Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
रुशमा आज दिउसो

रुशमा आज दिउसो

रुशमा आज दिउसो खसेको उल्का पिन्डको फोटो । उक्त पिन्ड खस्नाले ५०० जाना भन्दा बढी मानिश घाईते भएको अनुमान छ । तस्बिर: एजेन्सी
लालिगुराँस नाईटका लागि कलाकारहरु

लालिगुराँस नाईटका लागि कलाकारहरु

आउदो आईतबार हुन गइरहेको लालिगुराँस नाईटका लागि कलाकारहरु जापान अाइपुगे । कलाकारहरु १९७४ एडी, तक्मे बुढा, माग्ने बुढा र स्पिन क्रु रहेका छन । तस्बिर: समुद्रपरी
न्युयोर्क

न्युयोर्क

न्युयोर्कमा जारी फैसन सोमा सहभागी मोडेलहरु । तस्बिरःएपी
उल्टो र सुल्टो साईकल

उल्टो र सुल्टो साईकल

गिनिज वुकमा नाम लेखाउन उल्टो र सुल्टो साईकल यात्रामा निक्लिएका दुई युवा त्रिचालीस देश घुमेर आराम गर्न फर्किएका बेला आज चितवनमा कला देखाउँदै । उनीहरु एक महिला नेपाल वसेर फेरी विश्व ...
अस्पतालको सिसियु कक्षको उद्घाटन

अस्पतालको सिसियु कक्षको उद्घाटन

उप प्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छदारले चन्द्रनिगाहपुरमा रहेको एक निजी अस्पतालको सिसियु कक्षको उद्घाटन गर्दै । तस्विरः रासस
घुमन्ते व्यापारी

घुमन्ते व्यापारी

फिरन्ते व्यपार: वीरगन्जको घण्टाघर चोकमा बिहीबार ठेलामा फलफूल बिक्री गर्दै एक घुमन्ते व्यापारी । तस्विर: बिजयकुमार महतो
प्रहरी चौकीको सिलान्याश

प्रहरी चौकीको सिलान्याश

हातेमालो: वीरगन्जको इनर्वास्थित सीमा प्रहरी चौकीको बिहीबार सिलान्याश गर्दै वरिष्ठ समाज सेवी रामदेव दास(दायाँ ) र पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक पिताम्बर अधिकारी (बिचमा) । तस्व...
हुलाकी

हुलाकी

नेपाल अतिरिक्त हुलाक कर्मचारी यशोसियसन सिन्धुलीको दोस्रो जिल्ला अधिबेशन उदघाटन गर्दै एशोसियसनका केन्द्रिय अध्यक्ष टंकप्रसाद हुँमागाईलगायत अन्य अतिथिहरु । फोटो: श्यामहरि अधिकारी
म्याग्दी

म्याग्दी

म्याग्दीको रत्नेचौर ९ पुराञ्जीगाउँमा रहेको खानेपानीको धारा ।पानीको स्रोत नभएकाले ५३ घरपरिवारले एउटा धारोको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको छ ।  तस्विर: सन्तोष गौतम
लिम्बू महिला

लिम्बू महिला

 महोत्सवमा आफ्नो जातीय पहिरनसहित आएकी एक लिम्बूजातिकी महिला ।    तस्वीर: चन्द्रकला भण्डारी
बिराटनगर

बिराटनगर

बिराटनगर-१२ स्थित मेन रोडमा निर्माण हुन लागेको ६ वटा वेग्ला वेग्ले सुविधा सम्पन् भवनको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री भट्टराई। तस्विर : मुकेशकुमार यादव
नाचौं झुमेर

नाचौं झुमेर

फ्रेन्च क्यारेवियन द्विपमा आयोजित 'मर्दी ग्रस कार्निभल परेड'मा सहभागी युवतीहरु । तस्बिर : एएफपी/रासस
थाइल्यान्ड

थाइल्यान्ड

थाइल्यान्डमा भ्यालेन्टाइन डे का अवसरमा विश्व रेकर्ड तोड्ने चुम्बन प्रतियोगितामा सहभागी एक जोडी । तस्बिरः एपी
नृत्य देखाउदै सिसहनिया गाबिसका थारु कलाकारहरु

नृत्य देखाउदै सिसहनिया गाबिसका थारु कलाकारहरु

दाङको घोराहीमा जारी महोत्सवमा आफनो नृत्य देखाउदै सिसहनिया गाबिसका थारु कलाकारहरु । उनिहरुले महोत्सवमा आफनो जातीको बड्का नाच देखाएका थिए । तस्विरः रासस
वयोवृद्ध राजनीतिकर्मी सत्यनारायण दासलाई दोसल्ला ओढाई सम्मान

वयोवृद्ध राजनीतिकर्मी सत्यनारायण दासलाई दोसल्ला ओढाई सम्मान

नेपाल परिवार दल सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको कार्यक्रममा वयोवृद्ध राजनीतिकर्मी सत्यनारायण दासलाई दोसल्ला ओढाई सम्मान गर्दै पार्टी अध्यक्ष एवम् सहकारी तथा गरिबी निवारण मन...
रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्डको बैठक

रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्डको बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आज बिहान बसेको लगानी बोर्डको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीहरु, सचिवलगायत अन्य बोर्डका सदस्यह...
सोनाम ल्होसार

सोनाम ल्होसार

सोनाम ल्होसारको उपलक्ष्यमा शेर्पा संघ द्वारा टोकियोमा आयोजित एक कार्यक्रममा नृत्य प्रस्तुत गदै । तस्विरः हवल लामा
विरोध जुलुस

विरोध जुलुस

सरकारले ग्याँसमा गरेको मूल्य वृद्धि फिर्ताको माग गर्दै नागरिक न्यायिक उपभोक्ता मञ्च इलामले इलाम बजारमा निकालेको विरोध जुलुस । तस्विर: गोविन्द लामिछाने
बुंकोट महोत्सवमा बल पछ्याउँदै

बुंकोट महोत्सवमा बल पछ्याउँदै

गोरखाको बुंकोटमा जारी प्रथम बुंकोट महोत्सवमा बल पछ्याउँदै रोदी युवा क्लवका खेलाडीहरु । तस्वीर: रासस
बचत तथा ऋण सहकारी संस्था

बचत तथा ऋण सहकारी संस्था

सृजनशिल बचत तथा ऋण सहकारी संस्था लीको चौथो साधारण सभामा बचतको महत्वका बारेमा बोल्दै संस्थाका सदस्य । तस्वीर: रासस