Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
अब कोही नेपाली भोकै मर्नु पर्दैन: प्रधानमन्त्री ओली

अब कोही नेपाली भोकै मर्नु पर्दैन: प्रधानमन्त्री ओली

हेटौंडा - प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्‍याउनु भएको छ । प्रदेश ३ को संसदलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा दोहोर्‍याउनु भएको ह...
सर्वदलीय बैठक सकियो, नियमावलीमा सहमति जुटेन

सर्वदलीय बैठक सकियो, नियमावलीमा सहमति जुटेन

काठमाडौं - प्रतिनिधिसभाको नियमावलीमा देखिएको विवाद समाधानको प्रयासमा बसेको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । नियामावलीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप आज बसेको सर्वदलीय बैठ...
भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

बेसीशहर - अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मना...
स्वराज सवार विमान १४ मिनेट ‘सम्पर्कविहीन’

स्वराज सवार विमान १४ मिनेट ‘सम्पर्कविहीन’

काठमाडाैं - भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म 'सम्पर्कविहीन' हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन् । दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी...
भारतीय पर्यटकलाई नेपाल घुम्न आउन निम्तो…

भारतीय पर्यटकलाई नेपाल घुम्न आउन निम्तो…

भारत (लखनउ) - नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भार...
कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

काठमाडौं - कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाह...
धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने समूहका योजनाकार गोंगबुबाट समातिए

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने समूहका योजनाकार गोंगबुबाट समातिए

धनगढी –  एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९,...
निशा बनिन् ओईसीसी मिस एसईई स्टार चितवन २०१८

निशा बनिन् ओईसीसी मिस एसईई स्टार चितवन २०१८

भरतपुर – ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को उपाधि नारायणी नमूना मा.वि. भरतपुर अध्ययनरत निशा खत्रीले जितेकी छन् । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र न...
नुवाकोट गल्डकप : सेमिफाइनल प्रवेशका लागि थ्रिस्टार र मदन भण्डारी भिड्दै

नुवाकोट गल्डकप : सेमिफाइनल प्रवेशका लागि थ्रिस्टार र मदन भण्डारी भिड्दै

बट्टार– नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा आज थ्रि स्टार र मदन भण्डारी स्पोटर््स एकेडेमी भिड्दै छन्। दिउँसो ४ बजे नुवाकोट आदर्श...
ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ को मृत्यु

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ को मृत्यु

काठमाडौं   – अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भए...
अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

फलेवास –  अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक ...
छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन प्रधानमन्त्रीको आहृवान

छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन प्रधानमन्त्रीको आहृवान

काठमाडौँ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ । सम्पूर्ण ...
लागु औषधसहित ट्याक्सी चालक पक्राउ

लागु औषधसहित ट्याक्सी चालक पक्राउ

रुपन्देही – प्रहरीले लागु औषध सहित एक जनालार्ई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ग १ ज २७८४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा चालक ३४ वर्षीय प्रकाश गिर...
सन्दीप लामिछानेलाई अर्को सफलता, क्यानडा लिग खेल्ने,पारिश्रमिक कति ?

सन्दीप लामिछानेलाई अर्को सफलता, क्यानडा लिग खेल्ने,पारिश्रमिक कति ?

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन टी-२० लिग खेल्ने भएका छन्। सन्दीप आइतबार भएको अक्सनमा छनोट भएसँगै उनले करिअरमा अर्को फड्को मा...
पुराना लोकभाकाको चोरी बढ्यो

पुराना लोकभाकाको चोरी बढ्यो

काठमाडौं – पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक÷स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै न...
यसरी खानुस् गेडागुडी

यसरी खानुस् गेडागुडी

काठमाडौं – विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास, मेथीलगायतलाई बुझिन्छ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । गेडागुडीलाई सही तरिकाले सेवन गर्दा अझ ब...
तरकारी ताजा होइन बासी पकाएर खाऔँ, फ्रिजमा राख्ने होइन, घाममा सुकाऔँ

तरकारी ताजा होइन बासी पकाएर खाऔँ, फ्रिजमा राख्ने होइन, घाममा सुकाऔँ

काठमाडौं –  ताजा हरियो तरकारीको माग मात्र होइन, मूल्य पनि बढी हुन्छ । जति महँगो परे पनि ताजा नै किन्ने र तत्काल पकाइहाल्ने आमउपभोक्ताको बानी छ । तर, त्यस्ता ताजा र चिल्लो देखिएका त...
पति विदेशमा, दुई छोरासहित पत्नी एक सातादेखि सम्पर्कविहीन

पति विदेशमा, दुई छोरासहित पत्नी एक सातादेखि सम्पर्कविहीन

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् । विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर...
जोकोभिक १२ औँ पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

जोकोभिक १२ औँ पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं –  पूर्व विश्व नम्बर १ नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार रातिको खेलमा स्पेनिस फर्नाण्डो भर्डास्कोलाई सोझो सेटमा हराउँद...
नेकपा र फोरमबीच एकताका लागि गृहकार्य

नेकपा र फोरमबीच एकताका लागि गृहकार्य

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचा...