- समुद्रपारि डट कम चौमासिक परीक्षा दिँदै विद्यार्थी मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै । प्रकाशित मिति: सोमवार फाल्गुन २४, २०७७ प्रकाशित समय: ०:१०:२६