Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
सर्पहरु सङ्कलन गरेर देखाउँदै सपेराहरु

सर्पहरु सङ्कलन गरेर देखाउँदै सपेराहरु

प्रकृतिको जीवनचक्रमा प्रतिकुल असर पर्ने गरी अवैध रुपमा जम्मा गरिएका सर्पहरु सङ्कलन गरेर देखाउँदै सपेराहरु पैसा कमाउन इटहरी शहर र गल्लीहरुमा बिन बजाउँदै । तस्वीर: रासस

१८ औं जनयुध्द दिवस

एमाओबादीको १८ औ जनयुध्द दिवस सहित घोषणा सभा । तस्विर: समुद्रपारि
जनयुद्धको सम्झना

जनयुद्धको सम्झना

  १८ औं जनयुद्ध दिवसको अवसरमा एकीकृत नेकपा माओवादीद्वारा खुल्लामञ्चमा आयोजना गरेको सभामा सहभागी नेताहरु । तस्बिरः प्रदीपराज वन्त/रासस
नाचे राजेशः

नाचे राजेशः

नाचे राजेशः नेपालगन्जमा आयोजित इण्डो—नेपाल सांगितिक महोत्सवमा महानायक राजेश हमाल गायिका कोमल वलीसंग नृत्य प्रस्तुत गर्दै । तस्वीर: रासस
स्वर्ण महोत्सव समारोहमा सरिक हुँदै प्रधानमन्त्री

स्वर्ण महोत्सव समारोहमा सरिक हुँदै प्रधानमन्त्री

चितवनको नारायणगढमा रहेको बालकुमारी कन्या उच्च माविको स्वर्ण महोत्सव समारोहमा सरिक हुँदै प्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्विर: रासस
उज्जयालोको व्यपार अध्यारोमा

उज्जयालोको व्यपार अध्यारोमा

उज्जयालोको व्यपार अध्यारोमा : बीरगन्जको घाण्टाघर चोकमा आइतबार राती लोडसेडिङ्गको बेला विद्युतिय उपकरण तथा खेलौनाको व्यपार गर्दै एक महिला । तस्विर: रासस
खुशियाली मनाउँदै नेपाल पुलिस क्लबका खेलाडी

खुशियाली मनाउँदै नेपाल पुलिस क्लबका खेलाडी

आठौं राष्ट्रिय वर्कसकप भलिबल प्रतियोगिताको उपाधी साथ खुशियाली मनाउँदै नेपाल पुलिस क्लबका खेलाडी तथा अफिसियलहरु । तस्बिर: रासस
ईटा उद्योगमा काम गर्दै

ईटा उद्योगमा काम गर्दै

म्याग्दीको रत्नेचौरमा रहेको ईटा उद्योगमा काम गर्दै मजदुरहरु । तस्विर: रासस
महिला भलिबल

महिला भलिबल

पूर्वाञ्चलको धरानमा पहिलोचोटी आयोजित अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा उदघाटन गर्नुहुँदै । तस्वीर: याम प्रधान
दमकल हस्तान्तरण गरिदै

दमकल हस्तान्तरण गरिदै

जापान सरकारले ललितपुर उपमहानगरपालिकालाई प्रदान गरेका दुईवटा दमकल आईतबार ललितपुरमा एक कार्यक्रमबीच हस्तान्तरण गरिदै ।
दाङ महोत्सब

दाङ महोत्सब

दाङको घोराहीमा शुरु भएको दाङ महोत्सबको उदघाटन गर्दै उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरज बैद्य । तस्विर: नारायणी रजौरे
महिला उद्यमी

महिला उद्यमी

अल्लोबाट उत्पादित रेसाबाट कपडा बुन्दै हेटौडाका महिला उद्यमी । तस्विर: अञ्जली थापा
बलिउड

बलिउड

बलिउड स्टार अभिताव बच्चनसहित पत्नी जया, छोरा अभिषेक र बुहारी ऐश्वर्या बालबालिकाको शिक्षामा सहयोग गर्न मुम्बईमा आयोजित एक कार्यक्रममा । तस्बिरः एपी
सरकारविरुद्ध

सरकारविरुद्ध

सरकारविरुद्ध विपक्षी नौ दलले राजधानीको खुलामञ्चमा आयोजना गरेको बृहत् विरोध सभामा सहभागी नेताहरु । तस्बिरः समुद्रपारि डट कम
महेन्द्रनगरमा रुख फ़डानी

महेन्द्रनगरमा रुख फ़डानी

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको पर्यावरण बगैँचाबाट अवैधरुपमा काँचो असनाको रूख काटदै स्थानीय ।  तस्विर: शिव पनेरु
शिक्षक आबेदन फ़ाराम भर्नेको भिड

शिक्षक आबेदन फ़ाराम भर्नेको भिड

जिल्ला शिक्षा कार्यलय बारामा शिक्षक आवेदन फाराम बुझाउँनेहरुको भीड । शिक्षा बिभागले स्थायी शिक्षकका लागि खुला आवेदन गरेपछि आवेदन बुझाउनेकेा भीड बढेको हो । फोटो: कृष्ण उदास