Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
मधेश आन्दोलनका छैठौ बलिदानी दिवस

मधेश आन्दोलनका छैठौ बलिदानी दिवस

मधेश आन्दोलनका छैठौ बलिदानी दिवसको अवसरमा आज शुक्रवार सिरहाको लहानस्थित सहिद रमेश महतो स्मारकमा माल्यार्पण गर्दै सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादब । तस्विरः रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र निर्माण गर्न लागिएको आन्तरिक टर्मिनल भवनको आज शिलान्यास गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी । तस्ब...
होटल सांग्रीलामा प्रधानमन्त्री डा.बाबुराम

होटल सांग्रीलामा प्रधानमन्त्री डा.बाबुराम

होटल सांग्रीलामा प्रधानमन्त्री डा.बाबुराम भट्टराई तथा एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड विभिन्न देशका राजदूतहरु संग छलफल गर्दै । तस्विर: रासस
किण्डरगार्डेनका नानीहरुला

किण्डरगार्डेनका नानीहरुला

किण्डरगार्डेनका नानीहरुलाई छाउनी स्थित राष्ट्रिय संग्रहालयमा घुमाउउदैं एक शिक्षिका । तस्विर: समुद्रपारि
शैक्षिक भ्रमण

शैक्षिक भ्रमण

सर्लाही जिल्लाको जन जागृती माध्यामिक विद्यालयका कक्षा नौ मा अध्ययनरत छात्रछात्राहरु शैक्षिक भ्रमणको लागि काठमाडौं आएको वेलामा जावलाखेल स्थित सदर चिडीयाखानामा रहेको हात्तिको साथमा र...
झुम्रा’ नाच

झुम्रा’ नाच

सिरहाको ढोढना गाविसमा आयोजित रेडियो समाज लाहानको पाँचौं बार्षिकोत्सव कार्यक्रममा थारु समुदायको लोपोन्मुख 'झुम्रा' नाच गर्दै । तस्विर: सन्तोष  
नेपाल बारको मत परिणाम

नेपाल बारको मत परिणाम

नेपाल बारको बिहिबार सम्पन्न मतगणना पछि अध्यक्ष हरिककृष्ण कार्की उपाध्यक्ष टीकाराम भटृराई, महासचिव सुनिलकुमार पोखरेललगातयका विजयी उम्मेदबारहरू ।  तस्विर: समुद्रपारि   &nb...
माघे संक्रान्ति म्याग्दी

माघे संक्रान्ति म्याग्दी

म्यादी सदरमुकाम वेनीमा भएको माघे संक्रान्ती मेला तथा तेस्रो सडक खाना महोत्सवमा राखिएको घरलु उत्पादनहरुको स्टल । तस्बीर:: कमल खत्री-म्याग्दी /समुद्रपारि
स्व. धमलाप्रति हार्दिक श्रद्धाञ्जली

स्व. धमलाप्रति हार्दिक श्रद्धाञ्जली

गत बर्ष ओसाकामा हत्या गरिएका नेपाली बिष्णु धमलाको प्रथम बाषिर्कीको अवसरमा ओसाका क्षेत्रमा रहेका नेपालीहरु भेला भई स्व. धमलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो । तस्विर: तुल्सीरा...
दृष्टिबिहीनहरु गुल्मीको तमघासमा गीत गाउँदै

दृष्टिबिहीनहरु गुल्मीको तमघासमा गीत गाउँदै

अपांग र अनाथ बालबालिका तथा महिलालाई पालनपोषण तथा शिक्षादिक्षाको लागी सहयोग जुटाउँदै हिँडेका दृष्टिबिहीनहरु गुल्मीको तमघासमा गीत गाउँदै । तस्विर:: भरत पाण्डे/ समुद्रपारि

आमाको घरलाई सहयोग प्रदान गरिदैं

जापानबाट लेखिका छक्कू उदासीद्वारा पठाईएको आँशु कुञ्जको बिक्रिबाट भएको आम्दानी दिलशोभाको आमाको घरलाई सहयोग  हस्तान्तरण गरिदैं ।  तस्विर: समुद्रपारि  
महिला फ़लफ़ुल ब्यापारी

महिला फ़लफ़ुल ब्यापारी

सिरहाको लहानस्थित सहिद चौकमा ग्राहकको पर्खाइमा फलफूल बेच्ने महिला व्यापारी । चिसोका कारण अहिले फलफूलको कारोबार घटेको व्यापारीहरु बताउँछन् ।  तस्विर: सन्तोष यादव
जापान

जापान

बुधबार बिहान जापानको अल निप्पोन एयरवेजको एउटा जेट विमानमा ब्याट्रीको समस्या आएपछि पश्चिमी जापानको ताकामात्सु विमानस्थलमा आपतकालीन अवतरण गर्दै । तस्बिरः एपी
माघेसंक्रान्ति/जन्मदिन

माघेसंक्रान्ति/जन्मदिन

गायक खेमराज गुरुङले माघेसंक्रान्तिका दिन पर्ने आफ्नो जन्मदिन आफ्ना फ्यानहरुसंग जापानमै मनाएका छन । तस्विरः तुल्सीराम खरेल/समुद्रपारि
गायक खेमराजले मनाए जापानमै जन्म दिन

गायक खेमराजले मनाए जापानमै जन्म दिन

हिजो माघे संक्रान्तिका दिनमा पर्ने आफ्नो जन्मदिन जापानको ओसाकामा मनाए गायक खेमराज गुरुङले आफ्ना फ्यानहरुसंग । तस्विरः तुल्सीराम खरेल/समुद्रपारि  
म्याग्दीका मगर

म्याग्दीका मगर

म्याग्दीका मगर समुदायले सोमबार प्रकृतिको पूजा गर्दै हर्षोल्लासपूर्वक माघे संक्रान्ति पर्व मनाएका छन् । तस्वीरः रासस
लगातार उपाधी कब्जा

लगातार उपाधी कब्जा

युवा नेपाल नगर कमिटी म्याग्दीले आयोजना गरेको तेस्रो गोपाल-स्मृति म्याराथुन प्रतियोगीताका बिजेता बज्रदल गण नवलपरासीमा कार्यरत बागलुङका यज्ञराज शर्मा । तस्विरः रासस
गोबरको गुईंठा

गोबरको गुईंठा

झापाको इटाभट्टामा आगो बाल्नका लागि गाईको गोबर र परालबाट तयार गरिएको दाउरा सुकाउँदै एक महिला । तस्वीरः चन्द्रकला भण्डारी/समुद्रपारि
माघे सक्रान्ति मेलामा उखु

माघे सक्रान्ति मेलामा उखु

ईलामको माई र जोगमाई खोलाको बीचमा पर्ने माइबेनी दोभानमा माघे सक्रान्तिका अवसरमा लागेको मेलामा विक्रीका लागि राखिएको उखु । तस्विर: समुद्रपारि