- समुद्रपारि डट कम तातोपानी कुण्डमा स्नान गरिँदै म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरिँदै । तातोपानीमा दैनिक करीब एक हजार ५०० ले स्नान गर्ने गरेका छन् । प्रकाशित मिति: आइतवार फाल्गुन २३, २०७७ प्रकाशित समय: ०:०८:२४