Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
ढुङ्गालाई कुँदेर बनाइएको मुटु

ढुङ्गालाई कुँदेर बनाइएको मुटु

इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु ।
मेहनत…

मेहनत…

हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट उत्पादन गरेका विभिन्न किसिमका आकर्षक घरायसी सामग्री ।
चौमासिक परीक्षा दिँदै विद्यार्थी

चौमासिक परीक्षा दिँदै विद्यार्थी

मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै ।
तातोपानी कुण्डमा स्नान गरिँदै

तातोपानी कुण्डमा स्नान गरिँदै

म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरिँदै । तातोपानीमा दैनिक करीब एक हजार ५०० ले स्नान गर्ने गरेका छन् ।
सूर्योदय…

सूर्योदय…

मुगु जिल्लाको अति रमणीयस्थल रारा तालबाट बिहीबार देखिएको सूर्योदयको दृश्य ।
घोडेपानीमा लालीगुँरास…

घोडेपानीमा लालीगुँरास…

लालीगुराँसको सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँसको फूल । तस्बिर : रासस
प्रकृतिको अनुपम उपहार रारा !

प्रकृतिको अनुपम उपहार रारा !

मुगुको उच्च भू-भाग छाँयानाथ रारा नगरपालिकामा अवस्थित रारा ताल हेर्न विश्वभरबाटै पर्यटकहरु आउने गर्छन । तस्बिर : रासस