- समुद्रपारि डट कम ढुङ्गालाई कुँदेर बनाइएको मुटु इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु । प्रकाशित मिति: मङ्लबार फाल्गुन २५, २०७७ प्रकाशित समय: ०:४८:५२