Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टोकियोमा बबाल हिउँ

टोकियोमा बबाल हिउँ

सोमबार टोकियोमा बबाल हिउँ परेको थियो । बिहानैदेखि एकनासले परिरहेको हिउँ सांझसम्म झरेको थियो । तस्विर: समुद्रपारि
बबाल हिउँ

बबाल हिउँ

सोमबार टोकियोमा बबाल हिउँ परयो । बिहानैदेखि एकनासले परिरहेको हिउँ सांझ सम्म परिरहेको थियो । तस्विर: समुद्रपारि
हिउँमा खेल्नुको मजा अर्कै

हिउँमा खेल्नुको मजा अर्कै

आज टोकियोमा भारी हिमपात भईरहेको छ । हिउँमा खेल्दै एक जापानी बालक, साथमा आफ्ना दाजुको निगरानी । तस्विर: समुद्रपारि  
ध्यान शिविर

ध्यान शिविर

ओशोधारा जापान च्याप्टरको आयोजनामा आज टोकियोमा एक दिवसीय ध्यान शिविर सम्पन्न भएको छ । तस्विर: पुष्पा मल्ल/समुद्रपारि  
प्रथम आरुघाट महोत्सव

प्रथम आरुघाट महोत्सव

प्रथम आरुघाट महोत्सवमा नेवारी भेषभुषामा सजिएर र्‍यालीमा सहभागी हुँदै गरेका महिलाहरु । तस्बिरः समुद्रपारि
स्वामी विवेकानन्दको १५० औं जन्मजयन्ती

स्वामी विवेकानन्दको १५० औं जन्मजयन्ती

राष्ट्रपति डा. रामवरण यादवसहित विशिष्ट मानुभावहरु रामाकृष्ण आश्रम नेपालद्वारा स्वामी विवेकानन्दको १५० औं जन्मजयन्तीको अवसरमा यहाँ आयोजित समारोहमा राष्ट्रियगान गाउनु हुँदै । तस्बिरः...
प्रथम आरुघाट महोत्सव

प्रथम आरुघाट महोत्सव

गोरखाको आरुघाटमा सञ्चालन भैरहेको प्रथम आरुघाट महोत्सवमा शंखधर साख्वाको तस्वीर देखाउँदै सल्यानटार धादिङका युवतीहरु । तस्वीर: रासस
नेपाल मगर संघ धादिङको आठौं  जिल्ला अधिवेशन

नेपाल मगर संघ धादिङको आठौं जिल्ला अधिवेशन

नेपाल मगर संघ धादिङको आठौं  जिल्ला अधिवेशनको अवसरमा आयोजित रयालीमा मगर संस्कृति झल्काउने झाँकी प्रस्तुत गर्दै । तस्वीर:  सीताराम अधिकारी/ समुद्रपारि
विरोध र्‍याली

विरोध र्‍याली

इन्सेक र नेपल पत्रकार महासंघ ओखलढुगाको आयोजनामा पत्रकार डेकेन्द्र थापा हत्याका आरोपितलाई कारवाहिको माग गर्दै  ओखलढुंमा आयोजना गरिएको विरोध र्‍याली । तस्वीरः सिपी ढुंगाना
त्यो धर्ती त्यो आकाश नामक कृतिको लोकार्पण

त्यो धर्ती त्यो आकाश नामक कृतिको लोकार्पण

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखक प्रा. डा. डि.पी. भण्डारीको त्यो धर्ती त्यो आकाश नामक कृतिको शुक्रबार पर्यटन बोर्डमा आयोजित समारोहमा लोकार्पण गर्नुहुँदै । तस्वीर: रासस
पितृको सम्झना

पितृको सम्झना

 नुवाकोट र रसुवाको सिमाना बेत्रावती उत्तरगया क्षेत्रमा शुक्रबार पुसे औंशीको श्राद्ध गर्दै । तस्बिर: समुद्रपारि
गोठमा खाना पकाउँदै गरेका एक गोठ रक्षक (गोठाला)

गोठमा खाना पकाउँदै गरेका एक गोठ रक्षक (गोठाला)

म्याग्दीको चिमखोलाको उच्च क्षेत्रमा गोठमा खाना पकाउँदै गरेका एक गोठ रक्षक (गोठाला) । गाउँमा गाई भैंसी तथा भेडाबाख्रा पालन गर्नेहरु यसरी गोठमा बस्ने गर्दछन् । तस्बीर:  कमल खत्री
अर्थमन्त्री वर्षमान पुनद्वारा ऋण असुली न्यायाधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै

अर्थमन्त्री वर्षमान पुनद्वारा ऋण असुली न्यायाधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै

ऋण असुली न्यायाधिकरण कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले ऋण असुली न्यायाधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै । तस्विर: समुद्रपारि
विशाल लिम्बुवान आमसभा

विशाल लिम्बुवान आमसभा

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद आठराई थुमद्वारा आठराईको सङ्क्रान्ति बजारमा हालै विशाल लिम्बुवान आमसभा सम्पन्न भएको छ । तस्वीर: डीबी आङ्बुङ/समु...
सामुदायिक विद्यालयका विद्यार्थी

सामुदायिक विद्यालयका विद्यार्थी

नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला अधिवेशन शुरु हुन अगाडि दलका भातृ संस्थाहरुले गर्ने कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थी प्रयोग हुने गरेका छन् । तस्वीरः सिपी ढुंगाना ...
कृत्रिम अंग

कृत्रिम अंग

झापाको विर्तामोडमा कुनै घटना, दुर्टघना वा अन्य कारणले हात वा खुट्टा गुमाई हिंड्न डुल्न नसक्नेहरु कृत्रिम अंग लगाउँदै । तस्वीर: रासस