Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
स्थानीय तहलाई सबल बनाइने

स्थानीय तहलाई सबल बनाइने

काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले स्थानीय तहलाई सबल बनाई मुलुकको विकास गरिने बताउनुभएको छ । गाउँपालिका महासंघले आज आयोजना गरेको ‘ग्रामीण ऊर्जाको नीति ...
सरकारले कम्युनिष्ट व्यवस्था लाद्नेगरि बजेट ल्यायो: यादव

सरकारले कम्युनिष्ट व्यवस्था लाद्नेगरि बजेट ल्यायो: यादव

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संसद सञ्चालन नियामावली तदर्थ चलाउनु राम्रो नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘नियामावली चाँडै नै सहमतिमा...
कम्युनिष्ट सरकार कमिलाको प्वाख पलाएजस्तै : निधि

कम्युनिष्ट सरकार कमिलाको प्वाख पलाएजस्तै : निधि

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुुदै गएको बताउनु भएको छ । नेपालमा कम्युनिष्ट पार्टीले गत निर्र्वाचनमा पाएको सफलता...
काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छः नेता लेखक

काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छः नेता लेखक

बाजुरा - नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुराल...
नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

भीमदत्तनगर - सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती श...
कारवाहीको माग गर्दै राजमार्ग बन्द

कारवाहीको माग गर्दै राजमार्ग बन्द

भक्तपुर - बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि-४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ ...
काँग्रेसका पुराना नेता जोशीको निधन

काँग्रेसका पुराना नेता जोशीको निधन

धनगढी - नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका...
‘सुखी नेपाली र समाजवाद निर्माणको प्रमुख आधार बजेट’

‘सुखी नेपाली र समाजवाद निर्माणको प्रमुख आधार बजेट’

काठमाडौं - सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ...
खच्चडमा यार्सा…

खच्चडमा यार्सा…

जाजरकोट तल्लुबाट यार्सागुम्वा संकलकका लागि खाद्यान्न लिएर डोल्पाको रुपपाटनतर्फ जाँदै गरेका खच्चड । 
बिमको बराह

बिमको बराह

म्याग्दीको मालिका गाउँपालिका-७ बिममा रहेको बराह ताल । तस्बिर: सन्तोष गौतम   
फोरमसँग एकताको छलफल चलेको छः नेता पौडेल

फोरमसँग एकताको छलफल चलेको छः नेता पौडेल

बागलुङ - नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गर्नुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एकताका...
माडीका जनताले उत्पादित सामग्री निकुञ्जबाट ल्याउन पाउने

माडीका जनताले उत्पादित सामग्री निकुञ्जबाट ल्याउन पाउने

रत्ननगर - दक्षिण चितवनको माडीका जनताले अब तोकिएका सामग्री निकुञ्जबाट ल्याउन पाउने भएका छन् । माडी नगरपालिका र स्थानीय जनताको लामो प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तोकि...
‘मदन भण्डारीको नाममा योजना आउँदा गिरिजाबाबुलाई उपेक्षा’

‘मदन भण्डारीको नाममा योजना आउँदा गिरिजाबाबुलाई उपेक्षा’

काठमाडौं - संघीय संसदमा जारी बजेटमाथिको छलफलमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै सांसद सुजाता कोइरालाले आपत्ति जनाउनु भएको छ । मदन भण्डारीलगाय...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेसको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेसको माग

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानल...
प्रधानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

हेटौँडा - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मं...
सुन प्रकरण: फरार आरोपी छिरिङले गरे आत्मसमर्पण

सुन प्रकरण: फरार आरोपी छिरिङले गरे आत्मसमर्पण

काठमाडाैं - सुन तस्करी मुद्दाका फरार आरोपी छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङसमक्ष अाज आत्मसमर्पण गरेका छन् । कार्यालय समयमा अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिन सुरु गरिए...
विप्लवका जनसरकार प्रमुख देवबहादुरले पार्टी छाडे

विप्लवका जनसरकार प्रमुख देवबहादुरले पार्टी छाडे

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनसरकार प्रमुख देवबहादुर रोकायाले पार्टी परित्याग गर्नुभएको छ । पार्टीको क्रियाकलाप चित्त नबुझ...
फोटो पत्रकारद्वारा सरकारसँग सुरक्षाको माग

फोटो पत्रकारद्वारा सरकारसँग सुरक्षाको माग

काठमाडाैं - नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ । महासंघले आज पत्रकार सम्मेलन गरी न...
सरकारको एकल प्रयासबाट मात्र प्रदूषण नियन्त्रण असम्भव

सरकारको एकल प्रयासबाट मात्र प्रदूषण नियन्त्रण असम्भव

काठमाडाैं - वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने बताउनुभएको छ । वन मन्त्रालय ...
सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

दार्चुला - जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ...