Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
उद्धारका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

उद्धारका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

काठमाडौं –  पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ । विगत केही वर्षयता ...
एमाले र माओवादी केन्द्रबीचको एकीकरणले अझै कानुनी मान्यता पाएन

एमाले र माओवादी केन्द्रबीचको एकीकरणले अझै कानुनी मान्यता पाएन

काठमाडौं –  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रुपमा एउटै दलकै रुपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोग...
स्वर्गीय गायक चन्दन ओलीको अन्तीम गीत “चितामाथि लास” (भिडियोसहित)

स्वर्गीय गायक चन्दन ओलीको अन्तीम गीत “चितामाथि लास” (भिडियोसहित)

काठमाडौं – स्वर्गीय गायक चन्दन ओलीको अन्तिम गीत "चितामाथि लास"  बजारमा आएको छ । गीतमा राम कुामार बस्नेत र टिका पुनको आवाज रहेको छ । शब्द संगीत दुवै चन्दन ओलीले गर्नुभएको छ । पछि...
यसकारण पेटमा कम चल्छ शिशु

यसकारण पेटमा कम चल्छ शिशु

काठमाडौं – गर्भवती भएमा आमाले आफ्नो सन्तानको भविष्यका लागि विभिन्न कुरामा ध्यान पु-याउनुपर्छ । आफ्नो र पेटमा भएको शिशुको बारेमा निकै सचेत हुन आवश्यक हुन्छ । यस्तो अवस्थामा गरिने सा...
सकारात्मक सोच्नुस्, मुटुरोगबाट बच्नुस्

सकारात्मक सोच्नुस्, मुटुरोगबाट बच्नुस्

काठमाडौं – पछिल्लो समय युवा पनि मुटुरोगको सिकार भएका छन् । यसको कारण अव्यवस्थित जीवनशैली र यसका रिस्क फ्याक्टर मात्र जिम्मेवार छैनन् । तनाव र नकारात्मक विचार पनि यसको मुख्य कारण हो...
महिलामा किन आउँदैन दाह्री ?

महिलामा किन आउँदैन दाह्री ?

काठमाडौं –  पुरुष र महिलामा ठ्याक्कै देखिने फरक भनेको दाह्री हो । पुरुषमा दाह्री आउने गर्छ तर महिलामा आउँदैन । महिलाको शरीर निकै सुकिलो हुन्छ । आखिर किन आउँदैन त महिलामा दाह्री ? य...
‘चङ्गा’को मार्मिक गीत ‘मेरी आमा’ सार्वजनिक (भिडियोसहित)

‘चङ्गा’को मार्मिक गीत ‘मेरी आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं –  चलचित्र ‘चङ्गा’को दोस्रो गीत सार्वजनिक भएको छ । जेष्ठ २५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरिएको हो l सार्वजनिक गीतमा आमा र छोरा बिचक...
क्रिकेटर लामिछाने सम्मानित

क्रिकेटर लामिछाने सम्मानित

काठमाडौँ – विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘मेरो लगान...
गायिका रेखा थापाको लोक पप ’म त चुलबुले नानी’ बजारमा (भिडियोसहित)

गायिका रेखा थापाको लोक पप ’म त चुलबुले नानी’ बजारमा (भिडियोसहित)

टोकियो - जापानमै रहेकी लोक तथा दोहोरी गायिका रेखा थापा मगरले नयाँ शैलीको लोक पप ’म त चुलबुले नानी’ बजारमा ल्याएकी छिन् । प्रेमसागर पौडेलको लय, शब्द तथा संगीत रहेको गायिका थापाक...
विपी राजमार्गमा ठूला साधन नचलाउन सर्वोच्चको आदेश

विपी राजमार्गमा ठूला साधन नचलाउन सर्वोच्चको आदेश

काठमाडौं - विपी राजमार्गमा ठूला सवारी साधन चलाउन दिने सरकारको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले अन्तरिम आदेश दिंदै ठूला सवारी साधनलाई सञ्चालन गर्न रोक लगाएको हो । भ...
नियमावली संशोधनपछि तरकारी बिक्रीकोे एकाधिकार सकिने

नियमावली संशोधनपछि तरकारी बिक्रीकोे एकाधिकार सकिने

काठमाडाैं - तरकारी बिक्री वितरणमा बिचौलियाको मनोमानी र व्यापारीको एकाधिकारले उपभोक्ता चरम मारमा परेको भन्दै सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारको आज अनुगमन गरेको छ । कालीमाटी ...
सांसद भन्छन्- एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

सांसद भन्छन्- एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

काठमाडाैं -  प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताउनुभयो । सांसद सरिताकुमारी गि...
आपूर्तिमन्त्री यादवले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ

आपूर्तिमन्त्री यादवले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ

काठमाडाैं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर...
आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

भीमदत्तनगर - वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ । बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका ना...
अध्यक्ष प्रचण्ड भन्छन्- निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक

अध्यक्ष प्रचण्ड भन्छन्- निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक

पोखरा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदे...
सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन कांग्रेस प्रवक्ता शर्माको आग्रह

सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन कांग्रेस प्रवक्ता शर्माको आग्रह

रुकुम - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन आह्वान गर्नुभएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा अाज बिहान भएको ...
सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिक निर्धारणको माग

सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिक निर्धारणको माग

बुटवल - श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...
संसदमा पम्फा भुसाल बोल्न खोज्दा माइक नचलेपछि…

संसदमा पम्फा भुसाल बोल्न खोज्दा माइक नचलेपछि…

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका सांसद पम्फा भुसालले प्रतिनिधिसभा भवनमा कुर्सी र माइकका विषयलाई लिएर असन्तुष्टि जनाउनु भएको छ । आज संसदको विशेष समयमा बोल्दै उहांले सिट अप्ठेरो ...
जापान पठाइदिन्छु भन्दै साढे चार लाख ठग्ने पक्राउ

जापान पठाइदिन्छु भन्दै साढे चार लाख ठग्ने पक्राउ

काठमाडौं - जापान पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गोरखाका केदारनाथ ढकाललाई पक्राउ गरेको छ । गोरखाको पालुङ्टारका कृष्णप्रसाद पोख्रेललाई जापानमा राम...
चालकले तेल नउठाएपछि राजधानीका पेट्रोल पम्प बन्द

चालकले तेल नउठाएपछि राजधानीका पेट्रोल पम्प बन्द

काठमाडौं - ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्य...