बुधबार माघ १७, २०६९
जङ्गली हात्तीले हरिपुर ३ स्थित कोसी डुबान क्षेत्रको सुकुम्वासी वस्तीकी मोल्बीदेवी मुखियालाई मारेपछि प्रशासन विरुद्ध आक्रोसित बनेका स्थानीय हात्ती पीडितहरु नाराबाजी गर्दै । तस्वीरः ...
बुधबार माघ १७, २०६९
नेपालका लागि चिनिया राजदूत याङ होउलानसँग बिदाई भेट गदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ/प्रधानमन्त्री कार्यालय
बुधबार माघ १७, २०६९
वालिङ महोत्सवः स्याङ्जाको वालिङमा आयोजित चौथो वालिङ महोत्सवमा जनसमुदाय । तस्बिरः रासस
बुधबार माघ १७, २०६९
सहिद दिवसको अवसरमा लैनचौर स्थित सहिद स्मारकमा सहिदहरु प्रति श्रद्धा सुमन अर्पण गर्दै जिवित देवता कुमारीको भेषमा आएकी एक वालीका । तस्विरः रासस
मङ्लबार माघ १६, २०६९
कम्बोडियाको नोम पेहमा सूर्यको किरणले घेरिएको वुद्ध मुर्ति । तस्वीर: एपी
मङ्लबार माघ १६, २०६९
पढ्न नजानेर के भो त ? फोटो हेरेरै केही बुझ्छु नि म पनि । विहान पत्रिका नहेरेसम्म चित्तै बुझ्दैन ९७ वर्षीय हजुरआमालाई ।
तस्वीरः भारती दुरा
मङ्लबार माघ १६, २०६९
प्रेस चौतारी नेपाल भक्तपुरको आयोजनामा आज न्यायको खोजीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरु धर्ना दिँदै । तस्वीर: रासस
मङ्लबार माघ १६, २०६९
उखु किसानको आन्दोलनलाई दमन गरी किसान अगुवाहरुलाई नियन्त्रण लिंदै प्रहरी । प्रहरीले एक दर्जन किसानलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो । तस्वीर: रासस
मङ्लबार माघ १६, २०६९
एकिकृत नेकपा माओबादी नवलपरासीको दोस्रो जिल्ला अधिबेशनमा सोमबार परासीमा सहभागी एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर: पुरुषोत्तम सुबेदी/ समुद्रपारि
मङ्लबार माघ १६, २०६९
क्रान्तिकारी पत्रकार संघले आज राजधानीमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी आफ्नो आठौं स्थापना दिवस मनाएको छ । तस्विर: समुद्रपारि
सोमवार माघ १५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई ट्विटरमार्फत् सर्वसाधारणसँग साक्षात्कार गर्दै। तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय
सोमवार माघ १५, २०६९
भत्तपुरको ओरन्टल सेभीङ्ग एण्ड को-अपरेटीभको २ करोड ३० लाख मुद्धती रकम स्ट्याण्डर्ड सेभीङ्ग एण्ड को अपरेटीभले भुक्तानी गर्न नमाने पछि ओरन्टल सेभीङ्गमा खाता खोली पैसा जम्मा गरेका भत्त...
सोमवार माघ १५, २०६९
अर्जेटिनामा वेटर्सहरुको रेस प्रतियोगिता । तस्वीर: एजेन्सी
सोमवार माघ १५, २०६९
वीरगन्ज नगर क्षेत्रमा अतिक्रमण गरी बनाईएका घर टहराहरु भत्काउदै डोजर । तस्विर: कृष्ण उदास/समुद्रपारि
सोमवार माघ १५, २०६९
स्याङजाको वालिङमा आयोजित वालिङ महोत्सवमा आफ्नो कला प्रस्तुत गर्न परम्परागत पोशाकमा सजिएका बालबालिकाहरु । तस्बिर: सुरेन्द्र गौडेल
आइतवार माघ १४, २०६९
दुबईमा ईकु फ़िल्म प्रदर्शन । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
आइतवार माघ १४, २०६९
एकीकृत नेकपा माओवादीको पाँचौं भक्तपुर जिल्ला सम्मेलनको उदघाटन समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: लक्ष्मी गारु
आइतवार माघ १४, २०६९
नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा टोकियोमा धार्मिक गुरु तथा नेपाली कांग्रेसका बरिष्ठ नेता दामोदर गौतमको बिशेष आतिथ्यतामा एक बिशेष अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ । तस्विर:...
शनिबार माघ १३, २०६९
जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता र राहदानी वनाउन आएका सर्बसाधारणहरुको भीड । । तस्विर: समुद्रपारि
शनिबार माघ १३, २०६९
चितवनमा विपक्षी पाँच दलले बिहिबार सहमतीय सरकारका लागि गरेको दवावमूलक प्रदर्शन । तस्विर: समुद्रपारि