शुक्रबार पुस २७, २०६९
तनहुँको वन्दिपुर गाविस स्थित डुम्रे वजार नजिक पालिएका उन्नत जातका गाईहरु । तस्विर: सानेवहादुर नेपाली
बिहिबार पुस २६, २०६९
नेकपा-माओवादीको सातौ महाधिवेशनको अवसरमा आफ्नो नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्विर: समुद्रपारि
बिहिबार पुस २६, २०६९
सिरहाको बडहरामाल ९ बस्तीपुरमा कम्यूनिष्ट आन्दोलनका अगुवा स्वर्गिय नेता जयगोविन्द साहको सालिक अनावरण सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) । तस्विर: समुद्रप...
बिहिबार पुस २६, २०६९
चितवनको नारायणगढमा शुरु भएको चितवन महोत्सवको उदघाटन समारोहमा सरिक हुँदै राष्ट्रपछि डा. रामवरण यादव । तस्विर: रासस
बिहिबार पुस २६, २०६९
मुलुकको विद्यमान वस्तुस्थिति सम्बन्धमा आफ़्नो धारणा तय गर्न नेउवामहासंघको बैठक चल्दै । तस्विर: समुद्रपारि
बिहिबार पुस २६, २०६९
नेकपा-माओवादीको सातौ महाधिवेशनको औपचारीक रुपमा उदघाटन गर्नुहुर्दै अध्यक्ष मोहन वैद्य । तस्विर: समुद्रपारि
बुधबार पुस २५, २०६९
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिक । तस्बिरः नारायण न्यौपाने
बुधबार पुस २५, २०६९
आरुघाट महोत्सबको तयारीको क्रममा नेवारी नाच नाच्दै स्थानिय बासिन्दा । तस्बीर: शिब श्रेष्ठ
बुधबार पुस २५, २०६९
आरुघाट महोत्सबको तयारीको क्रममा नेवारी पहिरनमा स्थानिय महिलाहरु । तस्बीर: शिब श्रेष्ठ
बुधबार पुस २५, २०६९
आरुघाट महोत्सबको तयारीको क्रममा लाखे नाच नाच्दै । तस्बीर: शिब श्रेष्ठ
बुधबार पुस २५, २०६९
पोखराको फेवातलामा ढुंगा चढेर रमाइलो गर्दै आन्तरिक पर्यटक । तस्बिर सौजन्य : मुकुन्द नेपाल
बुधबार पुस २५, २०६९
प्रधानसेनापति गौरव शम्शेर राणालाई नयाँदिल्लीमा भारतीय थल सेनाध्यक्षको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्दै राष्ट्रपति प्रणव मुखर्जी । तस्बिरः सैनिक जनसम्पर्क निर्देशनालय
मङ्लबार पुस २४, २०६९
राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीस्ँग कुरा गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ/प्रम निजी सचिवालय
मङ्लबार पुस २४, २०६९
स्यांजा समाज युएईले आयोजना गरेको नयां बर्ष शुभकामना सांझमा कलाकारहरु । तस्विर: समुद्रपारि
सोमवार पुस २३, २०६९
आदिवासी जनजाति पत्रकार संघ गोरखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम उदघाट गर्दै आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष एकबहादुर गुरुङ । तस्वीर: राजेन्द्र न्यौपाने
सोमवार पुस २३, २०६९
गोरखाको उत्तरी भेगबाट बरामद गरिएको दूर्लभ जनावर चिरुका एक हजार १५० किलोग्राम रौं (साहतुस) । सो परिमाणको रौं को अन्तर्राष्ट्रिय मूल्य करिब रु .तीन अर्ब ६० लाख रहेको छ । तस्बिरः रासस...
सोमवार पुस २३, २०६९
कञ्चनपुरको झलारी बजारका व्यापारीहरु जाडो बढेपछि आगो ताप्दै । यहाँ चार दिन देखि घाम नलाग्दा अत्यधिक चिसो बढेको छ । तस्विर: आर. पी. पनेरु/ समुद्रपारि
सोमवार पुस २३, २०६९
चितवनको नारायणी नदी किनारमा वनाईएकेा आदीवासी जनजातीको गाउँ । यही २५ देखि हुन लागेको चितवन महोत्सवमा प्रचारका लागि यसरी गाउँ बनाईएको हो । तस्विर: नारायण ढुंगाना
आइतवार पुस २२, २०६९
राउटेद्वारा प्रहरी सेवामा चासो । तस्विर: समुद्रपारि
आइतवार पुस २२, २०६९
विभिन्न सामुदायिक विद्यालयमा सञ्चालालित बाल केन्द्रित विकास पहल कार्यक्रमको अर्थमन्त्री वर्षमान पुनबाट प्रमाणपत्र ग्रहण गर्दै श्रीसिस्नेरी उच्चमा विका प्रार्चाय शंकरकुमार झा । तस्व...