका स्...
महाभूकम्प र सुनामी घटनाको बार्षिकीमा एनएचकेद्वारा बिशेष कार्यक्रम प्रसारण हुने

महाभूकम्प र सुनामी घटनाको बार्षिकीमा एनएचकेद्वारा बिशेष कार्यक्रम प्रसारण हुने

टोकियो- गत बर्षको मार्च ११ मा गएको महाभूकम्प तथा सुनामीको सम्झना गर्दै जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले आगामी मार्च ३ तारिख देखि ११ तारिखसम्म सो महाभूकम्प सम्बन्धी धाराबाहिक...
बिद्यार्थीको संबेदनशील अंग चियाउने यौनकुण्ठित शिक्षक पक्राउ

बिद्यार्थीको संबेदनशील अंग चियाउने यौनकुण्ठित शिक्षक पक्राउ

टोकियो - मानिस पुरुष होस् या महिला यौन मामिलामा को कति कट्टर, उदार वा कमजोर छ भन्ने कुरा उसको बाहिरी आवरणले बताउँदैन । उसको निजी क्रियाकलाप र बिपरित लिंगप्रतिको उसको दृष्टिकोणबाट भ...
सन् २०२० को ओलम्पिक टोकियोमा गर्न अन्तिम प्रयास

सन् २०२० को ओलम्पिक टोकियोमा गर्न अन्तिम प्रयास

टोकियो - सन २०२० मा सम्पन्न हुने ओलम्पिक खेल टोकियोमा आयोजना गर्न माग गर्दै जापान ओलम्पिक कमिटीले आफ्नो निबेदन पत्र अन्तरराष्ट्रिय ओलम्पिक कमिटिमा दर्ता गराएको छ । उक्त निबेदन दर्त...

शेर्पा संघ जापानले मार्च ४ मा ग्याल्बो ल्होसार मनाउँदैं

टोकियो - शेर्पा संघ जापानले शेर्पा समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार-२१३९ आगामी मार्च ४ तारिख आईतबारका दिन बिशेष कार्यक्रमहरुका साथ टोकियोमा मनाउने भएको छ । शेर्पा समुदायको नय...
लगानी वोर्ड-प्रमुख पन्त टोकियोका नेपालीमाझ (फोटोफिचर सहित)

लगानी वोर्ड-प्रमुख पन्त टोकियोका नेपालीमाझ (फोटोफिचर सहित)

नेपालमा लगानीका असिम संभावना - पन्त टोकियो - नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले स्वदेशी तथा बिदेशी दात्तृसँस्थाहरुबीच लगानी मैत्रि वातावारणको निर्माण गरी नेपालमा लग...
प्रजान्तत्र दिवस नमनाएकोमा जनसम्पर्क समिति जापानद्वारा बिरोध

प्रजान्तत्र दिवस नमनाएकोमा जनसम्पर्क समिति जापानद्वारा बिरोध

टोकियो -  नेपाली काँग्रेसको जापानस्थित भात्तृसँस्था नेपाली जनसम्पर्क समितिले एक बिज्ञप्ती प्रकाशित गरी जहानिया राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन ...