Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
एकताको सातौ राष्ट्रिय महाधिवेशन

एकताको सातौ राष्ट्रिय महाधिवेशन

एनेकपा माओबादीको एकताको सातौ राष्ट्रिय महाधिवेशनको  समुहगत छलफलको निष्कर्ष  प्रस्तुत गर्नेक्रममा सहभागीहरु । तस्विर: समुद्रपारि  
बाजुरा

बाजुरा

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट उत्तरी भेगका गाबिस र हुम्ला जिल्लामा दैनिक उपभोग्य सामान बोकेर जाँदै मालबाहाक खच्चरहरु हिउँको चिसो र चिप्लोमा । तस्बिरः निमेन्द्र शाही/रासस
बिरोध सभा

बिरोध सभा

धनगढीको पार्कमोडमा आज भएको बिरोध सभामा सहभागीहरु । तस्बिरः रासस
सामुहिक बेल विवाह

सामुहिक बेल विवाह

आफ्नो जातीय परम्परा र संस्कार अनुसार सामुहिक बेल विवाहमा सहभागि गराईएका आ–आफ्ना छोरीहरुलाई बेल विवाहको भोज खुवाउँदै आमाहरु । तस्वीरः रासस
घरेलु मदिरा नष्ट गर्दै प्रहरी

घरेलु मदिरा नष्ट गर्दै प्रहरी

नुवाकोटको विदुरमा जिल्ला प्रहरी कार्यालय परिसरमा घरेलु मदिरा नष्ट गर्दै प्रहरी । प्रहरीले २ सय लिटर मदिरा बरामद गरि नष्ट गरेको हो । तस्वीरः रासस
सरस्वती पूजा

सरस्वती पूजा

सरस्वती पूजाका लागि वीरगञ्जको घण्टाघर नजिकै बेच्न राखिएका सरस्वतीको मूर्तिहरु । तस्बिरः रासस
बाजुरा

बाजुरा

बाजुराको सदरमुकाम मार्तडीबाट उत्तरी भेगतिर दैनिक उपभोग्य सामान बोकेर जाँदै खच्चडहरु। तस्बिरः निमेन्द्र शाही
भुजुङ गाउँ

भुजुङ गाउँ

गुजुमुज्ज परेका घरहरुःपर्यटकीय गन्तव्य वनेको लमजुङको भुजुङ गाउँ हालैका दिनहरूमा विदेशी पर्यटकहरुको साथसाथै स्वादेशी पर्यटकहरुको पनि आकर्षकको केन्द्र वनेको छ। तस्वीरः ऋतुकुमार दुरा/...
हेटौडा

हेटौडा

हेटौडामा २१ वर्षपछि भएको एमाओवादीको सातौं महाधिवेशनको उद्‍घाटन सत्रको दृश्य । तस्बिरः समुद्रपारि डट कम
राष्ट्रपति

राष्ट्रपति

राष्ट्रपति कार्यालय अगाडि ताइवानी किसानहरु विरोध जनाउँदै। तस्बिर:एपी
जापानी

जापानी

जापानी युवतीहरुको पप समूह एकेबीका सदस्यहरु। तस्बिर: एपी
वयर

वयर

बयर वन्यो आम्दानीको स्रोतः कञ्चपुरको महेन्द्रनगर बजारमा बयर बेच्दै महिलाहरु । यहाँका विपन्न बर्गका महिलाहरुले ब्रम्हदेव क्षेत्रबाट वयर ल्याएर बेच्ने गरेका छन् । तस्वीरः राजेन्द्र प...
घरदैलो अभियानमा एमाले अध्यक्ष झलनाथ खनाल

घरदैलो अभियानमा एमाले अध्यक्ष झलनाथ खनाल

ईलाम नगरपालिका-५ गोलाखर्कमा निर्माण हुन लागेको फाल्गुनन्द सुकिलुम्वा विमानस्थलका लागि आर्थिक सहयोगका लागि सञ्चालन गरिएको घरदैलो अभियानमा सहभागी नेकपा एमाले अध्यक्ष झलनाथ खनाल । तस्...
रुखमुनि पढाइ

रुखमुनि पढाइ

कञ्चनपुरको कञ्जमा रहेको सिद्ध बैजनाथ प्राथमिक विद्यालयका बालबालिका विद्यालय भवनको अभावमा रुखमुनि पढाइ गर्दै । तस्विर: भुलबहादुर बम/समुद्रपारि
दस्तावेज भाग एक लोकार्पण गर्दै

दस्तावेज भाग एक लोकार्पण गर्दै

एकीकृत ने क पा माओवादी मगरात राज्य सम्मेलन आयोजक समितिद्वारा  तयार पारीएको नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेज भाग एक लोकार्पण गर्दै अध्यक्ष प्रचण्ड । तस्विर...
जथाभावी बालुवा निकाल्दा

जथाभावी बालुवा निकाल्दा

पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थलमा रिडीस्थित कालीगण्डकी नदीको बगर अहिले जथाभावी बालुवा निकाल्दा यहाँको अस्तित्व बिग्रेको छ । तस्विरः कृष्ण दर्नाल
बालविकास केन्द्र

बालविकास केन्द्र

आरक्ष विस्थापित परिवारहरुले सञ्चालन गरेको बालविकास केन्द्रमा पढनका लागि चिसो भुईंमा बसेका बालबालिका । तस्विर; राजेन्द्र पनेरु
आबुदाबीमा ईकु

आबुदाबीमा ईकु

आबुदाबीमा ईकु प्रदर्शनको क्रममा । तस्विर: त्रिलोचन कोईराला/समुद्रपारि
गन्धर्ब युवायुवतीहरु गीत गाउँदै

गन्धर्ब युवायुवतीहरु गीत गाउँदै

गन्धर्ब युवायुवतीहरु आफ्नो जातीय पेशा जोगाउन र पैसा आर्जनका लागि शहर बजारमा केन्द्रित हुने क्रममा इटहरी आईपुगेका चार गन्धर्ब युवायुवतीहरु गीत गाउँदै । तस्वीरः रासस